काठमाडौं । बैंकिङ च्यालनमार्फत् रेमिट्यान्स पठाउँदा उपहार पाइने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसदको संयुक्त सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यस्तो व्यवस्था गरिने जानकारी दिएका हुन् ।
उनले सरकारले औपचरिक माध्यमबाट नेपाल पैसा पठाउँदा हरेक रिसिप्टमा आधारित लटरी कार्यक्रम सञ्चालन गर्ने बताए ।
आईसीटी समाचार