कीवर्डहरू -

फिनटेक

‘आइएमई पे’ स्क्यानबाट किराना खरिद गर्दा १० प्रतिशत छुट

आइएमई पे’ ले आफ्नो प्रयोगकर्ताहरूको लागि डिपार्टमेन्टल स्टोरहरूमा किराना खरिद गर्दा १० प्रतिशत छुट अफर सार्वजनिक गरेको छ ।

उपभोक्ता डिजिटल पद्दतिमा अभ्यस्त बन्दै गर्दा  धेरै पसल र व्यापारीले अनलाइन भुक्तानी सेवा प्रयोग गर्दै आएको सन्दर्भलाई ख्याल गर्दै यो अफर सार्वजनिक गरिएको हो ।

स्टोरहरूमा विभिन्न क्युआर प्रणाली भएको कारण उपभोक्ताहरूलाई सहज भुक्तानीका लागि ‘आइएमई पे’ ले ‘स्क्यान एनि क्युआर’ अभियानमार्फत नेपाली बजारमा रहेको सम्पूर्ण क्युआर स्क्यान गरी कुनै पनि भुक्तान सफल गर्न मिल्ने सुविधा ल्याएको छ ।

यसै अभियान अन्तर्गत प्रयोगकर्ताले केवल ‘आइएमई पे’ मोबाइल वालेट एपबाट नेपालको प्रमुख डिपार्टमेन्टल स्टोरहरूमा क्युआर स्क्यान गरी भुक्तानी गर्न मिल्छ । साथै, प्रयोगकर्ताहरूले यो अफर केवल एकपल्ट मात्र प्रयोग गर्न पाउछन् ।

छुट पाउने डिपार्टमेन्टल स्टोरहरूमा भाटभटेनी सुपरमार्केट, बिगमार्ट सुपरमार्केट, केके सुपरमार्ट, सेल्स्बेरी डिपार्टमेन्ट, डेली ग्रोसेरी र माइ–मार्ट रहेका छन् । सोही क्याम्पियनमा ‘आइएमई पे’ मोबाईल वालेटमार्फत मात्रै १० प्रतिशत छुट (रु. १०० सम्म मात्र) प्राप्त गर्न सक्छन् ।

स्क्यान गरी अथवा डाइरेक्ट भुक्तान गर्दा १ वालेट आइडीले १ डिपार्टमेन्टल स्टोर र १ समयको लागि मात्र १० प्रतिशत छुट पाउँछन् । यो अफर सीमित अवधिको लागि मात्र लागु हुने ‘आइएमई पे’ ले जानकारी दिएको छ ।

फिनटेक

प्रभु पे प्रयोगकर्ताले अब फोनपेको क्युआर कोड स्क्यान गरेर पैसा तिर्न सक्ने

फोनपे नेटवर्कमा डिजिटल वालेट प्रभु पे आवद्ध भएको छ । बुधबार एक कार्यक्रम आयोजना गर्…

खल्तीले ल्यायो आईफोन १३ र १ रूपैयाँमै फ्लाइट टिकट जित्ने मौका

डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीले ‘उडान अब मात्र रू. १’ अफर फेरी ल्याएको …

मोबाइल बैंकिङ, वालेट र क्यूआर कोडमा अन्तरआवद्धता लागु गर्न निर्देशन

मोबाइल बैङ्किङ, डिजिटल वालेट, क्यूआर कोडलगायतका सेवामा अन्तरआबद्धता अनिवार्य हुने …

अब काठमाडौं उपत्यका खानेपानीको बिल अनलाइनबाटै तिर्न सकिने छ, यस्ता छन् माध्यम

अब काठमाडौं उपत्यका खानेपानी लिमिटेडको बिल अनलाइनबाटै तिर्न सकिने भएको छ । अनला…

भारतले आफ्नै क्रिप्टोकरेन्सी बनाउने, डिजिटल एसेटबाट हुने आम्दानीमा ३० प्रतिशत कर

भारतले आफ्नै क्रिप्टोकरेन्सी सार्वजनिक गर्ने भएको छ । आर्थिक वर्ष सन् २०२२/२३ देखि भार…

फोनपेमा आवद्ध भयो खल्ती, अब फोनपेको क्युआर कोड स्क्यान गरेर भुक्तानी गर्न सकिने 

फोनपेमा खल्ती डिजिटल वालेट आवद्ध भएको छ । योसँगै अब खल्तीबाट फोनपेको क्युआर कोड स्…

खल्तीले मनायो पाँचौं वार्षिकोत्सव, सीईओ भन्छन्ः खल्तीलाई अझै सरल र उपयोगी बनाउँछौं 

सन् २०१७ मा आफ्नो यात्रा सुरुवात गरेको नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले…

‘खल्ती’बाट ज्योती लाइफको भुक्तानी गर्दा एक हजार क्यासब्याक

अनलाइन भुक्तानी सेवा खल्तीले ज्योती लाइफ इन्स्योरेन्सबाट भुक्तानी गर्दा प्रयोगकर्ताहरुल…

इसेवाका यी १३ सेवा, जसले बनाउने छ तपाईको दैनिकी  सहज

नेपालको पहिलो पेमेन्ट गेटवे ईसेवाले आज १३ वर्ष पुरा गरेको छ । क्यासलेस अर्थतन्त्रको…

१३ औं वार्षिकोत्सवको अवसरमा इसेवाको अफर, १३ प्रतिशत क्यासब्याक देखि १३० रूपैयाँ बोनससम्म

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी ई-सेवाले आफ्नो १३ वार्षिकोत्सवको अवसरमा …

नेपालमा कतिले प्रयोग गर्छन् मोबाइल बैंकिङ ?

नेपालमा १ करोड ५९ लाख ४१ हजार ५३५ मोबाइल बैंकिङ प्रयोगकर्ता रहेका छन् । नेपाल रा…

वालेट प्रयोगकर्ता १ करोड ४ लाख १९ हजार ६७८, एक महिनामै थपिए करिब २ लाख

नेपालमा मोबाइल वालेट प्रयोगकर्ता १ करोड ४ लाख १९ हजार ६७८ पुगेका छन् । नेपाल राष्…

फोनपे नेटवर्कमा एक महिनामा ५१ अर्ब बढीको कारोबार

भुक्तानी प्रणाली सञ्चालक फोन पे सर्भिस लिमिटेडको नेटवर्क मार्फत पौष मसान्त महिनामा म…

नेपाल बैंकको डिजिटल बैंकिङ्ग साक्षरता अभियान सम्पन्न

नेपाल बैंक लिमिटेडले बुधबार सुदूरपश्चिम प्रदेश अन्र्तगत कञ्चनपुर जिल्लाको भिमदत्त नग…