कीवर्डहरू -

फिनटेक

फोनपेको अर्को सफलता, १० लाख पुग्यो मर्चेन्टको संख्या

फोनपेमा मर्चेन्ट नेटवर्कको संख्या १० लाख पुगेको छ । स्थापनमा ३ वर्षमै फोनपे नेटवर्कले मर्चेन्टको संख्या १० लाख बढी पुर्‍याउने सफल भएको हो ।

यो उपलब्धिसँगै फोनपे नेपालको सबैभन्दा ठूलो पेमेन्ट नेटवर्क बन्न सफल भएको कम्पनीले जनाएको छ । फोनपे एउटा भुक्तानी प्रक्रिया नेटवर्क हो, जसले ग्राहक, बैंक तथा वित्तिय संस्था, मर्चेन्ट, तथा सरकारलाई एक इन्टरनेट नेटवर्कमा जोड्छ ।

फोनपे नेटवर्कले भुक्तानी गर्न सजिलो, सुरक्षित र सबैको पहुचमा पुर्याएर मोबाइल बैंकिङलाई दैनिक गरिने आर्थिक क्रियाकलापमा अझ सक्षम र सजिलो बनाएको छ ।

फोनपेबाट हाल दैनिक ५ अर्बको कारोबार हुँदै आएको छ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त फोनपे पेमेन्ट सर्भिस लिमिटेड एफवान सफ्ट ग्रुपको सहायक कम्पनी हो ।

फोनपेमा अहिले ६३ बैंक तथा वित्तिय संस्था आवद्ध भएका छन् भने १ करोड ७० लाख बढीले प्रयोग गरी रहेका छन् ।

फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ पीसीआइ डिएसएस भिथ्रिटुवान प्रमाणीकरण प्राप्त संस्था हो ।

फिनटेक

फोनपे क्यूआरले पर्यटकलाई सहज पार्दै

पर्यटकीय नगरी पोखरामा रहेको फेवातालमा डुंंगा चढ्दा फोनपे क्यूआर मार्फत भुक्तानी गर्…

फोनपे चौंथो वर्षमा प्रवेशः दैनिक ५ अर्ब बढीको कारोबार, १ करोड ७० लाख बढी प्रयोगकर्ता

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे चौंथो वर्षमा प्रवेश गरेको छ । नेपालला…

एनआईसी एशिया बैंकबाट डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यास ब्याक

ठूलो डिपार्टमेन्ट स्टोरहरुमा विकास भइरहेको किनमेलको नयाँ शैलीलाई साथ दिँदै मुलुक…

फोनपे मार्फत भाटभटेनीमा क्यूआर भुक्तानी गर्दा अनलिमिटेड सपिङ्ग गर्न सकिने 

फोनपेको क्यूआर मार्फत भाटभटेनि सुपर मार्केटमा भुक्तानी गर्दा अनलिमिटेड सपिङ्ग गर्न स…

नबिल बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड होल्डरले म्याक्स हेल्थकेयर इण्डियामा १२ प्रतिशत छुट पाउने

नबिल बैंक र म्याक्स हेल्थकेयर इण्डियाबीच सम्झौता भएको छ । नबिल बैंकको डेबिट, क्रेडि…

‘खल्ती’ आईएसओ २७००१:२०१३ बाट प्रमाणित

नेअनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ आईएसओ 27001ः2013 बाट प्रमाणित भएको छ…

ईसेवाबाट बीमा शुल्क तिर्दा पोखरेलले जिते एक लाख

भुक्तानी प्रणाली सेवा प्रदायक ‘इसेवा’ले सञ्चालन गरेको ‘बीमा शुल्क भुक्तानी गरिन्छ, ल…

सिद्धार्थ बैंकको ‘दसैंको बहार, क्यास ब्याक उपहार’ योजना अन्र्तगत अनलाइन कारोबार गर्दा २० प्रतिशत क्यास ब्याक

सिद्धार्थ बैंक लिमिटेडले दसैंको अवसरमा दसैंको बहार, क्यास ब्याक उपहार योजना ल्याएक…

दशैंलाई लक्षित गर्दै फोनपेको नयाँ योजना, कारोबार गर्दा हरेक दिन एक लाख जित्ने अवसर

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले नेपालीहरुको …

राष्ट्रिय वाणिज्य बैंकको खाता खल्तीमा लिङ्क गर्दा सय रूपैयाँ बोनसँगै स्मार्टफोन जित्ने मौका

खल्तीले राष्ट्रिय वाणिज्य बैंक खाता खल्तीमा लिङ्क गरि पहिलो भुक्तानी गर्ने प्रयोगकर्ताह…

आईएमईपेका ग्राहकले फोनपे क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म क्यासब्याक पाउने

आइएमइपेका ग्राहकले आइएमइपेकोे मोबाईल एप्स्मार्फत फोनपको क्यूआरबाट भुक्तानी गर्दा दश …

क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पे मार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट

आइएमई पे र सिनामंगलस्थित क्रिस्टल डाइग्नोस्टिकबीच साझेदारी सम्झौता भएको छ । सम्झौता …

अहिलेसम्म ४२ हजार बढीले लिए आईएमई पेको भिसा कार्ड, यो वर्ष १ लाखलाई वितरण गर्ने योजना 

अहिलेसम्म ४२ हजार बढी प्रयोगकर्ताले आईएमई पेको भौतिक भिसा कार्ड लिएका छन् । आईएमई …

खल्तीबाट अब ५० सेकेण्डमै मुभी टिकेट काट्न सकिने, यस्तो छ तरिका 

डिजिटल वालेट खल्तीबाट अब ५० सेकेण्डमै मुभी टिकेट काट्न सकिने भएको छ । यसका लागि …

आइएमई र पतञ्जलीबीच रेमिटेन्स साझेदारीसम्बन्धी सम्झौता

पतञ्जली आयुर्वेद र आइएमईबीच रेमिटेन्स साझेदारीसम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुस…