कीवर्डहरू -

सरकारले प्रत्येक प्रदेशका एक संघीय र दुई अन्य अस्पतालमा टेलिमेडिसिन सेवा सञ्चालन गर्ने

सरकारले प्रत्येक प्रदेशका एक संघीय र दुई अन्य अस्पतालमा टेलिमेडिसिन सेवा सञ्चालन गर्ने

सरकारले प्रत्येक प्रदेशका एक संघीय र दुई अन्य अस्पतालहरूमा टेलिमेडिसिन सेवा सञ्चालन गर्ने भएको छ । 

सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

प्रत्येक प्रदेशका कम्तिमा एक संघीय र कम्तिमा दुई अन्य अस्पतालहरूमा टेलिमेडिसिन सेवा सञ्चालन गरिने जानकारी दिए । 

यस बाहेक एकै किसिमको परीक्षण पटक पटक गर्नु नपर्ने र मेडिकल रेकर्डलाई विद्युतीय बनाई त्यस्तो अभिलेखमा एक अर्काको पहुँच हुने व्यवस्था बनाइने समेत बताए ।