फिनटेक
सिटिजन्स बैंकका ग्राहकले डिजिटल बैंकिङ्गको प्रयोग गरेर भिभान्त डेन्टल हस्पिटलमा छुट पाउन सक्ने
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौं कमलपोखरीस्थित भिभान्त डेन्टल हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले भिभान्त डेन्टल हस्पिटलमा २० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।
फिनटेक
सिटिजन्स बैंकका मोबाइल बैंकिङ्ग ग्राहकलाई हटपिज रेस्ट्रो र रेगल हेटौडा रिसोर्टमा विशेष छुट
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौँस्थित हटपिज रेस्ट्रो तथा हेटौँडाको रेगल…
ग्लोबल आईएमई बैंकको स्मार्ट अडियो डिभाइसले क्यूआरमार्फत भुक्तानी गर्दा पुष्टि गर्ने
ग्लोबल आईएमई बैंकको स्मार्ट अडियो डिभाइसबाट भ्वाइस मेसेजद्वारा क्यूआर कोडमार्फत गरिन…
‘आइएमई पे’मा कनेक्ट आइपीएसमार्फत बैंक लिङ्क गरी कारोबार गर्न सकिने
‘आइएमई पे’ ले आफ्नो एपमा कनेक्ट आइपीएस मार्फत बैंक खाता लिङ्क गरी भुक्तानी गर्ने सु…
‘आईएमई पे’ बाट टिभी तथा इन्टरनेटको बिल भुक्तानी गर्दा क्यासब्याक अफर
‘आईएमई पे’ ले टिभी इन्टरनेटमा ‘प्रोमोकोडको वर्षा’ अफर सार्वजनिक गरेको छ । यो अफर …
अन्तरदेशीय भुक्तानीका लागि फोनपे र श्रीलंकाको लंका पेबीच सम्झौता
नेपालको सबैभन्दा ठूलो भुक्तानी नेटवर्क फोनपे र श्रीलंकाको राष्ट्रिय भुक्तानी नेटवर्क …
नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी सम्बन्धि सम्झौता
नेपाल र भारतबीच क्रम बोर्डर पेमेन्ट साझेदारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘…
अब क्युआर कोड स्क्यान गरेरै सरकारी दस्तुर र सेवा शुल्क तिर्न सकिने
अब क्युआर कोड स्क्यान गरेरै सरकारी दस्तुर र सेवा शुल्क तिर्न सकिने भएको छ ।
सिटिजन्स बैंकका कार्डबाहकहरूलाई रन्जना सिनेप्लेक्स प्रा.लि. मा विशेष छुट
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र न्युरोड, काठमाडौं स्थित रन्जना सिनेप्लेक्स प्रा.लि…
आइएमई पेमार्फत एयरलाइन्सको टिकट काट्दा क्यासब्याक पाइने
“आइएमई पे” मार्फत विभिन्न एयरलाइन्सको टिकट काट्दा सेवाग्राहीहरुले अब रु १२५+ क्यास…
सिटिजन्स बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई अजा डायनास्टीमा १० प्रतिशतसम्मको छुट
सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौँको ठमेलस्थित अजा डायनास्टीबीच सिटिजन्स बैंकका क…
राष्ट्र बैंकको नयाँ व्यवस्था, अब वालेटहरू एक आपसमा मर्ज हुन सक्ने
डिजिटल वालेटहरू एक आपसमा मर्ज हुन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले भुक्तानी तथ…
खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ सुरू, भुक्तानीमा पल्सर बाइकदेखि आईफोनसम्म जित्न सकिने
खल्ती डिजिटल वालेटले गत वर्षको तुलनामा यसपटक दोब्बर अफरसहित अहिलेसम्मकै सबैभन्दा ठ…
इसेवा मनी ट्रान्सफरको तीन वर्ष पुरा, रेमिट्यान्सलाई डिजिटाइजेसनतर्फ लैजाँदै
तीनवर्ष अघिदेखि नेपालकै अग्रणी फिनटेक कम्पनी–एफवान सफ्ट ग्रुप अन्तर्गत कार्य सञ्चालनमा…
एनएमबि बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच डिजिटल च्यानल सेवाका लागि सम्झौता
स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड (एससीटी) र एनएमबि बैंकबीच विभिन्न डिजिटल च्यानल स…
खल्ती र थापाथली क्याम्पसबीच डिजिटल शुल्क भुक्तानीको साझेदारी
खल्ती डिजिटल वालेटले थापाथली क्याम्पसको शुल्क भुक्तानी डिजिटली लिन पहिलो डिजिटल वा…