समाचार
अकाउन्टिङ सफ्टवेयर जुनेली ट्रेडिङ खरिदमा २० प्रतिशतसम्म छुट
अकाउन्टिङ सफ्टवेयर जुनेली ट्रेडिङले विशेष अफर ल्याएको छ । केही समय अगाडि सार्वजनिक गरेको सफ्टवेयरमा कम्पनीले २० प्रतिशत अफर ल्याएको हो ।
आगामी मंसिर १५ गतेसम्मको लागि जुनेली ट्रेडिङ सफ्टवेयर खरिदमा २० प्रतिशत छुटको अफर गरिएको छ ।
विगत ७ वर्ष देखि प्रविधि क्षेत्रमा काम गरिरहेको कम्पनि जुनेली इंकले जुनेली ट्रेडिङ बजारमा ल्याएको हो ।
पूर्ण परीक्षण पश्चात बजारमा प्रवेश गरेको यस प्रडक्टले प्रयोगकर्तालाई पारदर्शी र शुद्धता प्रदान गर्ने कम्पनीको दावी छ ।
साना तथा ठुला सबै व्यवसायको लागि उपयोगी यो सफ्टवेयर विशेषगरी मार्ट, पसल, हार्डवेयर, सुपरमार्केट, होटेल, रेस्टुरेन्ट, क्यान्टीन र म्यानुफ्याक्चिरिङ कम्पनीहरूकले प्रयोग गर्न सक्ने छन् ।
समाचार
टाटा मोटर्सको साउनमै ल्यायो दशैं अफर, पुराना गाडीसँग टियागो इभी साट्न सकिने
नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले साउनमै दसैँ अफर ल्याएको छ । अफरअनुसार जुनसुकै ब्राण्…
आरिफ शेख र आशिफ शेख टेक्नो मोबाइलको ब्राण्ड एम्बेसेडर नियुक्त
टेक्नो मोबाइल कम्पनीको ब्राण्ड एम्बेसेडरमा क्रिकेट खेलाडी आरिफ शेख र आशिफ शेख नियुक्त भएका छन् । काठमाडौँको हायात प्ले…
ललितपुर प्रहरीले अब बडी वर्न क्यामेरासहित क्विक रेस्पोन्स टिम परिचालन गर्ने
जिल्ला प्रहरी परिसर ललितपुरले बडी वर्न क्यामेरासहित क्विक रेस्पोन्स टिम परिचालन गर्ने भएको छ ।
फिनटेक कम्पनी जुनो र आईएमई पेबीच सहकार्य, अमेरिकाबाट रियल टाइममै पैसा पठाउन सकिने
डिजिटल वालेट आईएमई पे र फिनटेक कम्पनी जुनोबीच साझेदारी भएको छ । यस सहकार्यसँगै जुनोबाट रियल टाइममै आईएमई पेमा रेमिट्यान्स प…
गूगल प्ले स्टोरमा पुनः उपलब्ध भयो इसेवा एप
डिजिटल वालेट इसेवाको एन्ड्रोइड एप प्ले स्टोरमा फर्किएको छ । मंगलबारदेखि प्लेस्टोरबाट गायबमा भएको एप बिहीबार फर्किएको हो । …
अकाउन्टिङ सफ्टवेयर ‘जुनेली ट्रेडिङ’ बजारमा
सूचना प्रविधिमा काम गरिरहेको कम्पनी जुनेली इंकले बजारमा अकाउन्टिङ सफ्टवेयर ‘जुनेली ट्रेडिङ’ ल्याएको छ ।
…कृषि क्षेत्रलाई प्रवर्द्धन गर्न एग्री डिजी टेक च्यालेन्ज हुँदै, यसरी दिनहोस् आवेदन
स्वीस सरकार विकास सहयोग एसडीसीको सहयोगमा बीड म्यानेज्मेन्ट र ट्यान्जेन्ट वेभ्सको सहकार्यमा एग्री डिजी टेक च्यालेन्ज परियोजनाको घोषण…
नबिल बैंक र नमस्ते पे वालेटबीच साझेदारी
नबिल बैंकले नमस्ते पे वालेटसँग साझेदारी गरेको छ । यो साझेदारीले नबिल बैंकका ग्राहकहरूले नमस्ते पे वालेटका विभिन्न सेव…
स्मार्टच्वाइस टेक्नोलोजिजको अध्यक्षमा रविन कुमार नेपाल नियुक्त
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडका अध्यक्ष पदमा रविन कुमार नेपाल…
डिजिटल ठेगाना प्रणाली कता होमा नयाँ सेवा, हराएको सामान भेटाउन सहज हुने
दुइ दशकदेखि नेपालमा विभिन्न प्रविधिहरुको अनुसन्धान गर्दै आइरहेका अनुसन्धानकर्ता रामलक्ष्मणको टिमले तयार गरेको डिजिटल ठेगाना प्रण…
यस्तो छ गूगल प्लेस्टोरबाट इसेवा एप गायब हुनुको कारण
गूगल प्लेस्टोर र डेटा युनिभर्सनल नम्बरिङ सिस्टममा अपडेट गर्ने क्रममा रहेकाले एप प्लेस्टोरमा नदेखिएको इसेवाले जनाएको छ । …
यसरी थाहा पाउनुस् बाढी, पहिरोजस्ता प्रकोपको लाइभ अपडेट
नेपाल प्राकृतिक जोखिमयुक्त क्षेत्र हो । भूकम्प, बाढी, पहिरो, डुबानको जोखिम छ ।
जोखिम क्ष…
न्यूरालिंकको ब्रेन कम्प्युटर इन्टरफेस डिभाइस पक्षघातको दोस्रो विरामीमा पनि सफल इम्प्लान्टेसन
एलन मस्कको स्टार्टअप न्यूरोटेक्नोलोजी न्यूरालिंकले कम्पनीको ब्रेन–कम्प्युटर इन्टरफेस डिभाइसलाई दोस्रो बिरामीको ब्रेनमा सफल रूप…
टेक एक्स २०२४ सम्पन्न, १० हजारभन्दा बढीले गरे अवलोकन
सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्शले आयोजना गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबर्ट र साइबर सुरक्षासम्बन्धी परियोजनाहरुको प्…
विद्यार्थीलाई करियर सम्बन्धी सल्लाह दिने पहिलो ‘करियर कन्क्लेभ’ सम्पन्न
माध्यमिक तहको(+२) अध्ययन पूरा गरेर बसेका विद्यार्थीहरूलाई सम्भावना चिनाउन र अवसरहरुसँग जोड्न आयोजना गरिएको राष्ट्रिय सम्मेलन गत …