कीवर्डहरू -

समाचार

माईडिशहोम एप पुन: सार्वजनिक, के के छन् सुविधा ?

डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो ‘माईडिशहोम’ एप पुन: ल्याएको छ । डिश मिडिया नेटवर्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले सबै विभागका प्रमुखहरूको उपस्थितिमा एप लगइन गरी शुभारम्भ गरेका हुन् । 

कार्यक्रममा बोल्दै ग्राहकहरूलाई थप एकीकृत र प्रयोगकर्ता-मैत्री अनुभव प्रदान गर्ने लक्ष्य लिएको बताए । माईडिशहोम एप टिभी, इन्टरनेट र थप कुराहरूसहित डिशहोम सेवाहरू प्रबन्ध गर्नका लागि एक सिमलेस, सबैमा एक प्लेटफर्म प्रदान गर्न डिजाइन गरिएको कम्पनीको भनाइ छ । एपको नयाँ संस्करण प्रयोगकर्ताको अनुभव र सुविधामा सुधार गर्ने उद्देश्यले परिष्कृत सुविधाहरूको एक होस्टको साथ आएको बताइएको छ ।  

एपमा बायोमेट्रिक लगइन, फुटप्रिन्ट उपलब्धता जाँच, राउटर/वाइफाइ सेटिङहरू, रेफरल प्रणाली, अफलाइन मोड, क्रेडिट प्रणाली, पिपीभी खरीद, प्याकेज बुकिङ/खरीद, खाता प्रणाली सम्पादन लगायतका सुविधाहरु समावेश छन् । माईडिशहोम एप अब आईओएस एप स्टोर एन्ड्रोइड प्ले स्टोर दुवैमा डाउनलोड गर्नका लागि उपलब्ध रहेको छ । 
 

समाचार

माईक्रोसफ्टको सर्भर ठप्प, जान्नुहोस् कुनकुन सेवाहरूमा पर्‍यो असर

एक ठूलो प्राविधिक समस्याले दुनियाभरमा लाखौं विंडोज कम्प्युटर सिस्टमलाई प्रभावित पारेको छ, जसको कारण सिस्टम अचानक शटडाउन वा रिस्…

गरिमा विकास बैंकले सुरू गर्‍यो अन्तरदेशीय क्यूआर पेमेन्ट सेवा

गरिमा विकास बैंक लिमिटेडले अन्तर्राष्ट्रिय क्यूआर पेमेन्ट सुविधा को सुरुवात गरेको छ । 

ग्लोबल स्किल र्‍याकिङमा नेपालको स्थान पुछारमा

ग्लोबल स्किल र्‍याकिङमा नेपालको अवस्था दयानीय देखिएको छ । डिजिटल लर्निङ प्लेटफर्म कोर्सेराले सार्वजनिक गरेको ग्लोबल स्किल र्&zw…

एनसेलका खुद्रा बिक्रेता नगेन्द्रले जीते डिस्कभर बाइक

एनसेलले आफ्ना खुद्रा बिक्रेता र साना पसल गर्ने व्यवसायीहरुलाई प्रोत्साहन तथा सहयोग गर्ने उद्देश्यले संचालन गरेको ‘बिक्रीमा ब…

अनर २०० सिरिजको प्रि-बुकिङ सुरू, स्मार्टवाच र इयरबड्स उपहार पाइने

अनर २०० सिरिजको नेपालमा प्रि-बुकिङ सुरू भएको छ । अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले बुधबारदेखि प्रि-बुकिङको घोषणा गरेको…

मेरोजबले सार्वजनिक गर्यो एआई एटिएस, एआईले नै क्षमतावान कर्मचारी सिफारिस गर्ने

नेपालको अग्रणी अनलाइन जबपोर्टल ‘मेरोजब’ले रोजगारदाताहरुका लागि उत्कृष्ट कर्मचारी छनोट गर्ने एआई ‘एप्लिकेशन ट्…

‘नेपाललाई ग्लोबल आईटी हबको रूपमा विकास गर्न प्रविधिमैत्री नीति राजनीतिक प्रतिवद्धता चाहिन्छ’

नेपाललाई ग्लोबल आईटी हबको रूपमा स्थान दिने उद्देश्यले काठमाडौंमा अन्तर्राष्ट्रिय आईसीटी सेमिनार सम्पन्न भएको छ । क्यान महासंघको आय…

महिला इन्जिनियरिङहरूलाई सशक्तिकरण गर्ने उद्देश्यले वुमन इन इन्जिनियर्स संस्था स्थापना हुँदै

इन्जिनियरिङ क्षेत्रका महिलाहरूलाई एकै ठाउँमा ल्याउने उद्देश्यले वुमन इन इन्जिनियर्स (डब्लुई नेपाल) संस्था स्थापना हुने भएको छ ।&nb…

ह्वावे नेपालद्धारा सिड्स फर द फ्युचर कार्यक्रमका विजेता घोषणा

ह्वावे नेपालले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सञ्चालन गरेको सिड्स फर द फ्युचर कार्यक्रमका विजेता घोषणा गरेको छ । सुचना प्रव…

आईटी क्षेत्रको संस्थागत पुनर्संरचना गर्न अध्ययन गर्न समिति बनाउने सञ्चारमन्त्रीको निर्णय

नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले पदभार ग्रहण गरेका छन् । 

ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्टमाथि लगाएको निलम्बन फुकुवा

अमेरिकीका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्टमाथि लगाएको प्रतिबन्ध फुकुवा भएको छ ।

मनकामना केबलकार ५० दिन बन्द, डिजिटल सिस्टमलाई स्तरोन्नति गरिदै

मनकामना केबलकार असार ३१ गतेदेखि अर्थात आजदेखि ५० दिन बन्द हुने भएको छ । केबलकारको डिजिटल सिस्टमलाई स्तरोन्नति गर्न केबलकार बन्…

डिजिटल अधिकार र सुरक्षा विषयक हाते पुस्तिका सार्वजनिक

डिजिटल राइट्स नेपालले आफ्नो ‘डिजिटल अधिकार र सुरक्षा’ पुस्तिका सार्वजनिक गरेको छ । डिजिटल युगमा नागरिकलाई सशक्तिक…

सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्दै पृथ्वी सुब्बा गुरूङ

नेकपा एमालेले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पृथ्वी सुब्बा गुरूङलाई दिने भएको छ । 

सूचना प्रविधि क्षेत्रमा सम्भावना छ, लाभ लिन सक्ने गरी विकास गर्नुपर्छः महासंघ अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक विकासका लागि सूचना प्रविधिका क्षेत्रमा धेरै सम्भावना रहेकाले…