कीवर्डहरू -

समाचार

मिस्टर नेपालको मुख्य प्रायोजकमा रियलमी

स्मार्टफोन ब्रान्ड रियलमी मिस्टर नेपालको मुख्य प्रायोजक भएको  छ । युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले नेक्स्ट मोडल्स नेपालले २०१६ देखि नियमित रुपमा मिस्टर नेपालको आयोजना गर्दै आएको छ ।

यसबारे बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले मिस्टर नेपालसँग सहकार्य गर्न पाउँदा अत्यन्तै उत्साहित रहेको बताए । 

त्यस्तै, नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमलाले सहकार्यले मिस्टर नेपाललाई नयाँ उचाइमा पुर्‍याउने बताए । 

देशभर छरिएर रहेका युवाहरूलाई सहभागिताको अवसर प्रदान गर्दै उत्कृष्ट प्रतिभा चयन गर्न देशभर अडिसन गर्न लागेको आयोजकको भनाइ छ ।

झापाबाट शुरु भएको ‘रियलमी मिस्टर नेपाल २०२४’ को अडिसन यसपछि विराटनगर, जनकपुर, हेटौंडा, चितवन, बुटवल, नेपालगन्ज, धनगढी, पोखरामा हुँदै काठमाडौंमा समापन हुनेछ ।

समाचार

इन्ड्राइभको अल्टरनेटिभा फिल्म अवार्ड इन्डोनेसियामा आयोजना हुने, पुरस्कार राशि १ लाख डलर

इन्ड्राइभको अल्टरनेटिभा फिल्म प्रोजेक्टको सोसियल इम्प्याक्ट अवार्ड्स २०२४ इन्डोनेसियामा आयोजना हुने भएको छ । दोस्रो संस्करणको अल्टरनेट…

सिप्रदीको निःशुल्क डेस्कटप सपोर्ट तालिम सम्पन्न

सिप्रदी कम्पनिजको सामाजिक उत्तरदायी संस्था सिप्रदीयन सहायता संस्था र चन्द्रागिरि नगरपालिका वडा नं १४ बीचको सहकार्यमा ८० घण्टाको न…

मानव मस्तिष्कसहितको एआई रोबोट निर्माण, मानिसले जस्तै सोच्न सक्ने

एआई रोबोटलाई लिएर पहिलेदेखि नै धेरैले चिन्ता व्यक्त गरिरहेका छन् । यसैबीच फेरि एआई रोबोटको क्षेत्रमा नयाँ आविष्कार भ…

अमेरिकाको मिशिगनमा बन्दै छ पहिलो स्मार्ट हाइवे, के के हुनेछन् सुविधा ?

मिशिगनले अमेरिकाको पहिलो स्मार्ट हाइवे बनाउन सुरू गरेको छ । मिशिगनको इन्टरस्टेट ९४ को तीन माइल स्ट्रेचलाई स्मार्ट हाइवे (राजमार्…

लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई प्राविधिक शिक्षालय बनाइने

मुख्यमन्त्री जोखबहादुर महराले लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई देशकै प्राविधिक शिक्षालयका रुपमा विकास गरिने बताएका छन् ।

सुरक्षण मुद्रण सम्बन्धि विधेयक प्रमाणीकरण,बैंक नोटदेखि ड्राइभिङ लाइसेन्ससम्म नेपालमै छपाइ हुने

राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षण मुद्रण सम्बन्धि विधेयक प्रमाणीकरण गरेका छन् । 

संव…

पोखरामा राइड सेयरिङ प्लेटफर्म बन्द गर्ने सूचनाप्रति पठाओको आपत्ति

यातायात व्यवस्था कार्यालय कास्कीले राइड सेयरिङ प्लेटफर्म बन्द गर्न सूचना जारी गरेकोप्रति राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले आपत्ति …

रियलमीको नार्जो ७० प्रो फाइभजी र रियलमी १२ एक्स फाइभजी चाँडै नेपाली बजारमा आउँदै

रियलमीले आफ्नो लाइनअपमा दुई नयाँ स्मार्टफोनहरू– रियलमी नार्जो ७० प्रो फाइभ जी र रियलमी १२एक्स फाइभ जी नेपाली बजारमा ल्या…

साउदीको बिन याला एक्सचेन्जको मोबाइल एपबाटै अब नेपालमा रेमिट्यान्स पठाउन सकिने

साउदी अरबको बिन याला एक्सचेन्ज र नेपाल रेमिट इन्टरनेशनल प्रालिबिच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । यो सँगै साउदी अरेबियामा…

अवैध सुन तस्करीमा डिजिटल वालेट पेवेल र सजिलो पेबाट अर्बौंको भुक्तानी

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले विद्युतीय सामग्री र ‘ब्रेक सु’मा लुकाएर रु ३१ अर्बभन्दा बढी रकम …

नेपाल युवा उद्यमी मञ्च काठमाडौंको वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा अभिमन्यु गोल्छा

नेपाल युवा उद्यमी मञ्च काठमाडौँको छैठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।काठमाडौँको याक एन्ड यतिमा भएको साधारणसभामा मञ्चका नव…

अनलाइन टिकेटिङ पोर्टल ईसेभेनस्टार डटकम संचालनमा, सस्तो, छिटो र छरितो टिकट उपलब्ध हुने

नेपाली ट्राभल ट्रेड सेक्टरमा प्रतिष्ठित एजेन्सीको रूपमा स्थापित हुन सफल सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्स एक अत्याधुनिक तथा सु…

भीस्याट प्रविधिबाट सैपाल हिमालको काखमा रहेको रानीसैनमा टेलिफोन सेवा सुरू

नेपाल टेलिकमले देशभरका विभिन्न दुर्गम स्थानमा सेवा सञ्चालन गर्ने क्रममा हुम्ला, बाजुरा र बझाङको सिमा क्षेत्रमा पर्ने सैपाल हिमालक…

नेपालमै पहिलो पटक बीएण्डबी अस्पतालमा रोबोटिक प्रविधिबाट विरामीको सफल शल्यक्रिया

बीएण्डबी अस्पतालले नेपालमै पहिलो पटक रोबोटिक प्रविधिबाट विरामीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ ।

एनसेल,नेपाल युवा परिषद् र एफएओद्वारा ७,७०० विरुवा रोप्न ‘वान युथ, वान प्लान्ट’ अभियान

‘राष्ट्रिय वृक्षारोपण दिवस २०८१’ अवसरमा वातावरण संरक्षण तर्फ महत्वपूर्ण कदम चाल्ने उद्देश्यसहित एक युवा, एक विरुवा अर्…