समाचार
डिजिटल वालेटकाे केवाईसी भर्ने तरिका (भिडिओ)
नेपालमा डिजिटल भुक्तानीको जग बसाल्न डिजिटल वालेटहरूले महत्त्वपूर्ण भूमिका खलेका छन् । तपाई हामीले पनि विभिन्न प्रकारको भुक्तानीका लागि डिजिटल वालेटहरूको प्रयोग गर्दै आएका छौं । तर के तपाईले आफुले प्रयोग गर्ने डिजिटल वालेटको केवाईसी भर्नु भएको छ ?
नेपाल राष्ट्र बैंकले साउन १ गतेदेखि डिजिटल वालेट प्रयोगकर्ताले अनिवार्य रूपमा केवाईसी भेरिफाई गर्नुपर्ने व्यवस्था गरेको छ । यसबाट आपराधिक गतिविधि रोकिने राष्ट्र बैंकको विश्वास छ ।
केवाईसी प्रमाणीकरण नभएका डिजिटल वालेटको खाता सञ्चालनमा रोकिनुका साथै प्रयोगकर्ताहरूको वालेटमा भएको रकम फ्रिज हुनेछ । केवाईसी प्रमाणीकरण गरेपश्चात मात्र डिजिटल खाता पूर्ण रुपमा सञ्चालनमा आउने छ ।
यदी आफुले प्रयोग गर्ने डिजिटल वालेटको केवाईसी भेरिफाइ गर्नुभएको छैन् भने पनि चिन्ता नलिनुहोस् । आज हामी तपाईलाई वालेटको केवाईसी कसरी भर्ने बारे सिकाउने छौं ।
समाचार
नेपाल राष्ट्र बैंकले डिजिटल मुद्राको प्रारूप तयार गर्ने कार्य अगाडि बढाउने
नेपाल राष्ट्र बैंकले आफ्नै डिजिटल मुद्राको प्रारूप तयार गर्ने कार्य अगाडि बढाउने भएको छ ।
भुक्तानी सम्बन्धी काम गर्ने कम्पनीहरू अब पब्लिक लिमिटेड कम्पनीमा जानुपर्ने
भुक्तानी सम्बन्धी काम गर्ने कम्पनीहरू अब पब्लिक लिमिटेड कम्पनीमा जानुपर्ने भएको छ ।
शुक्रबा…
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा एआईबाट हुन सक्ने जोखिम पहिचान गर्ने
नेपाल राष्ट्र बैंकले कृत्रिम बौद्धिकता (एआई) बाट हुन सक्ने जोखिमहरू पहिचान गर्ने भएको छ । शुक्रबार आर्थिक वर्ष २०८१-८२ को मौद्रिक…
गण्डकी प्रदेश सरकारले राइड शेयरिङलाई मान्यता दिन थालेपछि यातायात व्यवसायी आन्दोलित
राइड शेयरिङको विरोधमा गण्डकी प्रदेशका यातायात व्यवसायीले आन्दोलन सुरू गरेका छन् ।
सिटिजन्स् बैंकका ग्राहकले दूषित थानी रिसोर्टमा डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउने
सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड र धुलिखेल, काभ्रेपलान्चोक स्थित दूषित थानी हिमालयन रिसोर्ट धुलिखेल बिच सिटिजन्स बैंकका ग्राहकह…
गेमिङ उद्योगमा मानिसको आवश्यकता समाप्त हुँदै, एआईले बनाउँदै ग्राफिक्स
पछिल्लो समय गेमिङको बजार तीव्र रूपमा बढिरहेको छ । तर तीव्र रूपमा बढ्दै गरेको गेमिङ उद्योगमा समेत एआईले प्रभाव पर्ने …
ई-कमर्स विधेयकमा १९ ओटा संशोधन प्रस्ताव
राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा आएको विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि १९ ओटा संशोधन प्…
अब फोन गरेरै नेपाल टेलिकमको एफटीटीएच इन्टरनेट सेवाका प्याकेजहरू परिवर्तन गर्न सकिने
नेपाल टेलिकमले ग्राहक सेवा नम्बर १९८ मार्फत उच्च गतिको फाइबर टु द होम (एफटीटीएच) इन्टरनेट सेवाका प्याकेजहरु परिवर्तन गर्न सकिने…
२५ हजार राष्ट्रिय परिचयपत्र कार्ड कार्यालयमै थन्किए
नेपाली नागरिकताको प्रमाणपत्रको विकल्पका रूपमा सरकारले अघि सारेको राष्ट्रिय परिचयपत्र सरकारी कार्यालयमै थन्किएका छन् । राष्ट्रिय पर…
ओमोडाले दक्षिणकाली र इलाममा गर्यो ३ हजार वृक्षारोपण
नेपालका लागि ओमोडाको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिको अगुवाइमा दक्षिणकाली र इलाममा गरी ३ हजार वटा बिरुवा रोपिएको…
एडुसञ्जाल र आइएमई पेबीच साझेदारी
डिजिटल वालेट आइएमई पे र शैक्षिक पोर्टल, एडु सञ्जालबीच एक्सक्लुसिभ पेमेन्ट पार्टनरसिपको सम्झौता भएको छ। यी…
सामसङ नेपालले सुरू गर्यो नेपाली ओलम्पिक खेलाडीलाई शुभकामना पठाउन मिल्ने प्लेटफर्म
सामसङले फ्यानका लागि नेपाली ओलम्पिक खेलाडीलाई शुभकामना पठाउने प्लेटफर्म सुरू गरेको छ । …
सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृहको निर्देशन
गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न निर्देशन दिएको छ ।…
बीपीए अवार्डबाट एनसीएचएल सम्मानित
नेपाल क्लियरिङ्ग हाउसलाई नेशनल बेस्ट प्रिजेन्टेड अवार्ड अन्तर्गत सन् २०२३ कालागि फाइनान्सियल सर्भिसेस् क्षेत्रको विधातर्फ सर्टिफिकेट अफ…
किताब जात्राको छैठौं संस्करण हुँदै, स्टार्टअप प्रदर्शनी समेत हुने
‘किताब जात्रा’को छैठौं संस्करण श्रावण १८ र १९ गते आर्मी अफिसर्स क्लब, सुन्धारा, काठमाडौंमा हुने भएको छ । किताब यात्…