कीवर्डहरू -

समाचार

राष्ट्र बैंक र आरबीआईबीच क्रस बोर्डर भुक्तानी नियमन गर्न सम्झौता

नेपाल राष्ट्र बैंक र भारतीय रिजर्भ बैंक (आरबीआई)बीच क्रस बोर्डर भुक्तानी नियमन गर्न सम्झौता भएको छ । 

बिहीबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र आरबीआईका गभर्नर शक्तिकान्त दासको सहभागितामा दुई बैंकका उच्च अधिकारीबीचमा सम्झौता भएको हो ।

सम्झौता अनुसार सुरक्षित विद्युतीय भुक्तानी प्रणाली विकासका लागि भारतको युनिफाइड पेमेन्ट इन्टरफेन्स (यूपीआई) र नेपालको नेसनल पेमेन्ट इन्टरफेन्स (एनपीआई)मा द्विपक्षीय नियामकीय संयन्त्र स्थापना हुनेछ । 

गभर्नर अधिकारी भारत भ्रमणमा रहेको बेला दुबै देशका केन्द्रिय बैंकबीच क्रस बोर्डर भुक्तानी नियमन गर्न सम्झौता भएको हो । 

गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच क्रस बोर्डर पेमेन्ट प्रक्रिया अघि बढाउन यूपीआई र एनपीआईबीच सम्झौता भएको थियो । 


 

समाचार

इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले देशभर माग्यो ३०० कर्मचारी, यसरी दिनुहोस् आवेदन

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ३०० जना कर्मचारी माग गरेको छ । देशका विभिन्न भूभागमा खटाउने गरी क्लासिक टेकले ३०० क…

हेटिचको नयाँ अत्याधुनिक एप्लिकेसन सेन्टर अब नेपालमा

नेपालको अग्रणी फर्निचर फिटिङ्स प्रदायक कम्पनी हेटिचले ललितपुर नेपालमा आधिकारिक रूपमा आफ्नो नयाँ एप्लिकेसन सेन्टरको उद्घाटन गरेको…

जुनसुकै ब्रान्डका पुरानो फोन सामसङको नयाँ फोनसँग साट्न सकिने

नेपालमा सामसङ फोनको राष्ट्रिय वितरक आईएमएस र नेपाली बजारमा स्थानीय रूपमा नवीकरण गरिएका मोबाइल फोनहरू तयार गर्ने सबको फोनले …

नवौं संस्करणको नेपालकै ठूलो रोबोटिक्स प्रतियोगिता यन्त्र सम्पन्न

यन्त्र ९.० सम्पन्न भएको छ । माघ २८ गतेदेखि २९ गतेसम्म सञ्चालनन भएको नेपालकै ठूलो रोबोटिक्स प्रतियोगिता यन्त्र सम्पन्न भएको छ । 

कार्यक्रमको …

डिशहोमको एक्सन स्पोर्टस एचडी वानमा क्रिकेट विश्व कप लिग २ का खेल प्रशारण हुने

नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित आईसीसी क्रिकेट विश्व कप लिग २ का खेलहरु एक्सन स्पोर्टस एचडी वानबाट प्रत्यक्ष प्रसारण हुने भएको छ ।

डिशहोमको …

सिंहदरबारभित्र विद्युत, टेलिफोन, अप्टिकल फाइबर भूमिगत हुने, डीपीआर तयार हुँदै

सिंहदरबारभित्र युटिलिटी करिडोर निर्माण हुने भएको छ । 

सरकारले सार्वजनिक चालु आर्थ…

६ महिनामा ३६ हजार ९३ स्मार्ट लाइसेन्स वितरण

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आर्थिक वर्षको ६ महिनामा ३६ हजार ९३ स्मार्ट कार्ड वितरण गरेको छ । 

विश्व रेडियो दिवस २०२४: रेडियो दिवसको इतिहास

“विश्व रेडियो दिवस“ (डब्लूआरडी) हरेक वर्ष फेब्रुअरी १३ मा मनाइन्छ । यो रेडियोको उत्सव हो, जसले १०० वर्षभन्दा बढी सम…

के हो ट्वीटर जस्तै भर्खरै सार्वजनिक भएको ब्लूस्काई एप ?

ब्लूस्काई एक ट्विटर जस्तै प्लेटफर्म हो, जसलाई ट्विटरका पुराना मालिक ज्याक डोर्सीले बनाएका हुन् । भर्खरै सम्म, तपाईंलाई यो प्लेटफर्ममा…

इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई चौथो पुस्ताको औद्योगिक विकास सम्बन्धि तालिम दिदै सरकार

उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई चौथो पुस्ताको औद्योगिक विकास सम्बन्धि तालिम दिने भएको छ ।&nb…

सामाजिक सुरक्षा भत्ता सिधैं व्यक्तिको बैंक खातामा पठाउन सुरू

सरकारले सामाजिक सुरक्षा भत्ता सिधैं व्यक्तिको खातामा पठाउन सुरू गरेको छ । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजनिक ग…

क्यान इन्फोटेक २०२४ सम्पन्न, अब प्रदेशस्तरीय प्रदर्शनी हुने

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले आयोजना गरेको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘एस पावर क्यान इन्फ…

पूर्ण छात्रवृत्तिसहित फ्युजमेसिनले घोषणा गर्‍यो एआई फेलोशिप, यसरी दिनुहोस् आवेदन

फ्यूजमेसिन इन्कले नेपालका लागि फ्यूजमेसिन एआइ फेलोशिप २०२४ को आवेदन खुला गरेको छ । एआई र डेटा साइन्समा काम गर्ने दक्ष जन…

शाओमीको ब्रान्ड एम्बासडरमा स्वस्तिमा खड्का नियुक्त

शाओमीले अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरेको छ । स्वस्तिमा खड्का पछिल्लो समयकी लोकप्रिय अभिनेत्री…

फागुन १८ र १९ गते डिजिटल कर्णाली कन्क्लेभ २०२४ आयोजना हुँदै

आउँदो फागुन १८ र १९ गते डिजिटल कर्णाली कन्क्लेभ २०२४ आयोजना हुने भएको छ । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आ…