कीवर्डहरू -

फिनटेक

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक ग्राहकहरुलाई दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट दिने योजना पुनः सार्वजनिक गरेको छ । 

यस योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा खरिद १५ प्रतिशतसम्म छुट पाउनेछन् । 
यो योजना जेठ १३ गतेदेखि ३ महिनासम्म संचालनमा रहने बैंकले जनाएको छ । 

बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १० प्रतिशत वा रु.५०० सम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा रु.७५० सम्म छुट पाउनेछन् । यस योजना अवधिभर हरेक महिना १० वटासम्मको खरिदमा यो छुट पाइने बैंकले जनाएको छ ।  

ग्लोबल आइएमई बैंकले दराज अनलाइन स्टोरसँग समन्वय गरी आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई विशेष विशेष योजनाहरु सार्वजनिक गर्दै आएको छ । 

यसअघि पनि ३ महिना संचालनमा रहेको यस छुट योजनामा उत्साहजनक सहभागिता भएकाले यो योजना पुनः संचालन गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।   

फिनटेक

कामना सेवा विकास बैंकको स्मार्टफोन जित्ने मौका

कामना सेवा विकास बैंक र एफवानसफ्टबीच बैंकका ग्राहकहरूलाई लक्षित गरी विभिन्न योजना सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएक…

अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि महालक्ष्मी विकास बैंक र एनसीएचएलबीच सम्झौता

 महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले नेपाल र भारतबीच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि स…

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ सुरू, पल्सर बाईकदेखि आईफोन १५ सम्म जित्ने अवसर

नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले करोडौँको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ को तेस्रो संस्करण …

आगामी आर्थिक वर्षमा अन्तराष्ट्रिय भुक्तानी सेवा प्रदायकसँग अन्तरआवद्धता गरिने

सरकारले आगामी आर्थिक वर्षमा अन्तराष्ट्रिय भुक्तानी सेवा प्रदायकसँग अन्तरआवद्धता गर्ने भएको छ ।

निर्देशनको परिपालना नगरेपछि भुक्तानी सेवा प्रदायक ई-नेट पेमेन्ट प्रालिको लाइसेन्स खारेज

नेपाल राष्ट्र बैंकले ई-नेट पेमेन्ट प्रालिको अनुमतिपत्र खारेज गरेको छ । निर्देशनको परिपालना नगरेपछि राष्ट्र बैंकले लाइसेन्स खारेज…

भारतीय ग्राहकले सानिमा बैंकको फोनपे क्युआरमार्फत अन्तरदेशीय भुक्तानी गर्न सक्ने

सानिमा बैंकले फोनपे पेमेन्ट सर्भिस प्रालिसँग भारतीय नागरिकहरूलाई सहज र सजिलो डिजिटल भुक्तानीका लागि सहकार्य गरेको छ ।

इन्ड्राइभको डिजिटल भुक्तानी साझेदारमा आईएमई पे

राइड शेयरिङ प्लेटफर्म इन्ड्राइभको डिजिटल भुक्तानी साझेदारमा आईएमई पे हुने भएको छ । यसका लागि सोमबार इन्ड्राइभ नेपालकी निर्देशक …

क्युआरमा आधारित जियो पे, रिपिट क्युआर पेमेन्ट र स्पेन्डिङ एनालाइसिस फिचर ल्याउँदै मोरू

मोरू डिजिटल वालेटले क्युआरमा आधारित जियो पे, रिपिट क्युआर पेमेन्ट र स्पेन्डिङ एनालाइसिस फिचर ल्याउने घोषणा गरेको छ । 

एउटा वालेटबाट अर्को वालेटमा पैसा ट्रान्सफर गर्न सकिने सुविधा ल्याउँदै फोनपे

अब फोनपेले एउटा वालेटबाट अर्को वालेटमा पैसा ट्रान्सफर गर्ने फिचर ल्याउने भएको छ । आउने महिनाभित्रै इन्टर वालेट ट्रान्सफर सुविधा …

ग्रीन हाइड्रोजनको अनुसन्धान गर्न काठमाडौं विश्वविद्यालयसँग मुक्तिनाथ विकास बैंकको सहकार्य

मुक्तिनाथ विकास बैंकले दिगो विकासमा टेवा पुग्ने उद्देश्यले ग्रीन हाइड्रोजन इन्धनको अनुसन्धानका लागि काठमाडौं विश्वविद्यालयसँ…

अब मोरू डिजिटल वालेटका प्रयोगकर्ताले फोनपे क्युआर स्क्यान गरेर भुक्तानी गर्न सक्ने

अब मोरू डिजिटल वालेटका प्रयोगकर्ताले फोनपे क्युआर स्क्यान गरेर भुक्तानी गर्न सक्ने भएका छन् । यससँगै अब मोरू डिजि…

भारतको फोनपेद्वारा नेपालमा यूपीआईमार्फत संचालित सेवाहरूको प्रदर्शनी

फोनपे भारतले आज काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा युनिफाइड पेमेन्ट इन्टरफेस (युपिआई) प्लेटफर्मद्वारा संचालित आफ्ना सेवाहरू…

एनसीएचएलले नेप्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित, एकीकृत संस्थाको पुँजी १ अर्ब ६ करोड ५८ लाख हुने

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले बिहीबार आफ्नो विशेष साधारण सभा सम्पन्न गरेको गरेको छ ।

अब एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाटै भवन निर्माण इजाजत शुल्क तिर्न सकिने

अब एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एप मोबैंकबाट भवन निर्माण इजाजत शुल्क तिर्न सकिने भएको छ । 

इन्स्योरेन्स कम्पनीहरुमै पहिलो पटक सिटिजन लाइफले सुरू गर्‍यो भिडियो केवाईसी सेवा

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरुमै पहिलो पटक भिडियो केवाईसी सेवा सुरू गरेको छ ।