कीवर्डहरू -

फिनटेक

कनेक्ट आईपीएसबाट स्कुलको शुल्क भुक्तानी गर्दा छात्रवृत्तिको अवसर

कनेक्ट आईपीएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने सुनौलो अवसर ल्याएको छ । अफर अन्तर्गत २० जना भाग्यशाली विद्यार्थीहरूले भुक्तानी गरेको रकम वा अधिकतम रु १० हजारसम्मको छात्रवृत्ति रकम प्राप्त गर्न सक्नेछन् । 

यो अफर कनेक्ट आईपीएसबाट वैशाख ३१ गते सम्म अनलाइन फी भुक्तानी गर्दा लागू हुनेछ । अफरको अन्त्य पछि कनेक्ट आईपीएसको आधिकारिक वेबसाइट https://connectips.com मा विजेताको जानकारी प्रकाशित गरिने छ । साथै भुक्तानी गरिएको बैंक खातामा नै छात्रवृत्तिको रकम जम्मा गरिने छ । 

अभिभावकहरू तथा विद्यार्थीहरूलाई कनेक्ट आईपीएसमार्फत अनलाइन फी भुक्तानी गर्न निकै सहज हुन्छ ।  कनेक्ट आईपीएस बाट ७०० भन्दा बढी स्कूलहरुको भुक्तानी गर्न सकिन्छ । भुक्तानीकर्ताले कनेक्ट आईपीएस को वेब वा एपमा लग इन गरी क्रेडिटर्स पेमेन्ट अन्तर्गत Educational Institutions मा क्लिक गरी स्कुलमा क्लिक गरी लिस्टबाट भुक्तानी गर्नुपर्ने स्कूल छनोट गरी मागिएका अन्य विवरण दाखिला गरी आफ्नो खाताबाट सजिलै भुक्तानी गर्न सक्दछन् । 

साथै शैक्षिक संस्थाहरूले आफ्नो तोकिएको बैंक खातामा सोझै रकम प्राप्त गर्न कनेक्ट आईपीएसमा क्रेडिटरको रूपमा आबद्ध हुन सक्दछन् । यसका लागि आफ्नो सम्बन्धित बैंक वित्तीय संस्था सँग सम्पर्क गरी अनलाइन सेवा लिन सकिन्छ । 

फिनटेक

ग्लोबल आइएमईको क्रेडिट कार्डवाहकलाई ६ हजारको किस्ताबन्दीमा थाइल्यान्ड घुम्ने अवसर

ग्लोबल आइएमई बैंक लिमिटेडले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकको क्रेडिट कार्डवाहक ग्राहकहरूलाई सरल किस्ता…

कुमारी बैंकको मोबाइल बैंकिङ एपबाट टपअप र डेटा प्याक खरिद गर्दा आईफोन १५ जित्ने मौका

कुमारी बैंकले ‘नयाँ वर्ष २०८१, जितौं आईफोन १५ एक्कासि’ योजना सार्वजनिक गरेको छ । ग्राहकका लागि डिजिटल बैंकिङ अन…

यूनियन पेसँगको सहकार्यमा खल्तीको क्यासब्याक मेला, हरेक क्युआर भुक्तानीमा १० प्रतिशत क्यासब्याक

खल्तीले नयाँ वर्षको उपलक्ष्यमा आफ्ना प्रयोगकर्ताहरूका लागि ‘क्यासब्याक मेला’ अफर उपलब्ध गराएको छ ।

कुमारी बैंकको मोबाइल बैंकिङ एपबाट मुद्दती खाता खोल्दा अतिरिक्त ब्याज पाइने

नेपालीहरुको नयाँ वर्ष २०८१ को अवसरमा कुमारी बैंकका ग्राहकहरुले मोबाइल बैंकिङ एप ‘कुमारी स्मार्ट’ मार्फत मुद्दती ख…

इसेवा र होटल संघ नेपालसँग फोनपे भारतको साझेदारी, यूपीआईको प्रयोग बढाउने उद्देश्य

नेपालको फोनपे नेटवर्कमा यूपीआईको प्रयोग बढाउने उद्देश्यले नेपाली नयाँ वर्षको उपलक्ष्यमा अप्रिल ११ देखि अप्रिल १४ सम्म हुन गइरहेको…

कनेक्ट आईपीएसमार्फत अब नेपाली बैंक खातामा अमेरिकाबाट रियल टाइममै पैसा पाउन सकिने

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले अमेरिकाको जुनो र ठमेल रेमिटमार्फत् ‘क्रस बोर्डर रिक्वेस्ट टु पे’ सेवा सुरु गरेको छ …

आइएमई पेको नयाँ वर्ष अफर, प्रयोगकर्ताहरूलाई दर्जन बढी सुविधा

डिजिटल वालेट आइएमई पेले  नयाँ वर्ष  २०८१ का अवसरमा प्रयोगकर्ताहरूलाई दर्जन भन्दा बढी नयाँ सुविधाहरू दिने भएको…

कृषि विकास बैंकको मोबाइल एपबाटै अब बिना धितो २ लाख रुपैयाँसम्म कर्जा पाइने

कृषि विकास बैंकले  मोबाईल बैंककिङ्ग एपबाटै कर्जा दिने भएको छ । बैंकको ADBL Smart Plus App बाट बिना धितो २ लाख रुपैया…

आइएमई पेबाट अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा शत प्रतिशत क्यासब्याक जित्ने मौका

डिजिटल वालेट आइएमई पे ले अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्ने ग्राहकहरुलाई लक्षित गरी जेट सेट रिवार्ड नामक अफर ल्याएको छ ।<…

ग्लोबल मनी विकमा नमस्ते पेद्वारा विभिन्न कार्यक्रम आयोजना

डिजिटल वालेट नमस्ते पेले ग्लोबल मनी विक २०२४ को अवरसमा अवसरमा १८ मार्च २०२४ देखि २४ मार्च २०२४ सम्म युवाहरूलाई शिक्षित, सचेत …

नेपाल र कोरियाबीच क्रस-बोर्डर क्यूआर भुक्तानी सेवा प्रदान गर्न जीएलएनसँग फोनपेको समझदारी

नेपाल र कोरियाबीचको क्रस-बोर्डर क्यूआर भुक्तानी सेवा प्रदान गर्न नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक फोनपे र कोरियाको विश्वव्या…

नमस्ते पेको अध्यक्षमा झविन्द्र लाल उपाध्याय नियुक्त

नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको नयाँ अध्यक्षमा झविन्द्र लाल उपाध्याय नियुक्त भएका छन् । २०८० फागुन २४ गते बसेको ६३ औं बोर्…

सिद्धार्थ बैंकको पिंक डेबिट कार्ड सञ्चालनमा

सिद्धार्थ बैंक लिमिटेडले महिला स्वास्थ्यमा योगदान पुऱ्याउने उद्देश्यले सिद्धार्थ नारी बचत खाताका ग्राहकलाई ‘पिंक डेबिट कार्ड&…

बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिताको टिकट आइएमई पेबाटै काट्न सकिने

धरानमा भइरहेको प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिता आइएमई पेबाट सजिलै टिकट काटेर हेर्न मिल्ने भ…

नेपालपेबाट बिगमार्टमा भुक्तानी गर्दा हिरो स्कुटर जित्ने अवसर

नेपाल पेबाट क्यूआर स्क्यान गरेर बिगमार्टमा भुक्तानी गर्दा एकथान हिरो स्कुटर जित्न सकिने भएको छ । कम्पनीहरुबिच भएको सम्झौताअनुसार …