फिनटेक
सिद्धार्थ बैंकको मोबाइल बैंकिङबाट कारोबारमा २ गुणा बढी प्वाइन्ट पाइने
सिद्धार्थ बैंक लिमिटेडले नेपालीहरुको महान् चाड विजया दशमीको उपलक्ष्यमा आफ्ना ग्राहकहरूको लागि विशेष योजना ल्याएको छ ।
‘Dashain 2X Rewards Offer’ अन्तर्गत, बैंकका ग्राहकहरूले असोज ३० सम्म गरिएको कार्ड वा मोबाइल बैकिङ्ग कारोबारमा २ गुणा बढी प्वाइन्ट प्राप्त गर्न सक्नेछन् ।
बैंकले सञ्चालनमा ल्याएको सिद्धार्थ रिवार्डस कार्यक्रम अन्तर्गत ग्राहकहरूले सिद्धार्थ बैंकको कार्ड प्रयोग गरी गरेको खरिद (POS तथा E-commerce) र मोबाइल बैकिङ्गबाट गरेका टपअपको आधारमा रिवार्डसमा सामान्यतः प्राप्त हुने प्वाइन्टको दोब्बर प्वाइन्ट प्राप्त गर्न सक्नेछन् ।
यसरी आर्जन गरेको पोइन्टसलाई हवाइ टिकट, होटल, पसल, उपहार कार्ड, बिमा तथा इन्टरनेट बिल पेमेन्ट आदि जस्ता विभिन्न सेवाहरु लिन भुक्तानीका लागि नगदको सट्टा प्रयोग गर्न सक्नेछन् ।
सिद्धार्थ बैंकले यो अफरमार्फत ग्राहकहरूलाई डिजिटल कारोबारको लाभ मात्र नभई बैंकप्रतिको विश्वासलाई अझ बलियो बनाउन पनि प्रयास गरेको छ ।
फिनटेक
ग्लोबल आइएमई बैंकमा अनलाइनबाटै सेयर धितो कर्जाको लागि आवेदन दिन सकिने
ग्लोबल आइएमई बैंक लिमिटेडले फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म सार्वजनिक गरेको छ। यसअन्तर्गत इच्छुकले अनलाइनबाट सेयर धितो कर्जाको ल…
मह जोडीको ‘मह जात्रा’ प्रहसन, खल्तीबाटै टिकट बुकिङ गर्न सकिने
नेपालको अग्रणी डिजिटल वालेट खल्तीले सुश्री मिडियासँग सहकार्य गर्दै मह जोडीको प्रत्यक्ष प्रस्तुति रहने ‘मह जात्रा’ नामक…
नेपाल पे इन्स्ट्यान्टबाट निःशुल्क फन्ड ट्रान्सफर गर्न सकिने
नेपाल पे इन्स्ट्यान्टबाट हुने फन्ड ट्रान्स्फर निःशुल्क गर्न सकिने भएको छ । नेपालीहरूको महान चाड देशैंका साथै डिजिटल कार…
मोबाइल बैंकिङबाट हवाई टिकट काट्दा निःशुल्क हवाई टिकटदेखि स्मार्टवाचसम्म जित्ने मौका
नेपालको प्रमुख डिजिटल भुक्तानी नेटवर्क फोनपेले ‘सुपर यात्रा’ अभियान घोषणा गरेको छ । दशैं र तिहार चाँडै नजिकिँदै…
मनकामना दर्शन गर्न गर्न आउने भारतीय पर्यटकले क्युआर स्क्यान गरेर शुल्क तिर्न सक्ने
महालक्ष्मी विकास बैंक र मनकामना दर्शन प्रा.लिबीच नेपाल आएका भारतीय नागरिकहरुलाई क्युआर मर्चेन्ट मार्फत भुक्तानी सेवा प्रदान गर्न म…
साना डिजिटल कारोबार नि:शुल्क गर्ने विषयमा छलफल गर्दै छुः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबार गर्दा शुल्क नलाग्ने विषयमा छलफल गर्न थालेको बताएका छन् ।
नेपाल बैंकले सञ्चालनमा ल्यायो नगद निक्षेप मेसिन
नेपाल बैंकले काठमाडौं न्यूरोडस्थित मुख्य शाखामा पहिलो नगद निक्षेप मेसिन सञ्चालनमा ल्याएको छ।
सिटिजन्स फोनपे भर्चुअल क्रेडिट कार्ड सुरू, १४ लाख बढी फोनपे मर्चेन्टमा भुक्तानी गर्न सकिने
सिटिजन्स बैंकले फोनपे सँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्डको सुरुवात गरेको छ । सिटिजन्स फोनपे क्रेडिट कार्ड नेपालको आफ्नै कार्ड …
डिजिटल भुक्तानी गर्दा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई बुद्ध एयरमा छुट
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले बुद्ध एयरबाट यात्रा गर्दा छुट पाउने भएका छन् । बैंक र बुद्ध एयरबीच यसबारे सम्झौता भ…
होटल, रेष्टुरेन्ट, बारमा डिजिटल भुक्तानी गर्दा भ्याटको १० प्रतिशत रकम फिर्ता पाइने
होटल, रेष्टुरेन्ट, बार, लज, गेष्टहाउसमा विद्युतीय माध्यमबाट भुक्तानी गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) को १० प्रतिशत रकम फिर्ता हुने…
ईसेवाले ल्यायो एआई भर्चुअल असिस्टेन्ट, समस्या समाधान गर्नेदेखि कारोबारसम्म गर्न सघाउने
डिजिटल वालेट इसेवाले नेपालमै पहिलो पटक पेमेन्ट फिचर इनेबलसहित एआई भर्चुअल असिस्टेन्ट ल्याएको छ ।
ग्राहक सेवालाई मद्दत गर्न र प्रयोगकर्तालाई …
नेपाल एसबिआई बैंकका डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई बुद्ध एयरमा छुट
नेपाल एसबिआई बैंक र बुद्ध एयरबिच टिकटमा छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बै…
अनलिमिटेड रेमिटले प्राप्त गर्यो मस्ट इन्नोभेटिभ रेमिट्यान्स कम्पनी २०२४ एशिया अवार्ड
रेमिट्यान्स कम्पनी अनलिमिटेड रेमिट ‘मस्ट इन्नोभेटिभ रेमिट्यान्स कम्पनी २०२४ – एशिया’ बाट सम्मानित भएको छ ।&nbs…
व्यवसायिक खाता र व्यक्तिगत खाताको लागि अब इसेवा एप प्रयोग गरे पुग्ने
अब इसेवासँग आवद्ध भएका मर्चेन्टहरुले आफ्नो व्यवसायिक खाता आफ्नो व्यक्तिगत खातामा लिंक गर्न सक्ने भएका छन् ।
ईसेवाले सुरू गर्यो इजी लोन, अब क्षण भरमै बिना धितो २ लाखसम्म कर्जा पाइने
नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले देशमा डिजिटल भुक्तानी प्रणालीको थालनीबाट देशमा डिजिटल रूपान्तरण …