शिक्षा
इसेवाबाट शैक्षिक शुल्क तिर्दा शतप्रतिशत छात्रवृति पाउन सक्ने अवसर
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत स्कुल तथा कलेजको शैक्षिक शुल्क भुक्तानी गर्दा शतप्रतिशत सम्म छात्रवृति प्राप्त गर्न सकिने भएको छ ।
बैशाख अन्त्यसम्ममा इसेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्ने व्यक्तिहरूमध्ये सय जना भाग्यशाली ग्राहकले एक महिनाका लागि शतप्रतिशत छात्रवृति पाउनेछन् । जुन छात्रवृति रू ५ हजारसम्मको हुनेछ ।
यो योजना नियमित शैक्षिक शुल्क भुक्तानी गर्ने मासिक भुक्तानी, सेमेस्टर फी भुक्तानी, इन्स्टलमेन्ट भुक्तानीमा मात्र लागु हनेछ ।
यस योजना अन्तर्गत जसको शैक्षिक शुल्क भुक्तानी भएको छ, सोही व्यक्तिले मात्र छात्रवृति प्राप्त गर्नेछ । एजेन्ट नेटवर्कबाट भुक्तानी गरिएपनि जसको शुल्क भुक्तानी भएको छ, सोही व्यक्तिले नै छात्रवृति प्राप्त गर्नेछ ।
हाल मुलुकभरका २ हजार भन्दा धेरै विद्यालयहरूमा इसेवा मार्फत शैक्षिक शुल्क भुक्तानी गर्न सकिनेछ । मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४२ लाख नाघेको छ ।
यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख १० हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या एक लाख ९० हजार नाघिसकेका छन् ।
इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।
इसेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकमजम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
शिक्षा
त्रिवि र नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कबीच शैक्षिक सञ्जाल स्थापित गर्न सम्झौता
त्रिभुवन विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्क बीच तिव्र गतिको अनुसन्धान …
पीसीपीएस कलेजको तेश्रो दिक्षान्त समारोह सम्पन्न
पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस) ले फाल्गुन १७ गते आफ्नो तेश्रो दिक्षान्त सम…
नयाँ शैक्षिक सत्र १० महिनाको हुने, अर्को शैक्षिक सत्र वैशाखबाटै शुरू
आगामी २०७८ सालको विद्यालय तहको शैक्षिक सत्र १० महिनाभित्र व्यवस्थापन गर्नुपर्ने भएको …
जेठ तेस्रो साता एसईई परीक्षाको तयारी
एक साताको फरक राखेर कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को अन्तिम…
राष्ट्रिय सभा गृहमा आयोजना भएको करियर फेस्ट सकियो, २ हजार विद्यार्थीलाई परामर्श
विद्यार्थीहरुलाई उत्प्रेरणा र उज्वल भबिस्यकोलागि परामर्श दिँदै करियर प्वाइन्ट एजुकेसन …
बाह्र कक्षाको परिक्षा दिएका विद्यार्थीहरुलाई सभागृहमा करियर फेस्ट
करियर प्वाइन्ट एजुकेसन सर्भिसेजले बाह्र कक्षाको परिक्षा दिएका विद्यार्थीहरुलाई केन्द्रि…
त्रिविमा फागुनदेखि भौतिक उपस्थितिमा पढाइ हुने
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी…
डी ग्रेड ल्याउनेलाई मूल प्रमाणपत्र नदिन सिफारिस
विद्यालयमा अध्ययनरत विद्यार्थीमा अक्षराङ्कन पद्धतिले सिकाइ र पढाइको गुणस्तर खस्किन थाल…
कक्षा १२ को नतिजासँगै स्नातक तहको भर्ना गर्न प्रतिस्पर्धा
राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेलगत्तै विभिन्न विश्ववि…
मध्यपश्चिमान्चल विश्वविद्यालय र चाइना थ्री गोर्जेस विश्वविद्यालय बीच सम्झौता
मध्यपश्चिमान्चल विश्वविद्यालय र चाइना थ्री गोर्जेस विश्वविद्यालयबीच शैक्षिक सहकार्यका ला…
टेक्सास कलेजले गुरूचेला सफ्टवेयर प्रयाेग गर्ने
टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आइटीले कलेजलाइ डिजिटल बनाउन गुरूचेला सफ्टवेयर प्र…
कक्षा १० को एसईई राष्ट्रिय कि प्रदेशस्तरबाट ?
कोरोना महामारी र बन्दाबन्दीका कारण गत वर्ष विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नत…
कक्षा १२ को परीक्षा : परीक्षा ३० पूर्णाङ्कको, नम्बर दिइयो ६० !
शिक्षकले जथाभावी प्राप्तांक पठाउँदा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको छ । कार्…
भर्चुअल रुपमा आयोजना भएको १४ औं इक्यान मेला सम्पन्न, मेलामा ४५ हजार सहभागी
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आयोजना गरेको ४ दिने भर्चुअल बृहत्त १४ औं इक्य…
नयाँ पाठ्यक्रम २०८० सम्ममा कार्यान्वयन
आगामी २०८० सालसम्ममा विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू हुने भएको छ । प…