फिनटेक
वैदेशिक रोजगारमा जानेलाई आईएमई पेबाटै बिना धितो डेढलाखसम्म कर्जा सुविधा
वैदेशिक रोजगारीमा जानेले अब डिजिटल वालेट आईएमई पेबाटै डिजिटल कर्जा लिन सक्ने भएका छन् । ग्लोबल आईएमई बैंकसँगको सहकार्यमा आईएइमई पेले ‘डिजी लोन’ सेवा सुरू गरेको हो ।
विदेश जान तयार रहेकाहरूलाई लक्षित गर्दै डिजी लोन सेवालाई परीक्षणको रूपमा सुरू गरिएको आईएमई पेका सीईओ प्रविण रेग्मीले बताए । डिजी लोन बिना धितो लिन सकिने छ । यसका लागि वैदेशिक रोजगारीमा जान तयार रहेको भनेर श्रम स्वीकृत र बीमा गरेको कागजात पेश गर्नुपर्नेछ ।
यसबाट खाडी मुलक जानेलाई ५० हजार र अन्य देशमा जानेलाई १ लाख ५० हजारसम्म कर्जा उपलब्ध हुनेछ । यो कर्जा १२.८० प्रतिशतको स्थिर ब्याजदरमा पाइनेछ । कर्जाको अविधि १८ महिना तोकिएको छ । आईएमई पेबाट डिजी लोन लिन ग्लोबल आईएमई बैंकको खाता वालेटमा लिंक गर्नुपर्नेछ ।
नेपाल, भारत र भुटान बाहेक मलेशिया, साउदी अरब, कतार, ओमान, यूएई, जापान, दक्षिण कोरिया र अन्य प्रचलित गन्तव्यहरूमा वैदेशिक रोजगारीका लागि जानेहरुलाई प्राथमिकताका आधारमा कर्जा उपलब्ध हुनेछ ।
साथै वैदेशिक रोजगारबाट रेमिट्यान्स पठाउँदा ग्लोबल आईएमई बैंक अकाउन्टमा पैसा पठाएर सहजै कर्जा चुक्ता गर्न सकिने छ ।
फिनटेक
हिमालयन जाभामा हाम्रो पेबाट भुक्तानी गर्दा २०० रुपैयाँसम्म क्यासब्याक पाइने
हाम्रो पात्रोले हिमालयन जाभासँगको सहकार्यमा क्याशब्याक अफर सार्वजनिक गरेको छ । कम्पनीले हिमालयन जाभाका विभिन्न दश ओटा शाखामा हा…
१७ औं वर्षिकोत्सवको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रलाई मुक्तिनाथ विकास बैंकको सहयोग
मुक्तिनाथ विकास बैंकले १७ औं वर्षिकोत्सवको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायि…
डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न मुक्तिनाथ विकास बैंकको अफर, यी कारोबारमा पाइनेछ छुट
मुक्तिनाथ विकास बैंक लिमिटेडले वार्षिकोत्सवको अवसरमा ग्राहकका लागि डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न विभिन्न योजना सार्वजनिक गरेक…
पूर्ण अटोमेशनमा पृथ्वी यातायात, यात्रुले अब अनलाइनबाट टिकट काट्न सक्ने
गण्डकी प्रदेश मात्र नभएर देशकै अग्रणी यातायात संस्था मानिएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालि पूर्ण अटोमेशनमा गएको छ । पछि…
फोनपेको ‘फोनपे गर्ने हो’ अभियान, डिजिटल भुक्तानी गर्दा स्मार्टफोन जित्ने मौका
नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालकले फोनपेले ‘फोनपे गर्ने हो’ नामक नयाँ अभियानको घोषणा गरेको छ ।
…विकास बैंक समूहमा सर्वाधिक विद्युतीय कारोवार गरेकोमा मुक्तिनाथ विकास बैंक सम्मानित
नेपाल क्लियरिङ हाउसले आफ्नो १५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा मुक्तिनाथ विकास बैंकलाई सम्मान गरेको छ ।
नेपालको सबैभन्दा धेरै डिजिटल कारोबार गर्ने भुक्तानी सेवा प्रदायकको रुपमा खल्ती सम्मानित
एनसीएचएल (नेपाल क्लिअरिङ्ग हाउस लिमिटेड) को १५ औं वार्षिकोत्सवको अवसरमा नेपालको अग्रणी डिजिटल वालेट खल्तीलाई सबै भन्दा धेरै डि…
इसेवाले ल्यायो १ लाखको छात्रवृत्ति योजना, कसरी हुने सहभागी ?
भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले ‘शिक्षामा छात्रवृत्तिः एक लाख पुरस्कार’ ल्याएको छ। यस अभियानका माध्यमबाट एक भाग्…
खल्तीले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा फिनटेक कोर्ष पढाउने
खल्तीले पुल्चोक इन्जिनियरिङ क्याम्पससँगको सहकार्यमा स्नातक तहका विद्यार्थीहरूलाई ‘अप्लाइड फिनटेक इन्जिनियरिङ् कोर्स ’ अध्…
नगदरहित कारोबारलाई प्रोत्साहन गर्न नियामक निकाय र सार्वजनिक संस्थानलाई अख्तियारको सुझाव
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नगदरहित कारोबारलाई प्रोत्साहन गर्न सुझाव दिएको छ ।
डिजिटल वालेट आइएमई पे ‘भिजा पार्टनरसिप’ अवार्डबाट सम्मानित
डिजिटल वालेट आइएमई पे ‘भिजा पार्टनरसिप’ अवार्डबाट सम्मानित भएको छ । काठमाण्डौंमा मंगलबार आयोजित भिजा लिडर…
कुमारी बैंकमा बचत खाता खोल्दा डेबिट कार्ड, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ निःशुल्क
कुमारी बैंक लिमिटेडले नागरिक बचत खाताका ग्राहकलाई लक्षित गरी क्रिसमस, यःमरी पुन्ही र तमु ल्होसार पर्वको अवसरमा फेस्टिभ अफर सार्…
माछापुच्छ्रे बैंक, नेप्स र सिटिटेकबीच एकीकृत व्यापार व्यवस्थापन प्रणाली सञ्चालन गर्न सम्झौता
माछापुच्छ्रे बैंक, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स (नेप्स) र सिटिटेकले एकीकृत व्यापार व्यवस्थापन प्रणाली गेट पे सञ्चालनका लागि त्…
ग्लोबल आईएमई बैंकको कार्डको पैसा अब मोबाइल बैंकिङबाट क्युआर भुक्तानीमा प्रयोग गर्न सकिने
ग्लोबल आइएमई बैंकको अगुवाइमा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुशनको स्विचिङ सुविधा र स्विफ्ट टेक्नोलोजीको प्राविधिक सहयोगमा ‘…
इसेवा र नागरिक स्टक डिलरबीच सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानीको लागि सहकार्य
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा देखि नागरिक स्टक डिलर मार्फत हुने सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी गर्न …