समाचार
‘क्यान इन्फोटेक २०२१’ आयोजना हुने, सरोकारवाला र प्रायोजकसँग क्यान महासंघको छलफल
क्यान महासंघले वर्षेनी आयोजना गर्दै आएको सूचना प्रविधि क्षेत्रको एक मेघा इभेन्ट ‘क्यान इन्फोटेक २०२१’आयोजना गर्ने सम्वन्धमा सरोकारवाला तथा प्रायोजकहरुसँग छलफल आयोजना गरेको छ ।
बुधवार होटल याक एण्ड एतीमा आयोजना भएको अन्तकृयामा कोभिड १९ को कारण ढिला हुने गएको कार्यक्रम केही महिनाभित्र आयोजना गर्ने निर्णय गरेको छ ।
कार्यक्रममा पूर्वमन्त्री गणेश शाह, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल दत्त, आइस्पानका अध्यक्ष सुधिर पराजुली, वर्ल्डलिंकका अध्यक्ष दिलिप अग्रवाल लगायतले धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा क्यान महासंघका पूर्व अध्यक्षहरुसँगै वर्तमान अध्यक्ष नवराज कुवरले कोभिड १९ को कारण ढिला हुन गएको इन्फोटेक आवश्यक तयारी गर्दै वैशाखभित्र गर्न सकिने जानकारी गराएका थिए ।
क्यान महासंघले अहिलेसम्म २६ वटा इन्फोटेक सम्पन्न गरिसकेको छ । गतवर्ष फागुन पहिलोहप्तामा २६ औं संस्करणको इन्फोटेक आयोजना भएको थियो भने अधिकांश प्रदेशहरुमा पनि प्रदर्शनी आयोजना गरिएको थियो ।
गत वर्षको चैत महिनादेखि नेपालमा देखिएको कोभिड १९ को कारण अधिकांश कार्यक्रमहरु स्थगन भएका थिए ।
समाचार
महंगियो डाक्टरको जाँच्ने शुल्क
डाक्टरहरूले परामर्श तथा जाँच्ने शुल्क बढाएका छन् । अबदेखि चिकित्सकले परामर्श दिएबापत…
सरकारले धेरै कर लगाउँदा इन्टरनेट महंगो
सरकारले धेरै कर लगाउँदा इन्टरनेट महंगो भएको गुनासो व्यवसायीले गरेका छन् ।
सोलुखुम्बुको विकट गाउँमा फोरजी सेवा
हिमाली जिल्ला सोलुखुम्बुमा फोर जी सेवा पुनः सञ्चालनमा आएको छ । जिल्लामा निर्माण हु…
बिटकोइनको मूल्य ५८ लाख रुपैँया भन्दा बढि
बिटकोइनको मूल्य बढेर ५० हजार डलर भन्दा बढि पुगेको छ । नेपालको आजको विनिमय दर अन…
उत्कृष्ट ५ ग्लोबल स्मार्टफोनको सूचीमा रियलमी
स्मार्टफोन ब्राण्ड रियलमी विश्वका उत्कृष्ट ५ स्मार्टफोनको सूचीमा परेको छ । स्मार्टफोनको …
जीमेलमा अब मेल खोज्न सहज हुने
अब जीमेलमा मेल खोज्न सहज हुने भएको छ । जीमेलमा आएको नयाँ फिचरले जीमेलमा रहको क…
वर्ल्डलिंकको नयाँ ग्राहक सेवा केन्द्र अब विराटनगरमा
नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले विराटनगरको पुषपलालल चोकमा …
एज ब्राउजरमा ‘किड्स मोड’ परिक्षण गर्दै माइक्रोसफ्ट
माइक्रोसफ्टले एज ब्राउजरमा ‘किड्स मोड’ फिचर परिक्षण गर्न थालेको छ । यसले बालबलिकाहर…
निःशुल्क घर जग्गा किनबेच गर्न मिल्ने प्लटेफर्मः दलेदाई
घर जग्गा किनबेच गर्न मिल्ने प्लटेफर्म दलेदाई डटकम सार्वजनिक भएको छ । ‘म साइबर क्राइम डिपार्टमेन्ट’ बाट प्रहरी बोलेको हो, भन्दै नग्न फोटो र भिडियो माग्ने …
एसबी सोलुसन र डिजि हब बिच ‘क्रेडिट एक्स प्रो’ को लागि सम्झौता
एसबी सोलुसन प्राइभेट लिमिटेड र डिजि हब प्राइभेट लिमिटेड बिच सम्झौता भएको छ । …
एनएमबिको क्यूआर कोडबाट विर्तामोड कृषि बजारमा कारोवार शुरु
एनएमबि बैंकले नगदरहित कारोवारलाई प्रवर्धन गर्ने उद्देश्य सहित विर्तामोड कृषि बजारमा…
लक्ष्मी बैंकको मोबाइल मनी एपबाटै २ लाखसम्म कर्जा लिन सकिने
लक्ष्मी बैंकले एफ्वान सफ्ट सँगको सहकार्यमा स्मार्ट फोनलोन सेवा सुरु गरेको छ । स्मार्ट …
फाइभजीको फ्रिक्वेन्सी निर्धारण
नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा फाइभजीको फ्रिक्वेन्सी निर्धारण गरेको छ । प्राधिक…