कीवर्डहरू -

फिनटेक

१३ औं वार्षिकोत्सवको अवसरमा इसेवाको अफर, १३ प्रतिशत क्यासब्याक देखि १३० रूपैयाँ बोनससम्म

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी ई-सेवाले आफ्नो १३ वार्षिकोत्सवको अवसरमा विभिन्न अफर ल्याएको छ ।

उक्त अफर अन्तर्गत इसेवामा दर्ता हुँदा ‘CELEBRATION’ प्रोमो कोड प्रयोग गरेमा १३० रूपैयाँ बोनस पाइने छ । यो सुविधा पहिलो १ हजार नयाँ प्रयोगकर्ताले पाउने छन् ।

त्यस्तै इसेवाबाट पैसा तिर्दा १३ प्रतिशत (१३० रूपैयाँसम्म) क्यासब्याक पाइने छ । यसका लागि ‘13YEARS’ प्रोमो कोड प्रयोग गर्नुपर्ने छ । यो सुविधा पहिलो १३ हजार १३ ग्राहकले पाउने छन् ।

त्यसैगरी इसेवामा आफ्नो बैंक अकाउन्ट लिंक गर्दा १३० रूपैयाँ बोनस पाइने छ । यी अफर आगामी जनवरी २५ सम्म लागु हुनेछन् ।

इसेवाले आगामी जनवरी २५ मा आफ्नो १३ औं वार्षिकोत्सव मनाउँदै छ । इसेवाका ६० लाखभन्दा बढी ग्राहक छन् भने १ लाख ५० हजारभन्दा बढी एजेन्ट रहेका छन् ।

त्यस्तै ३ लाख बढी मर्चेन्ट, ५१ वटा बैंक, ३ हजार बढी सहकारी इसेवामा जोडिएका छन् । इसेवाबाट दैनिक ५ लाखभन्दा बढी कारोबार हुने गरेको छ ।

फिनटेक

नेपाल बैंकको डिजिटल बैंकिङ्ग साक्षरता अभियान सम्पन्न

नेपाल बैंक लिमिटेडले बुधबार सुदूरपश्चिम प्रदेश अन्र्तगत कञ्चनपुर जिल्लाको भिमदत्त नग…

नमस्ते पेमा अब कामना सेवा विकास बैंकबाट पैसा लोड गर्न सकिने

डिजिटल वालेट नमस्ते पेमा अब कामना सेवा विकास बैंकबाट पैसा राख्न सकिने भएको छ । …

इसेवामा थपियो ‘सेक्युर्ड ट्रान्सफर’ सुविधा, नचिनेको मानिसलाई पनि सामान डेलिभरी गर्न सकिने

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले नेपालमै पहिलो पटक ‘सेक्युर्ड ट्रान्सफर’…

अब इसेवाबाटै प्रेस पासको राजस्व तिर्न सकिने, यस्तो छ तरिका 

अब इसेवाबाटै प्रेस पासको अनलाइन भुक्तानी गर्न सकिने भएको छ । सूचना तथा प्रसारण वि…

इसेवामा ‘सेक्युर्ड ट्रान्सफर’ फिचर, नचिनेको मान्छेलाई पनि सुरक्षित रूपमा पैसा पठाउन सकिने  

डिजिटल वालेट इसेवामा ‘सेक्युर्ड ट्रान्सफर’ उपलब्ध भएको छ । नेपालमै पहिलो पटक इसेवा…

डिजिटल वालेट पे वेलबाट अब एक महिनासम्म निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने

डिजिटल वालेट पे वेलबाट निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने भएको छ सन् २०२१ को पहिलो…

डिजिटल बैकिङबाट हिमालय दृश्य होटेलमा भुक्तानी गर्दा एमएमबी बैंकका ग्राहकलाई २० प्रतिशत छुट

एनएमबि बैँकका ग्राहक तथा कर्मचारीहरुलाई धुलिखेलस्थित होटल हिमालय दृश्यमा विशेष छु…

आइएमई पे मोबाइल वालेटमार्फत चन्द्रागिरी टिकट बुकिङ्गमा फ्ल्याट ३० प्रतिशत क्यास ब्याक अफर

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्दित ‘आइएमई पे’ ल…

नबिल बैंकको मोबाइल बैंकिङबाट अब खल्ती डिजिटल वालेटमा पैसा राख्न सकिने

नबिल बैंकका ग्राहकहरुले बैंकबाट ‘खल्ती डिजिटल वालेट’मा पैसा राख्न सकिने भएको छ ।…

माई पेको मोबाइल एप डाउनलोड गर्दा १ लाखसम्म जित्ने मौका 

डिजिटल वालेट माई पेको मोबाइल एप डाउनलोड गरेर एक लाखसम्म जित्न सकिने भएको छ । मा…

डिजिटल वालेट खल्तीमा वर्ल्डलिंकको लगानी, दुर्गममा वित्तीय पहुँच पुर्‍याउने लक्ष्य

नेपालको सबैभन्दा ठूलो ईन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले खल्ती डिजिटल व…

नेशनल पेमेन्ट स्वीचमा आवद्ध हुने पहिलो डिजिटल वालेट भयो ‘मोको’

मोको वालेट नेपाल क्लियरिङ हाउसको नेशनल पेमेन्ट स्वीचमा आवद्ध भएको छ । मोको स्वीचमा…

मोबाइल वालेट माई पेबाट पहिलो कारोबार गर्दा २५ प्रतिशत क्यासब्याक

मोबाइल वालेट माई पेबाट पहिलो कारोबार गर्दा २५ प्रतिशत क्यासब्याक पाइने भएको छ । …

खल्तीमा आईफोन १३ अफरः दैनिक एक जनालाई १ लाख खल्ती पोइन्ट, अन्त्यमा १ जनालाई आईफोन १३

नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले फेरि आइफोन जित्ने मौका ‘खल्तीमा आइफ…

खल्तीबाट डिशहोमको रिचार्ज गर्दा क्यासब्याकका साथै स्मार्टवाच जित्ने अवसर

खल्तीबाट डिशहोमको रिचार्ज गर्दा २ प्रतिशत क्यासब्याक पाइने भएको छ । खल्तीबाट डिशहोमक…