कीवर्डहरू -

फिनटेक

द भ्वाइस किड्स नेपालको भोटिङ पार्टनर खल्ती

नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक खल्ती ‘द भ्वाइस किड्स नेपाल’ को भोटिङ पार्टनर बनेको छ । खल्ती कात्तिक २६ देख सुरु भएको भ्वाइस अफ किड्सको आधिकारिक भोटिङ पार्टनर बनेको हो ।

कार्यक्रममा प्रशिक्षक/निर्णायकको रूपमा गायक प्रमोद खरेल, राजु लामा, प्रविशा अधिकारी र मिलन नेवार छन् ।कार्यक्रमसँगको सहकार्यपछि ‘खल्ती’ का सह–संस्थापक अमित अग्रवालले पहिलो संस्करणको द भ्वाइस किड्स नेपालसँग साझेदारी गर्न पाउँदा उत्साहित भएको बताए ।

‘द भ्वाइस किड्स नेपाल’ लाई देशको सांस्कृतिक तथा सांगीतिक परिवेश झल्काउँदै नेपालको अथाह प्रतिभा देखाउन अवसर दिने एक उत्कृष्ट मञ्चको रुपमा अगाडि बढाउन सकिने उनको भनाइ छ । ‘द भ्वाइस’ अन्तर्राष्ट्रिय रियालिटी टिभी गायन प्रतियोगिताको एक फ्रान्चाईज कार्यक्रम हो ।

जुन नेपालमा सन् २०१८ मा ‘द भ्वाइस नेपाल’ नामक शो बाट सुरु भएको थियो । तीन सफल श्रृङ्खलाहरू लगत्तै ‘द भ्वाइस’ ले बालबालिकाहरूलाई केन्द्रित गरेर ‘द भ्वाइस किड्स नेपाल’ नामक नयाँ श्रृङ्खला सुरु गरेको हो ।

फिनटेक

अब कार्ड नभएपनि माछापुच्छ्रे बैंकका ग्राहकले एटिएमबाट पैसा झिक्न सक्ने

माछापुच्छ्रे बैंकले नविन सेवाको रुपमा डिजिटल एमबीएल कार्डलेस वीथड्र सुविधा सञ्चालन…

ग्लोबल आइएमई बैंकले शुरू गर्‍यो डिजिटल बैंकिङ सम्बन्धी देशव्यापी अभियान

ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनको लागि देश…

नेपालपे क्यूआरको सुविधा अब हिमालयन बैंकमा

हिमालयन बैंकले नेशनल पेमेन्ट स्वीचमा आवद्ध भइ नेपालपे क्यूआर सञ्चालन गर्न नेपाल क्लि…

ईसेवा मनी ट्रान्सफर र ट्राङ्लोबीच रेमिट्यान्स भुक्तानी सम्झौता

सेवा सेवा मनी ट्रान्सफर र मलेशियाको रेमिट्यान्स् कम्पनी ट्राङ्लोबीच रेमिट्यान्स भुक्तानी…

खल्तीमार्फत राष्ट्रिय वाणिज्य बैंकको आवेदन फाराम शुल्क भुक्तानी गर्न सकिने

राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदका लागि माग गरेको पदपूर्ति आवेदनको परिक्षा शुल्क …

विश्वका १० प्रमुख  डिजिटल भुक्तानी गेटवे 

ई–कमर्सका लागि राम्रो इन्टरफेस र डिजिटल भुत्तानीको सुविधा हुनु एकदमै महत्वपूर्ण कुरा हो । भुक्तानी प्रक्रिया राम्रो र सहज नभएमा ग्राहकहरुले ई&n…

ईसेवा वालेटमा अब सिधै कतारबाट पैसा पठाउने सकिने  

ईसेवा मनी ट्रान्सफरले कतारको ख्यातिप्राप्त रेमिट्यान्स कम्पनी अलदार एक्सचेन्जसँग रेमिट्य…

इसेवा मनी ट्रान्सफर र शाइन रेसुङ्गा बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

पछिल्ला दिनमा स्वदेश तथा विदेशमा व्यापक रुपमा कारोवार विस्तार गर्दै बजार हिस्सा बढा…

डिजिटल भुक्तानीमा नयाँ क्रान्ति : गभर्नर अधिकारी

नेपालको अग्रणी सपिङ सेन्टर भाटभटेनी सुपर मार्केटमा अबदेखि फोनपे मार्फत क्यूआर स्क्यान गरेर सामान खरिदको रकम भुक्तानी गर्न सकिने भएको छ । यो सँगै  यसअघि न…

रेखा र गोकुलले पाए आइएमईको अफरबाट चार गुणा बढी रकम

आइएमई मनिट्रान्स्फरको दशैंतिहार विशेष डबलको डबलको डबल अफर अन्तरगत असोज महिनाको वि…

प्रभु मनि ट्रान्सफर र वेष्टर्न युनियन मनि ट्रान्सफरबीच सम्झौता

प्रभु मनि ट्रान्सफरले वेष्टर्न युनियन मनि ट्रान्सफर (आयरल्यान्ड)सँग सम्झौता गरेको छ । प्…

आईएमई पेबाट हवाई टिकट काट्दा ५० प्रतिशत पैसा फिर्ता, साथमा क्यासब्याक पनि

आईएमई पेले दशैंको झट्का दैनिक ५० प्रतिशत फिर्ता योजना सार्वजनिक गरेको छ । यस योजन…

आर्थिक रूपान्तरणका लागि सहकारीलाई डिजिटाइज गर्न आवश्यक छ  

नेपालको सामाजिक आर्थिक परिवर्तन ल्याउनुपर्छ भनेर हामीले अन्तिम पिएसओको रुपमा नेपाल…

साउनमा क्युआर कोडबाट ५ अर्ब ५६ करोड कारोबार, वालेटबाट हुने कारोबार १४ अर्ब बढी

क्युआर कोडमार्फत हुने कारोबार नयाँ रेकर्ड कायम भएको छ । गएको साउन महिनामा मात्रै …

बागमती प्रदेशको सबै खाले सवारी कर, दर्ता र नवीकरण शुल्क इसेवाबाट तिर्न गर्न सकिने

बागमती प्रदेशमा दर्ता भएका सबै खाले सवारी साधनको कर तथा राजस्व, सवारी दर्ता तथा न…