फिनटेक
खल्तीबाट सिटिजन लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्न सकिने
भुक्तानी कम्पनी ‘खल्ती’ बाट सिटिजन लाइफ इन्स्योरेन्सका सबै बिमा ग्राहकहरुले भुक्तानी गर्न सक्ने भएका छन् । यसबारे दुई पक्षबीच समझदारी भएको छ ।
यस सुविधा बारे बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘हाम्रा प्रयोगकर्ताहरूले डिजिटल बानी अपनाउन यस प्रकारको कुनै पनि प्रकारको वित्तीय लेनदेनहरू निर्बाध रूपमा कार्यान्वयन गर्न सक्ने सुनिश्चित गर्न काम गरिरहेका छौं र उनीहरूले समय र पैसा दुवै बचत गर्न सकून्।’
भुक्तानी गर्न खल्ती’ एप लग–इन गरि ‘इन्स्योरेन्स’ आइकन मा ट्याप गर्नुपर्नेछ । त्यसपछि सिटिजन लाइफ इन्स्योरेन्स” सेलेक्ट गर्ने र विवरण भर्नुपर्नेछ । त्यसपछि प्रोसिड टु पे” मा क्लिक गरेपछि भुक्तानी हुन्छ ।
यो सेवाले समयको कमीका कारण ढिलो भुक्तानी गर्ने वा अफिस जानको लागि समय निकाल्ने ग्राहकहरूका लागि केही ट्यापमै बिल भुक्तानीलाई सजिलो बनाउने अपेक्षा लिइएको छ।
फिनटेक
एनआइसी बैंकका ग्राहकले डेबिट कार्ड वा क्यूआरबाट भुक्तानी गर्दा सोल्टी होटलमा १० प्रतिशत छुट
एनआइसी एशिया बैंकका ग्राहकहरूले पाँच तारे होटल द सोल्टी काठमाडौं र नेपालगन्जस्थित…
माई पे वालेट प्रयोगमा एक लाखको बीमा सुविधा
माई पेले नेपालमै पहिलो पटक वालेट प्रयोग गर्दा एक लाखसम्मको दुर्घटना बीमा सुविधाको…
खल्तीबाट नेशनल लाइफको प्रिमियम भुक्तानी गर्दा ‘क्यास ब्याक’
खल्तीबाट नेशनल लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम भुक्तानी गर्दा ‘क्यास ब्याक’ पाइने भए…
‘आइएमई पे’ स्क्यानबाट किराना खरिद गर्दा १० प्रतिशत छुट
आइएमई पे’ ले आफ्नो प्रयोगकर्ताहरूको लागि डिपार्टमेन्टल स्टोरहरूमा किराना खरिद गर्दा …
‘कर्पोरेट पे’ द्वारा ७ महिनामै ५५ अर्ब कारोबार फर्स्योट
नेपाल क्लियरिङ हाउस लिमिटेडको ‘कर्पोरेट पे’ प्रणालीले चालू आर्थिक वर्षको सात महिना…
काठमाडौं महानगरपालिकाको कर अब खल्तीबाटै तिर्न सकिने, यस्तो छ तरिका
अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीबाट अब काठमाडौ महानगरपालिकाको कर भुक्तानी…
एक महिनामा मोबाइल वालेटबाट १६ अर्ब बढीको कारोबार
एक महिनामा मोबाइल वालेटबाट १६ अर्ब बढ…
प्रभु पे प्रयोगकर्ताले अब फोनपेको क्युआर कोड स्क्यान गरेर पैसा तिर्न सक्ने
फोनपे नेटवर्कमा डिजिटल वालेट प्रभु पे आवद्ध भएको छ । बुधबार एक कार्यक्रम आयोजना गर्…
खल्तीले ल्यायो आईफोन १३ र १ रूपैयाँमै फ्लाइट टिकट जित्ने मौका
डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीले ‘उडान अब मात्र रू. १’ अफर फेरी ल्याएको …
मोबाइल बैंकिङ, वालेट र क्यूआर कोडमा अन्तरआवद्धता लागु गर्न निर्देशन
मोबाइल बैङ्किङ, डिजिटल वालेट, क्यूआर कोडलगायतका सेवामा अन्तरआबद्धता अनिवार्य हुने …
अब काठमाडौं उपत्यका खानेपानीको बिल अनलाइनबाटै तिर्न सकिने छ, यस्ता छन् माध्यम
अब काठमाडौं उपत्यका खानेपानी लिमिटेडको बिल अनलाइनबाटै तिर्न सकिने भएको छ । अनला…
भारतले आफ्नै क्रिप्टोकरेन्सी बनाउने, डिजिटल एसेटबाट हुने आम्दानीमा ३० प्रतिशत कर
भारतले आफ्नै क्रिप्टोकरेन्सी सार्वजनिक गर्ने भएको छ । आर्थिक वर्ष सन् २०२२/२३ देखि भार…
फोनपेमा आवद्ध भयो खल्ती, अब फोनपेको क्युआर कोड स्क्यान गरेर भुक्तानी गर्न सकिने
फोनपेमा खल्ती डिजिटल वालेट आवद्ध भएको छ । योसँगै अब खल्तीबाट फोनपेको क्युआर कोड स्…
खल्तीले मनायो पाँचौं वार्षिकोत्सव, सीईओ भन्छन्ः खल्तीलाई अझै सरल र उपयोगी बनाउँछौं
सन् २०१७ मा आफ्नो यात्रा सुरुवात गरेको नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले…