समाचार
सीजी चिम्नी र एलईडी बल्ब सार्वजनिक
चौधरी ग्रुपअन्तर्गतको कम्पनी ईओएल प्रालिले नयाँ सीजी चिम्नी र एलईडी बल्ब सार्वजनिक गरेको छ । ब्रान्ड एम्बेसडर अभिनेत्री सुरक्षा पन्त र विशिष्ट डिलरहरूको उपस्थितिमा सीजी चिम्नी र एलईडी बल्बको अनावरण गरिएको हो ।
उक्त कार्यक्रममा, सीजी ब्रान्डका चार नयाँ मोडलका चिम्नीहरू MCGCT90FLDC, CGCT75FLDC, CGCT90DBDX र CG–CT75YC आधिकारिक रूपमा अनावरण गरिएको छ । एचएसी फिल्टरलेस सिरिजमा ९० सेमी र ७५ सेमीमा उपलब्ध छ ।
१२५० एमथ्री पर आवरको उच्च सक्शन पावर, अटो क्लीन टेक्नोलोजी र मोशन सेन्सर, उत्कृष्ट फिचर भएको चिम्नी रु. २६,५९० र रु. २५,७९० क्रमशः रूपैयाँमा उपलब्ध छन् ।
एचएसी फिल्टर शृङ्खलामा, CGCT90DBDX मोडेल CGCT90DB को लोकप्रियतालाई निरन्तरता दिँदै सक्शन पावरलाई १३५० एमथ्री परआवरमा अपग्रेड गरिएको छ । यसको मूल्य २९ हजार १९० रूपैयाँ रहेको छ ।
तीनवटै मोडलहरू उत्कृष्ट रहेको र मोटर ५ वर्षको वारेन्टीसहित आउने कम्पनीले जनाएको छ । अनावरण गरिएको चौथो मोडेल CG–CT75YC हो जसको मूल्य रु. २२ हजार ३९० रहेको छ ।
समाचार
अपरिचित व्यक्तिलाई नागरिकता, ओटीपी, पासवर्ड जस्ता गोप्य विवरण नदिन राष्ट्र बैंकको आग्रह
छिटो पैसा कमाउने लोभमा परेर अपरिचित व्यक्तिलाई नागरिकता, खाता नम्बर, ओटीपी, पासवर्ड जस्ता गोप्य विवरण नदिन नेपाल राष्ट्र बैंकले…
सरकारी कम्प्युटरमा इन्टेल र एएमडीको प्रोसेसर प्रयोग गर्न चीनको प्रतिबन्ध
चीनले सरकारी कम्प्युटरमा इन्टेल र एएमडीको प्रोसेसर प्रयोगमा प्रतिबन्ध लगाएको छ । चीनले सरकारी कम्प्युटर तथा सर्भरमा इन्टेल र एएमडी…
इसेवा वा कनेक्ट आईपीएसबाट बोलिरहेको छु भन्दै ठगी, सचेत हुन साइबर ब्यूरोको अनुरोध
इसेवा वा कनेक्ट आईपीएसबाट बोलिरहेको छु भन्दै आउने भ्रामक फोनमा विश्वास नगर्न साइबर ब्यूरोले अनुरोध गरेको छ ।
राईड शेयरिङ प्लेटफर्म राईडअक्स बुधबार वीरगंजमा सफ्ट लञ्च गरिदै
राईड शेयरिङ प्लेटफर्म राईडअक्स (rideUX) बुधबार सफ्ट लञ्च गर्ने भएको छ । पहिलो चरणमा राईडअक्सले आफ्नो सेवा वीरगंजमा सफ्ट लञ्च गर्ने…
सामसङले ल्यायो एआई फिचर भएको ल्यापटप
सामसङले नयाँ ल्यापटप सार्वजनिक गरेको छ । एआई सुविधाहरूसहित सामसङले ग्यालेक्सी बुक फोर प्रो र ग्यालेक्सी बुक ४ प्…
सामसङका यी स्मार्टफोन र ट्याबमा एन्ड्रोइड १५ अपडेट आउने
गुगलले भर्खरै एन्ड्रोइड १५ अपडेटको लागि डेभलपर प्रिभ्यू प्रस्तुत गरेको छ । एन्ड्रोइड १५ अपडेट धेरै महत्त्वपूर्ण सुविधाहरूसहित …
आयरल्यान्ड वुल्भ्स र नेपालबीच हुने क्रिकेट खेल डिशहोमको एक्सन स्पोर्टसमा हेर्न सकिने
टेष्ट राष्ट्र आयरल्यान्डको ‘ए’ टोली (आयरल्यान्ड वुल्भ्स) र नेपालबीच हुने क्रिकेट प्रतियोगिताका खेलहरू डिशहोमको एक्सन स्प…
कताहो डिजिटल ठेगाना प्रणाली प्रयोग गर्ने पहिलो पालिका बन्यो कनकाई
कनकाई नगरपालिका डिजिटल ठेगाना प्रणाली प्रयोग गर्ने पहिलो पालिका बन्न सफल भएको छ । चैत्र ११ गते कनकाइ नगरपालिकामा कताहो डिजिट…
सीजीले ल्यायो अन्तरक्रियात्मक डिजिटल बोर्ड
सीजी ब्रान्डले शिक्षा, कर्पोरेट अफिस र अस्पतालहरूका लागि आफ्नो नवीनतम अन्तरक्रियात्मक डिजिटल बोर्ड सुरु गरेको छ।
‘इलेकट्रोनिक लाइसेन्स’ प्रणालीको प्राविधिक परीक्षणबारे प्रधानमन्त्रीलाई जानकारी
यातायात व्यवस्था विभागको ‘इलेकट्रोनिक ड्राइभिङ लाइसेन्स’ प्रणालीको प्राविधिक परीक्षण (टेक्निकल अडिट) बारे प्रधानमन्त्री…
विपद् जोखिम न्यूनीकरणमा योगदान पुर्याएकोमा नेपाल टेलिकम सम्मानित
विपद् जोखिम न्यूनीकरणको लागि अतुलनीय योगदान पुर्याएकोमा नेपाल टेलिकम सम्मानित भएको छ । जल तथा मौसम विज्ञान विभागले विभागबाट …
समाजमा योगदान पुर्याउने पाँच महिलालाई एनवाईईएफ काठमाडौंद्वारा सम्मान
नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौंले सूचना प्रविधि, स्टार्टअप, उद्यमशीलता लगायतका क्षेत्रमा उल्लेखनीय काम गरेका महिलाहरू…
बालबालिकाका लागि कोडिङ प्रतियोगिता आयोजना गर्दै दूरशिक्षा, आईकोडसँग सहकार्य
कक्षा ३ देखि १० सम्मका बालबालिकाका लागि कोडिङ, रोबोटिक्स र एआई तालिमका लागि दूरशिक्षा एजुकेशन नेटवर्कले सन् २०२४ मा ग्राउन्डब्रे…
सरकारद्वारा एनसेल सम्मानितः पूर्व सूचना प्रणालीमा पुर्याएको योगदानका लागि कदर
नेपाल सरकारले एनसेललाई पूर्व सुचना प्रणाली (Early warning system) मा पुर्याएको योगदानका लागि सम्मान गरको छ । बिहीबार काठमाड…
कास्कीकाे माछापुच्छ्रे गाउँपालिकामा डिजिटल साक्षरता तालिम सम्पन्न
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ ले संचालन गरेको ४ दिने युवा लक्षित नेतृत्व विकास संगै डिजिटल साक्षरता तालिम सम्पन्न …