कीवर्डहरू -

डिजिटल प्लेटफर्मबाट हुने विज्ञापनलाई नियमन गरिने

डिजिटल प्लेटफर्मबाट हुने विज्ञापनलाई नियमन गरिने

सरकारले डिजिटल प्लेटफर्मबाट हुने विज्ञापनलाई नियमन गर्ने भएको छ । 

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् । 

यस्तै सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको प्रयोगलाई मर्यादित बनाइने समेत उनले बताए ।