कीवर्डहरू -

फिनटेक

फोन पेले ल्यायो ‘फोन पे डिरेक्ट: पैसा पठाऔँ ठाउँको ठाउँ’ अभियान

फोन पेले ‘फोन पे डिरेक्ट : पैसा पठाऔँ ठाउँको ठाउँ’ नामक अभियानको  घोषणा गरेको छ । यसको उद्देश्य एक बैंकबाट अर्को बैंकमा पैसा ट्रान्सफर गर्नका लागि मोबाइल नम्बर र बैंकको नाम मात्रै भए पुग्ने विषयमा ग्राहकहरूलाई सचेत गराउनु रहेको कम्पनीले जनाएको छ ।

‘मोबाइल नम्बर भए पुग्छ’ भन्ने ट्यागलाइनमा आधारित यस अभियानले आफ्नो  मोबाइलबाट पैसाको आदान प्रदान गर्दा उक्त कारोबार छिट्टो र सुरक्षित रहने कुरामा विशेष प्राथमिकता दिएको कम्पनीको भनाई छ । यस अभियानको मुख्य उद्देश्य ग्राहकहरूलाई कसरी फोन पे डिरेक्ट मार्फत एक बैंकबाट अर्को बैंकमा पैसा पठाउन सकिन्छ भन्ने बारे शिक्षित गर्नु हो ।

यसमा मोबाइल नम्बर, खाता नम्बर र व्यक्तिगत क्यूआरजस्ता तरिकाहरू रहेका छन् । भाद्र महिना भरि चलिरहने यस अभियानमा सहभागिता जनाउन ग्राहकहरू ले फोन पे को फोन पे  डिरेक्ट  सुविधा प्रयोग गर्नुपर्ने शर्त लागु गरिएको छ ।

यस अभियानमा दुई भाग्यशाली विजेताहरूलाई आईफोन १४ प्रोको मेगा उपहारबाट पुरस्कृत गरिने छ । अन्य भाग्यशाली विजेताहरूलाई साप्ताहिक रूपमा अन्य उपहारद्वारा गरिनेछ ।

फिनटेक

हिमालयन बैंकका कार्डबाहकहरुलाई तायो इको रिसोर्टमा १५ प्रतिशतसम्म छुट

हिमालयन बैंक लिमिटेड र तायो इको रिर्सोट होटलबीच हिमालयन बैंकका ग्राहकहरुलाई रिस…

सिटिजन्स बैंकका ग्राहकले डिजिटल बैंकिङ्गको प्रयोग गरेर भिभान्त डेन्टल हस्पिटलमा छुट पाउन सक्ने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौं कमलपोखरीस्थित भिभान्त डेन्टल हस्पिटलबीच…

ग्लोबल आइएमई बैंकका ग्राहकलाई मेट्रो मार्टमा क्यूआरमार्फत पेमेन्ट गर्दा १५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका ग्राहकहरुलाई मेट्रो मार्टका काठमाडौं उपत्यका भि…

सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई बुटवल स्थित चौराह हस्पिटलमा १० प्रतिशतसम्म छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुटवलस्थित चौराह हस्पिटलबीच सिटिजन्स बैंकका ग्रा…

मुक्तिनाथ विकास बैंकका मोबाइल बैंकिङ्ग ग्राहकहरुले रामनगर समुदायिक हस्पिटलमा २० प्रतिशतसम्म छुट पाउने

मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई…

सिटिजन्स बैंकका मोबाइल बैंकिङ्ग ग्राहकलाई हटपिज रेस्ट्रो र रेगल हेटौडा रिसोर्टमा विशेष छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौँस्थित हटपिज रेस्ट्रो तथा हेटौँडाको रेगल…

ग्लोबल आईएमई बैंकको स्मार्ट अडियो डिभाइसले क्यूआरमार्फत भुक्तानी गर्दा पुष्टि गर्ने

ग्लोबल आईएमई बैंकको स्मार्ट अडियो डिभाइसबाट भ्वाइस मेसेजद्वारा क्यूआर कोडमार्फत गरिन…

‘आइएमई पे’मा कनेक्ट आइपीएसमार्फत  बैंक लिङ्क गरी कारोबार गर्न सकिने 

‘आइएमई पे’ ले आफ्नो एपमा कनेक्ट आइपीएस मार्फत बैंक खाता लिङ्क गरी भुक्तानी गर्ने सु…

‘आईएमई पे’ बाट टिभी तथा इन्टरनेटको बिल भुक्तानी गर्दा क्यासब्याक अफर

‘आईएमई पे’ ले टिभी इन्टरनेटमा ‘प्रोमोकोडको वर्षा’ अफर सार्वजनिक गरेको छ । यो अफर …

अन्तरदेशीय भुक्तानीका लागि फोनपे र श्रीलंकाको लंका पेबीच सम्झौता

नेपालको सबैभन्दा ठूलो भुक्तानी नेटवर्क फोनपे र श्रीलंकाको राष्ट्रिय भुक्तानी नेटवर्क …

नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी सम्बन्धि सम्झौता

नेपाल र भारतबीच क्रम बोर्डर पेमेन्ट साझेदारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘…

अब क्युआर कोड स्क्यान गरेरै सरकारी दस्तुर र सेवा शुल्क तिर्न सकिने

अब क्युआर कोड स्क्यान गरेरै सरकारी दस्तुर र सेवा शुल्क तिर्न सकिने भएको छ ।

सिटिजन्स बैंकका कार्डबाहकहरूलाई रन्जना सिनेप्लेक्स प्रा.लि. मा विशेष छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र न्युरोड, काठमाडौं स्थित रन्जना सिनेप्लेक्स प्रा.लि…

आइएमई पेमार्फत एयरलाइन्सको टिकट काट्दा क्यासब्याक पाइने

“आइएमई पे” मार्फत विभिन्न एयरलाइन्सको टिकट काट्दा सेवाग्राहीहरुले अब रु १२५+  क्यास…

सिटिजन्स बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई अजा डायनास्टीमा १० प्रतिशतसम्मको छुट

सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौँको ठमेलस्थित अजा डायनास्टीबीच सिटिजन्स बैंकका क…