कीवर्डहरू -

Search Result: FD Motors

एफडी मोटर्सका विद्युतीय स्कुटर खरिद गर्न नबिल बैंकले कर्जा उपलब्ध गराउने

एफडी मोटर्स ब्राण्डका विद्युतीय स्कुटर खरिद गर्न नबिल बैंकले क्रेडिट कार्ड मार्फत कर्जा सुविधा उपलब्ध गराउने भएको छ । यसका लागि ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालि (एफडी मोर्टर्स) र नबिल बैंकबीच सम्झौता भएको हो । 

यस अन्तर्गत कुनै पनि ग्राहकहरुले एफडी मोटर्स…