कीवर्डहरू -

फिनटेक

१७ औं वर्षिकोत्सवको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रलाई मुक्तिनाथ विकास बैंकको सहयोग

मुक्तिनाथ विकास बैंकले १७ औं वर्षिकोत्सवको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत डा. महाबीर पुन द्धारा संचालित राष्ट्रिय आविष्कार केन्द्र लाई ग्रिन इनर्जी, वातवरण संरक्षण तथा प्लास्टिक रिसाईकलको लागि ५ लाखको आर्थिक सहयोगका गरेको हो ।

यस्तै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्थमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

बैंकले देशका क्षेत्रीय तथा शाखा कार्यालयहरुमार्फत गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण, दृष्टिविहिन नागरिकहरुलाई सेतो छडी वितरण, अनाथलय, बाल आस्रम तथा बृद्धा आस्राममा विभिन्न सामाग्री वितरण, फोहोरमैला व्यवस्थापनको लागि डस्टविन वितरण र वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग साक्षरता जस्ता विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरु संचालन गरेको छ ।

यसैगरी बैंकका क्षेत्रीय कार्यालय र केन्द्रिय कार्यालयमा संचालित बृहत रक्तदान कार्यक्रम मार्फत १६६ युनिट रगत संकलन गरेको छ ।


 

फिनटेक

विकास बैंक समूहमा सर्वाधिक विद्युतीय कारोवार गरेकोमा मुक्तिनाथ विकास बैंक सम्मानित

नेपाल क्लियरिङ हाउसले आफ्नो १५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा मुक्तिनाथ विकास बैंकलाई सम्मान गरेको  छ ।  

नेपालको सबैभन्दा धेरै डिजिटल कारोबार गर्ने  भुक्तानी  सेवा  प्रदायकको रुपमा खल्ती सम्मानित

एनसीएचएल (नेपाल क्लिअरिङ्ग हाउस लिमिटेड) को १५ औं वार्षिकोत्सवको अवसरमा नेपालको अग्रणी डिजिटल वालेट खल्तीलाई सबै भन्दा धेरै डि…

इसेवाले ल्यायो १ लाखको छात्रवृत्ति योजना, कसरी हुने सहभागी ?

भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले ‘शिक्षामा छात्रवृत्तिः एक लाख पुरस्कार’ ल्याएको छ। यस अभियानका माध्यमबाट एक भाग्…

खल्तीले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा फिनटेक कोर्ष पढाउने

खल्तीले पुल्चोक इन्जिनियरिङ क्याम्पससँगको सहकार्यमा स्नातक तहका विद्यार्थीहरूलाई ‘अप्लाइड फिनटेक इन्जिनियरिङ् कोर्स ’ अध्…

नगदरहित कारोबारलाई प्रोत्साहन गर्न नियामक निकाय र सार्वजनिक संस्थानलाई अख्तियारको सुझाव

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नगदरहित कारोबारलाई प्रोत्साहन गर्न सुझाव दिएको छ । 

डिजिटल वालेट आइएमई पे ‘भिजा पार्टनरसिप’ अवार्डबाट सम्मानित

डिजिटल वालेट आइएमई पे ‘भिजा पार्टनरसिप’ अवार्डबाट सम्मानित भएको छ । काठमाण्डौंमा म‌ंगलबार आयोजित भिजा लिडर…

कुमारी बैंकमा बचत खाता खोल्दा डेबिट कार्ड, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ निःशुल्क

कुमारी बैंक लिमिटेडले नागरिक बचत खाताका ग्राहकलाई लक्षित गरी क्रिसमस, यःमरी पुन्ही र तमु ल्होसार पर्वको अवसरमा फेस्टिभ अफर सार्…

माछापुच्छ्रे बैंक, नेप्स र सिटिटेकबीच एकीकृत व्यापार व्यवस्थापन प्रणाली सञ्चालन गर्न सम्झौता

माछापुच्छ्रे बैंक, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स (नेप्स) र सिटिटेकले एकीकृत व्यापार व्यवस्थापन प्रणाली गेट पे सञ्चालनका लागि त्…

ग्लोबल आईएमई बैंकको कार्डको पैसा अब मोबाइल बैंकिङबाट क्युआर भुक्तानीमा प्रयोग गर्न सकिने

ग्लोबल आइएमई बैंकको अगुवाइमा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुशनको स्विचिङ सुविधा र स्विफ्ट टेक्नोलोजीको प्राविधिक सहयोगमा ‘…

इसेवा र नागरिक स्टक डिलरबीच सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानीको लागि सहकार्य

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा देखि नागरिक स्टक डिलर मार्फत हुने सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी गर्न …

युएईबाट पठाएको रेमिट्यान्स अब एनआईसी एशिया बैंकको मोबाइल एपमै पाउन सकिने

रोजगारको शिलशिलामा संयुक्त अरब इमिरेट्स (युएई) मा रहँदै आउनुभएका नेपालीहरुले नेपालमा सजिलै रकम पठाउन सक्ने गरी एनआईसी एशिय…

खल्तीबाट अब ब्रोकर पेमेन्ट र कोलेटरल लोड पनि गर्न सकिने

खल्तीले नेप्से सँगको सहकार्यमा टिएमएस अकाउन्टमा कोलेटरल लोडका साथै ब्रोकरको भुक्तानी गर्न मिल्ने  सुविधा उपलब्ध गराएको छ । …

क्युआरबाट ३२ अर्ब १ करोड ७० लाख रूपैयाँ कारोबार

क्युआरबाट ३२ अर्ब १ करोड ७० लाख रूपैयाँ डिजिटल भुक्तानी भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८० कात्त…

घट्यो डिजिटल वालेटबाट हुने कारोबार

कात्तिक महिनामा डिजिटल वालेटबाट २० अर्ब २४ करोड ६० लाख रूपैयाँ कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक …

फोनपेबाट बाहिरिए विश्वास ढकाल, नयाँ अध्यक्षमा पूर्व बैंकर जोशी नियुक्त

फोनपेको अध्यक्षमा पूर्व बैंकर सशिन जोशी नियुक्त भएका छन् । फोनपेको अध्यक्ष पदबाट विश्वास ढकालले राजीनामा दिएसँगै स्वतन्त्र सञ्चालक …