कीवर्डहरू -

समाचार

फाइब्रोले आयोजना गरेको ‘रिभ्याम्प नेपाल’ सकियो, ३०० भन्दा बढी सहभागी

फाइब्रोले आयोजना गरेको रिभ्याम्प नेपाल सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रममा करिब ३५० जनाको सहभागिता थियो ।

यो कार्यक्रममा नेपाली आन्ट्ररप्रेनियल इकोसिस्टमका १२ ओटा भेन्चरहरु रहेका थिए । रिभ्याम्प नेपालले कोभिड पछिको नेपाली उद्यम इकोसिस्टमको स्तरलाई विकास गर्ने लक्ष्य लिएको छ ।

यो कार्यक्रमले सहभागीहरुलाई सम्भावित ग्राहक, क्लाईन्ट र साझेदरहरुसँग प्रत्यक्ष रुपमा भेटघाट गरेर कनेक्ट गर्ने मौका दिएको थियो ।

कार्यक्रममा रेड टेल स्टुडियोले गेमिङ कन्सोल दिएको थियो भने मेरो अड्डाले कानूनी परामर्श दिएको थियो । बेस्ट म्याड हनीले आफ्नो प्रडक्ट चाख्न दिएको थियो । फाइब्रो स्टाइल, किताब यात्रा लगायत अन्य भेञ्चरहरुले पनि आफ्ना प्रडक्टमा अफर दिएका थिए ।

यो कार्यक्रमको मल्टिमिडिया पार्टनर आर्टसीयम प्रोडक्सन थियो भने कुल्याबस डटकम एजुकेसन पार्टनर थियो । त्यस्तै मेरो अड्डा डट कम कानूनी पार्टनर थियो । टुटल मोबिलिटी पार्टनर थियो भने माछापुच्छ्रे बैंक बैंकिङ पार्टनर रहेको थियो ।

कार्यक्रमको नलेज पार्टनरमा किङस कलेज, भेन्यू पार्टनर बज क्याफे, पावर्ड बाई पार्टनरमा किताब यात्रा र एसकेलेट नेपाल रहेका थिए ।

यस कार्यक्रममा फुडमारियो, रेड टल स्टुडियो, नजिक्को एक्सप्रेस र हिमालयन खमबुचाले समेत आफ्ना प्रडक्ट प्रदर्शनी गरेका थिए ।

समाचार

साइबर ब्यूरोको लोगो दुरुपयोग गरी नक्कली फेसबुक पेज बनाउने एकजना पक्राउ

साइबर ब्यूरोको लोगो दुरुपयोग गरी नक्कली फेसबुक पेज बनाउने व्यक्तिलाई नेपाल प्रहरील…

आदिम \'इन्नोभेसन स्टार्टअप फण्ड\' स्थापना, कलेजका उत्कृष्ट इन्नोभेसनलाई १० लाख

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आदिम कलेजले ‘आदिम इन्नोभेसन स्टार्टअप फण्ड’ स्…

पोखरामा पनि माछापुच्छ्रे बैंकको क्यूआर सेवा शुरु

देशका हरेक वर्ग र तहका ग्राहक माझ डिजिटल सेवाको पहुँच पु¥याउने उद्देश्यले माछापुच्…

इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स नेपालको अध्यक्षमा सुशील तण्डुकार निर्विरोध निर्वाचित

इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स (आईए…

इन्टरनेटको मूल्य घटाउँदै सरकार

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकारले इन्टरनेटको मूल्य घटाउने सम्बन्…

बजेट अभावले चीनमै रोकिए २५ विद्युतीय बस

चीनमा  तयार  भएका  २५  वटा विद्युतीय  बस आर्थिक  अभावका  कारण  नेपाल  ल्याउन सकि…

एनसेल र नेपाल टेलिकमको नाफामा भारी गिरावट

सन् २०१९ मा आफ्नो एक जना ग्राहकबाट औसतमा दुई सय ६९ रुपियाँ आम्दानी गरेको एनसेलको …

शृंखला खतिवडा वल्र्डलिंक कम्युनिकेशन्सको सद्भावना दूत

नेपालकै सबै भन्दा ठूलो ब्रोडव्यान्ड सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले पुर्व मिस नेपाल शृंखला खतिवड…

गूगलले वेयर ओएसको बग फिक्स गर्ने

गूगलले तीन महिना अघिको वेयर ओएसमा भएको बगको समस्यालाई ठिक गर्ने भएको छ । वेयर ओ…

वैदेशिक रोजगारीमा जानेका लागि एनसेलको ‘सहयात्री सिम’

एनसेल आजियाटा लिमिटेडले वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरुक…

पशुपतिनाथमा अब क्यूआर कोड स्क्यान गरेर भेटी दान गर्न सकिने

पशुपतिनाथमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ । पशुपतिनाथ …

अब एक महिनामै चालक अनुमतिपत्र पाइने

नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात …

सीडीएससीले ल्यायो आईपीओको मात्रै नतिजा हेर्न मिल्ने नयाँ वेबसाइट

आइपीओको मात्रै नतिजा हेर्न सकिने गरी नयाँ वेबसाइट सञ्चालनमा आएको छ । सीडीएस एण्ड …

शिखर इन्स्योरेन्सको च्याटबटबाट सेवा लिने दिनदिनै बढ्दै, यसरी लिनुहोस् सेवा

शिखर इन्स्योरेन्सले गत मंसिर १७ गतेदेखि सुरु गरेको च्याटबटमार्फत कुनैपनि सेवा लिन …

डिजिटल रूपान्तरणको गतिलाई अगाडि बढाउँदै ह्वावे 

ह्वावेले एचएमएस इकोसिस्टमका लागि विकासकर्ता र साझेदारहरुलाई सशक्त बनाउन सिंगापुरक…