कीवर्डहरू -

फिनटेक

सरकारी कार्यालयमा विद्युतीय हाजिरी प्रणाली अनिवार्य

काठमाडौं । सरकारले देशभरका सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरी प्रणाली अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको हो ।

सूचना जारी गर्दै सबै मन्त्रालय, विभाग, कार्यालय, निकाय तथा स्थानीय तहलाई पत्राचार गर्दै कर्मचारीको उपस्थिति अभिलेखीकरणलाई डिजिटल प्रणालीमार्फत मात्र गर्नुपर्ने व्यवस्था गर्न भनिएको छ ।

मन्त्रालयले दैनिक हाजिरीको सूक्ष्म अनुगमन गर्न र सबै कर्मचारीको आउने जाने समय विद्युतीय प्रणालीमै अनिवार्य रूपमा रेकर्ड गर्न निर्देशन दिएको छ ।

त्यस्तै, प्रत्येक १५ दिनको हाजिरी विवरण प्रिन्ट गरी प्रमाणित गरेर सुरक्षित राख्नुपर्ने व्यवस्था पनि लागू गर्न भनिएको छ । यो कदमले सरकारी सेवा प्रणालीलाई पारदर्शी, जवाफदेही र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ ।

null

फिनटेक

सिटीपे र छिटो पैसा बीच ऐतिहासिक मर्जर अन्तिम चरणमा, वैशाख २ लाई माइग्रेसन डेट तोकियो

नेपालको फिनटेक क्षेत्रलाई थप सबल र प्रतिस्पर्धी बनाउने उद्देश्यका साथ सिटी वालेट प्रा. लि. (सिटीपे) र छिटो पैसा प्रा. लि. बिचको …

एससीटी र सिटी टेकबीच साझेदारी, एउटै पीओएसबाट बहु–कार्ड र स्मार्ट क्यूआर भुक्तानी सुविधा

नेपालको डिजिटल भुक्तानी क्षेत्रलाई अझ सुदृढ र आधुनिक बनाउने उद्देश्यले स्मार्टच्वाइस टेक्नोलोजिज (एससीटी) र सिटी टेक ग्रुप प्रा. ल…

इसेवासँगको सहकार्यमा नेपाल लाइफले ल्यायो टर्म लाइफ इन्स्योरेन्स, वार्षिक ७२५ रूपैयाँबाट सुरु हुने

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डिजिटल भुक्तानी सेवा प्रदायक संस्था इसेवासँ…

ग्लोबल आइएमई बैंकमा अब किओस्क मेसिनबाटै खाता खोल्न सकिने सुविधा

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सरल, सहज र अत्याधुनिक बैंकिङ्ग प्रदान गर्ने उद्देश्यले ग्राहक स्वयंले बैंकको शाखा क…

१७ औँ वर्षमा प्रवेश गर्‍यो इसेवा, दृष्टिविहीनहरूका लागि आयो टकब्याक सुविधा

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा स्थापना तथा सेवा सञ्चालनको १७ औँ वर्षमा प्रवेश गरेको छ । सन् २००९ मा बेटा भर्सन…

एनएमबि बैंकले ल्यायो दुई नयाँ भिसा प्लाटिनम डेबिट कार्ड, कुनै पनि एटिएमबाट निःशुल्क नगद झिक्ने सुविधा

एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई थप सुविधा र अझै उत्कृष्ट बैंकिङ्ग अनुभव प्रदान गर्ने उद्देश्यले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट …

ट्रिप टर्बो र नबिल बैंकबीच साझेदारी, अब एनबैंक एपबाटै बस र हवाई टिकट बुक गर्न मिल्ने

नेपालको सबैभन्दा ठूलो अनलाइन ट्राभल मार्केटप्लेस ट्रिप टर्बो र अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेडबीच रणनीतिक साझेदारी भएको छ…

माघ १ गतेदेखि सबै बिमा भुक्तानी विद्युतीय प्रणालीबाट गर्न प्राधिकरणको निर्देशन

नेपाल बिमा प्राधिकरणले माघ १ गतेदेखि सबै प्रकारका बिमा भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था मिलाउन …

एससिटीले ल्यायो ‘माई कार्ड’ सेवा, अब डेबिट कार्डमा आफ्नै फोटो राख्न सकिने

 भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाईस टेक्नोलोजीज लिमिटेड (एससिटी) ले ‘माई कार्ड’ नामक नयाँ सेवा सञ्चालनमा ल्…

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ल्यायो युनियन-पे कार्ड, ५ वर्षसम्म शुल्क नलाग्ने

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ले आफ्ना ग्राहकहरूका लागि 'एनआईएमबी युनियन-पे कार्ड' सेवा सञ्चालनमा ल्…

एनसीएचएलको १७औँ वार्षिकोत्सव सम्पन्न, नयाँ प्रडक्ट पनि सार्वजनिक

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को १७औँ वार्षिकोत्सव सम्पन्न भएको छ । एनसीएचएलले मंगलबार राष्ट्र बैंकका डेपुटी गभर्नर ब…

नेपाल बैंकको ‘टप अप गरौं बोनस पाऔं’ अभियान

नेपाल बैंक लिमिटेडले ‘टप अप गरौं बोनस पाऔं’ अभियान सञ्चालनमा ल्याएको छ । बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खा…

एक वर्षमै इसेवाको आम्दानी २१ अर्ब, नाफा ४५ करोड, दक्षिण एशियामा फैलिने योजना

नेपालको अग्रणी डिजिटल वालेट इसेवाले आर्थिक वर्ष २०८१/८२ मा आम्दानी र खुद नाफा दुवैमा उल्लेखनीय वृद्धि गरेको छ।

एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूका लागि 'नेपालपे कार्ड' जारी गर्ने भएको छ। भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्दे…

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार

नबिल बैंक लिमिटेडले मुलुकभरका विभिन्न २७ वटा शाखामा अन्तर्राष्ट्रिय भुक्तानी सेवा विस्तार गरेको छ । यसअघि बैंकको केन्द्रीय …