कीवर्डहरू -

समाचार

एक घण्टा भित्रमा श्रम स्वीकृति दिने व्यवस्था गर्न मन्त्री अर्यालको निर्देशन

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टा भित्रमा श्रम स्वीकृति दिने व्यवस्था गर्न निर्देशन दिएका छन् । 

आइतबार फेमिस प्रणाली आपूर्तिकर्ता, मन्त्रालयको सूचना प्रविधि शाखा र मन्त्रालयको सूचना प्रविधि परामर्शदातासँग छलफल गर्दै मन्त्री अर्यालले आगामी शुक्रबारदेखि एक घण्टाभित्र श्रम स्वीकृति दिन सकिने गरी  रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) सुधार गर्न निर्देशन दिएका हुन् । 

उनले संसारको कुनैपनि कुनाबाट श्रम स्वीकृतिको लागि श्रमिकले आवेदन दिदाँ एक घण्टा भित्रमा श्रम स्वीकृति दिन सक्ने गरी प्रणाली सुधार गर्न निर्देशन दिए । यदि नसक्ने भए यही सफ्टवेयर प्रयोग गरेर आगामी एक महिनाभित्र  एक घण्टा भित्रमा श्रम स्वीकृति दिन सक्ने व्यवस्था गर्ने आपूर्तीकर्तालाई बताएका थिए । 

वैदेशिक रोजगारीको काम कारवाहीलाई प्रविधिमैत्री बनाउन वैदेशिक रोजगार विभागले फेमिस प्रणाली प्रयोगमा ल्याएको छ । 

समाचार

एप्पलले खरिद गर्‍यो एआई स्टार्टअप डार्विन एआई, के छ आगामी योजना ?

विश्वकै प्रतिष्ठित प्रविधि कम्पनी एप्पलले क्यानेडियन एआई कम्पनी डार्विनएआई खरिद गरेको छ । सन् २०२४ को सुरूवतामा एप्पलले डार्विनएआई …

क्रस बोर्डर डिजिटल भुक्तानीका लागि एभरेष्ट बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता

एभरेस्ट बैंक र नेपाल क्लियरिङ हाउसले क्रस बोर्डर डिजिटल भुक्तानी  सुविधाको लागि समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका छन्…

नित्या रञ्जना युनिकोड फण्ट सार्वजनिक, यसरी गर्नुहोस् डाउनलोड

नित्या रञ्जना युनिकोड फण्ट सार्वजनिक भएको छ । शनिबार नेपाल कल परिषद्मा आयोजित एक कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर सु…

क्रोम प्रयोगकर्ताहरूले अब रियल टाइम सुरक्षा सुविधा पाउने

गूगलले आफ्नो ब्राउजिङ सुविधालाई सुरक्षित बनाउन निरन्तर काम गरिरहेको छ । कम्पनीले अब प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राखी सुरक्षा…

भारतीय नागरिकले नेपालबाट बैंक खातामा प्रतिदिन १५ हजार भारू पठाउन सक्ने

नेपालमा बस्ने भारतीय नागरिकले बैंक खातामा प्रतिदिन १५ हजार भारतीय रूपैयाँ पठाउन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकको विदेशी …

‘प्रथम सहकारी डिजिटल कन्क्लेभ’ सम्पन्न, यस्तो छ सात बुँदे प्रतिवद्धतापत्र

राष्ट्रिय सहकारी महासंघको आयोजनामा काठमाडौंमा जारी ‘प्रथम सहकारी डिजिटल कन्क्लेभ’ सात बुँदे प्रतिवद्धतापत्र जारी गर्…

वित्तीय संस्थाको सूचना प्रणालीमा अनाधिकृत पहुँच पुऱ्याउन प्रयास गर्ने व्यक्ति पक्राउ

वित्तीय क्षेत्रसँग सम्बन्धित संस्थाको सूचना प्रणालीमा अनाधिकृत पहुँच पुऱ्याउन प्रयास गर्ने व्यक्ति पक्राउ परेका छन् । स्याङ्जा घर भई हा…

सहकारीले प्रविधिमा लगानी बढाउनुपर्छः सीईओ गुरागाई

राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृतका बद्रीकुमार गुरागाईले सहकारीहरुले सदस्यलाई दिने…

‘व्यवसाय र वित्तीय क्षेत्रमा साइबर सुरक्षाको जोखिम बढ्दो छ’

नेपाल इलेक्ट्रोनिक पेमेन्टका प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बाले सहकारीका समस्या समाधान गर्न डिजिटल फ्रेमवर्कको आवश्यकता रहेको …

विशेष अदालतमा हुने सुनुवाइको प्रत्यक्ष प्रसारण हुने

विशेष अदालतमा हुने सुनुवाईको प्रत्यक्ष प्रसारण गर्ने तयारी गरिएको छ । विशेष अदालतले आफ्नो सुनुवाई लाइभ स्ट्रिमिङ गर्ने तयारी अगा…

गूगल म्यापको नेभिगेसन पहिले भन्दा राम्रो र सटीक बनाइँदै

गुगल म्यापका प्रायः प्रयोगकर्ताहरूले अनौठो नेभिगेसन देखाउने समस्यामा भोगिरहेको हामीले सुन्दै आएका छौ । तर अब भने गूगलले यो सम…

ई-कमर्स प्लेटफर्म ग्यापु र अनलाइन ट्राभल बुकिङ प्लेटफर्म जाम्न डटकम बन्द

ई-कमर्स प्लेटफर्म ग्यापु र अनलाइन ट्राभल बुकिङ प्लेटफर्म जाम्न डटकम बन्द भएका छन् ।

कम्प…

अब राष्ट्रिय परिचय नम्बरसहितको जन्म दर्ता जारी हुने

अब राष्ट्रिय परिचय नम्बरसहितको जन्म दर्ताको प्रमाणपत्र जारी हुने भएको छ । 

राष्ट्रिय प…

राष्ट्र बैंकले छिट्टै डिजिटल करेन्सी ल्याउनुपर्छः डा. खतिवडा

पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले नोटको प्रयोग घट्दै गएकोले अब सहकारीले पनि सूचना प्रविधिमा जोडिएर विद्युतिय भुक्तानी गर्न तय…

राज्यनै डिजिटल युगमा प्रवेश गरेकाले सहकारी पनि त्यसतर्फ उन्मुख हुनुको विकल्प छैनः दुवाडी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीले सहकारी क्षेत्रले विकसित प्रविधिको प्रयोग गरी सदस्यलाई …