कीवर्डहरू -

फिनटेक

नेपाल पे इन्स्ट्यान्टबाट निःशुल्क फन्ड ट्रान्सफर गर्न सकिने

नेपाल पे इन्स्ट्यान्टबाट हुने फन्ड ट्रान्स्फर निःशुल्क गर्न सकिने भएको छ । नेपालीहरूको महान चाड देशैंका साथै डिजिटल कारोबारलाई प्रबर्द्धन गर्ने उद्देश्यका नेपाल क्लियरिङ हाउसले नेपाल पे इन्स्ट्यान्टबाट हुने फन्ड ट्रान्सफरलाई निःशुल्क गरेको हो । 

नेपाल पे इन्स्ट्यान्ट सुविधा उपलब्ध बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ ग्राहक तथा कनेक्ट आईपीएस प्रयोगकर्ताले ३० असोजसम्म निःशुल्क फन्ड ट्रान्सफर गर्न सक्छन् । नेपाल पे इन्स्टेन्ट मार्फत बिनाशुल्क २६ बैंक वित्तीय संस्थाहरुबाट फन्ड ट्रान्स्फर हुने कम्पनीको भनाइ छ ।

नेपाल पे इन्स्ट्यान्टबाट बैंक खातामा प्रयोग भएको मोबाइल नम्बर राखेरै सजिलै पैसा ट्रान्सफर गर्न सकिने छ । 

हाल ‘नेपाल पे इन्स्टेन्ट’ सुविधा कनेक्ट अईपीएस तथा कृषि विकास बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, नेपाल एसबीआई बैंक, गरिमा विकास बैंक तथा साग्रिंला विकास बैंकका मोबाइल बैंकिङ एपहर”मा उपलब्ध रहेको कम्पनीको भनाइ छ ।

फिनटेक

नेपाल बैंकले सञ्चालनमा ल्यायो नगद निक्षेप मेसिन

नेपाल बैंकले काठमाडौं न्यूरोडस्थित मुख्य शाखामा पहिलो नगद निक्षेप मेसिन सञ्चालनमा ल्याएको छ।

सिटिजन्स फोनपे भर्चुअल क्रेडिट कार्ड सुरू, १४ लाख बढी फोनपे मर्चेन्टमा भुक्तानी गर्न सकिने

सिटिजन्स बैंकले फोनपे सँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्डको सुरुवात गरेको छ । सिटिजन्स फोनपे क्रेडिट कार्ड नेपालको आफ्नै कार्ड …

डिजिटल भुक्तानी गर्दा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई बुद्ध एयरमा छुट

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले बुद्ध एयरबाट यात्रा गर्दा छुट पाउने भएका छन् । बैंक र बुद्ध एयरबीच यसबारे सम्झौता भ…

होटल, रेष्टुरेन्ट, बारमा डिजिटल भुक्तानी गर्दा भ्याटको १० प्रतिशत रकम फिर्ता पाइने

होटल, रेष्टुरेन्ट, बार, लज, गेष्टहाउसमा विद्युतीय माध्यमबाट भुक्तानी गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) को १० प्रतिशत रकम फिर्ता हुने…

ईसेवाले ल्यायो एआई भर्चुअल असिस्टेन्ट, समस्या समाधान गर्नेदेखि कारोबारसम्म गर्न सघाउने

डिजिटल वालेट इसेवाले नेपालमै पहिलो पटक पेमेन्ट फिचर इनेबलसहित एआई भर्चुअल असिस्टेन्ट ल्याएको छ । 

ग्राहक सेवालाई मद्दत गर्न र प्रयोगकर्तालाई …

नेपाल एसबिआई बैंकका डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई बुद्ध एयरमा छुट

नेपाल एसबिआई बैंक र बुद्ध एयरबिच टिकटमा छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बै…

अनलिमिटेड रेमिटले प्राप्त गर्‍यो मस्ट इन्नोभेटिभ रेमिट्यान्स कम्पनी २०२४ एशिया अवार्ड

रेमिट्यान्स कम्पनी अनलिमिटेड रेमिट ‘मस्ट इन्नोभेटिभ रेमिट्यान्स कम्पनी २०२४ – एशिया’ बाट सम्मानित भएको छ ।&nbs…

व्यवसायिक खाता र व्यक्तिगत खाताको लागि अब इसेवा एप प्रयोग गरे पुग्ने

अब इसेवासँग आवद्ध भएका मर्चेन्टहरुले आफ्नो व्यवसायिक खाता आफ्नो व्यक्तिगत खातामा लिंक गर्न सक्ने भएका छन् । 

ईसेवाले सुरू गर्‍यो इजी लोन, अब क्षण भरमै बिना धितो २ लाखसम्म कर्जा पाइने

नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले देशमा डिजिटल भुक्तानी प्रणालीको थालनीबाट देशमा डिजिटल रूपान्तरण …

मोरू डिजिटल वालेटको संचालकमा ऋषिराम अधिकारी नियुक्त, छिट्टै आईपीओ ल्याउने तयारी

मोरु डिजिटल वालेटको संचालकमा ऋषिराम अधिकारी नियुक्त भएका छन् । पे नेप प्रालिले संचालन गर्दै आइरहेको मोरु डिजिटल वालेटको&nbs…

प्ले स्टोरमा १ करोड भन्दा बढी डाउनलोड पुरा गर्ने पहिलो डिजिटल वालेट बन्यो इसेवा

भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको मोबाइल एप गुगल प्ले स्टोरमा १ करोड (१० मिलियन) भन्दा बढी डाउनलोड पूरा भएको छ । य…

ज्योति विकास बैंकले प्रयोगमा ल्यायो डिजिटल हस्ताक्षर

ज्योति विकास बैंक लिमिटेडले डिजिटल हस्ताक्षर प्रयोगमा ल्याएको छ। बैंकले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय कम्पनी र…

आईएमई पेले पायो सुरक्षित वालेटको प्रमाणपत्र

डिजिटल वालेट आईएमई पेले सिसा पिसिआई डीएसएस ४.०  प्रमाणीकरण प्राप्त गरेको छ । यो प्रमाणीकरणबाट आइएमई पे नेपालकै पहिलो प…

गूगल प्ले स्टोरबाट ईसेवा एप कसरी गायब भयो ? यस्तो छ कारण

विगत केही वर्षयता गुगलले प्रयोगकर्ताहरूको सुरक्षा र अनुभवमा सुधार ल्याउनको लागि नयाँ नीति जारी गरेको छ । उक्त नीति अनुरूप डेभ…

गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट नेपालमा सहजै पैसा पठाउन सकिने

ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबिच कतारबाट नेपालमा सहज रूपमा रेमिटेन्स पठाउनेसम्बन्धी सम्झौता भए…