कीवर्डहरू -

मुगु जिल्लामा पुग्यो टेलिकमको एफटीटीएच

मुगु जिल्लामा पुग्यो टेलिकमको एफटीटीएच

मुगु जिल्लामा नेपाल टेलिकमको फाइबर टु दी होम (एफटीटीएच) सेवा सुरू भएको छ । 

देशका ७७ वटै जिल्लामा उच्च गतिको इन्टरनेट सेवा पुर्याउने सरकारको लक्ष्य अनुसार अनुसार मुग जिल्लामा एफटीटीएच पुर्‍याइएको हो । 

अब टेलिकमको एफटीटीएच सेवा पुग्न बाँकी हुम्ला जिल्लामा मात्र रहेको छ । 

एफटीटीएच प्रविधिबाट उच्च गतिको इन्टरनेट, ल्यान्डलाइन फोन र नेट टिभिसहितको सुविधा एकै ठाउँबाट प्रयोग गर्न सकिन्छ ।