कीवर्डहरू -

शिक्षा

त्रिविका रोकिएका परीक्षा साउन ५ गतेदेखि हुने

त्रिभुवन विश्वविद्यालयले रोकिएका स्नातक तह र स्नातकोत्तर तहका सबै परीक्षाहरु साउन ५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ ।

परीक्षा नियन्त्रक कार्यालय बल्खुका नियन्त्रक पुष्पराज जोशीले बुधबार बसेको परीक्षा बोर्ड बैठकले साउन ५ गतेदेखि स्नातक दोस्रो बर्षका रोकिएका सबै परीक्षाहरु संञ्चालन गर्ने निर्णय गरेको बताए ।

स्नातक दोस्रो वर्षको परीक्षाहरु साउन ९ गतेसम्म सम्पन्न गर्ने बोर्डले तय गरेको उनले बताए । उनले स्नातक प्रथम वर्षका परीक्षार्थीहरुले परीक्षा साउन १० गतेदेखि २८ गतेसम्म सञ्चालन गरी सबै विषयको परीक्षा सम्पन्न गर्ने निर्णय भएको जनाए । यो समाचार आजको नागरिक दैनिकमा छ ।

शिक्षा

महामारीले बदल्यो सिकाइ शैली, अनलाइनले घट्यो शुल्क

कोरोना महामारीले सन् २०१९ अघि र त्यसपछिका मावनीय गतिविधिमा निकै अन्तर ल्याएको छ ।…

फेस्टले आयोजना गरेको निःशुल्क पाइथन प्रोग्रामिङ कक्षा सम्पन्न 

कोरोना महामारिका कारण जारी निषेधाज्ञाको समय सदुपयोग गर्ने उद्देश्वका साथ फ्युचर एज…

त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहका विद्यार्थीको नयाँ भर्ना अनलाइनबाटै लिने

त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहका विद्यार्थीको नयाँ भर्ना अनलाइन माध्यमबाट खोल्…

के हो ‘माइ सेकेण्ड टिचर’ ? कसरी प्रयोग गर्ने ? (भिडियो) 

गत बैशाख १ गते नेपालको शिक्षालाई डिजिटाइज गर्ने उद्देश्यका साथ माइ सेकेन्ड टिचर सा…

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ ।

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

कोभिड संकट व्यवस्थापनमा केन्द्रित आर्थिक वर्ष २०७८/०७९ को  बजेट सार्वजनिक भैरहेको छ । सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि, वृद्ध भत्ता ४००० को व्य…

११ हजार ३ सय ६६ सामुदायिक विद्यालयमा कम्प्युटर सुविधा, १ हजार १२ माबिमा आइटी ल्याब स्थापना

देशभर सञ्चालित सामुदायिक विद्यालय मध्ये ११ हजार ३ सय ६६ अर्थात ४०.९ प्रतिशत विद्याल…

त्रिविको स्नातक प्रथम वर्षको परीक्षा आवेदन फाराम अनलाइनबाटै भर्न सकिने, यस्तो छ तरिका

त्रिभुवन विश्वविद्यालयको स्नातक तह प्रथम वर्षका परीक्षार्थीहरुले अनलाइनबाटै परीक्षा आव…

जेठ २० भित्र अनलाइनबाट परीक्षा लिन विद्यालयहरुलाई काठमाडौं महानगरपालिकाको निर्देशन

काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालयहरुलाई जेठ २० गतेभित्र सम्पूर्ण परीक्…

प्याब्सनले गठन गर्‍यो कोभिड १९ महामारी तथा विपद व्यवस्थापन समिति 

प्राइभेट एण्ड बोर्डिङ स्कुल अर्गनाइजेसन नेपाल (प्याब्सन) ले कोभिड १९ महामारी तथा विप…

एसईई र कक्षा १२ परीक्षा स्थगित

यो वर्षको एसईई र कक्षा १२ परीक्षा स्थगित भएको छ । सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्…

वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न सीएसआईटी एशोसिएसन अफ नेपालको आग्रह

कम्प्युटर साइन्स एण्ड इन्फरमेसन टेक्नोलोजी (सीएसआईटी) एशोसिएसन अफ नेपालले वैकल्पिक व…

शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय, अनलाइनबाटै कक्षा सञ्चालन हुने 

सरकारले शहरी क्षेत्रका विद्यालय बैशाख महिनाभर बन्द गर्ने निर्णय गरेको छ । सोमबार बि…

सनवे कलेजमा थ्रिडी प्रिन्टिङ ल्याब, कसरी काम गर्छ थ्रिडी प्रिन्टर ? (भिडियोसहित)

सनवे कलेजले थ्रिडी प्रिन्टिङ ल्याब सेटअप गरेको छ । स्कुल परियोजना र विद्यार्थीहरुलाई…