कीवर्डहरू -

समाचार

नेटफ्लिक्सले एन्ड्रोइड एपमा स्टुडियोको जस्तै साउण्ड क्वालिटी दिने 

नेटफ्लिक्सले आफ्नो एन्ड्रोइड एपमा स्टुडियो जस्तै साउण्ड एफेक्ट सुविधा सहित नयाँ अपग्रेड ल्याएको छ । नेटफ्लिक्सले एनड्रोइड एपलाई एक्सएचई—एएसीमा स्ट्रीम गर्न मिल्ने बनाएकाले साउण्ड क्वालिटी अझै राम्रो भएको छ ।

यो सुविधा राम्रो इन्टरनेट कनेक्सन भएको बेलामा मात्रै पाउन सकिन्छ । इन्टरनेट राम्रो नभएमा पहिलेको जस्तै नै आवाज आउनेछ । यसमा लाउडनेस व्यवस्थापन छ जसले गर्दा आवाजको गुणमा फरक आएता पनि त्यसले दर्शकलाई खासै असर पार्दैन् ।

एक्सएचई—एएसीको फिचर प्रयोग गर्नका लागी कमसेकम एनड्रोइड ९ पाई हुनुपर्ने हुन्छ । यसले रातीको समयमा झन बढि राम्रो इफेक्ट दिन्छ । यसले हल्लाको वातावरणमा पनि सुन्नका लागी सजिलो पार्छ ।

समाचार

नागरिक एप प्रयोग गर्दा खर्च हुने डेटा निःशुल्क गर्ने तयारी

सरकारले नागरिक एप प्रयोग गर्दा खर्च हुने मोबाइल डेटा निःशुल्क गर्ने तयारी गरेको छ …

जनगणनाका लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक माग, अनलाइनबाटै आवेदन दिन सकिने 

राष्ट्रिय जनगणना २०७८ का लागि सरकारले ३९ हजार गणक र आठ हजार सुपरिवेक्षक करारमा न…

मोबाइल सर्चका लागी गूगलले सार्वजनिक गर्याे नयाँ डिजाइन

गूगल सर्चले मोबाइल भर्सनका लागी नयाँ डिजाइन सार्वजनिक गरेको छ । नाइन टू फाइभ गूग…

टेस्लाले एक इन्जिनियरलाई लगायो सफ्टवेयर चोर्न खोजेको आरोप 

विद्युतिय कार निर्माता कम्पनी टेस्लाले आफ्नो कम्पनीमा पहिला काम गर्ने एकजना कर्मचारील…

युट्युबले सार्वजनिक गर्याे ह्यासट्यागको नयाँ फिचर

ट्विटर र इन्स्टाग्रामले ह्यासट्यागको …

नयाँ युआई र थप सुविधा सहित आयो आइएमई पे एप

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्धर्तित ‘आइएमई पे’…

अब पठाओ प्रयोगकर्ता र राइडरहरुको बीमा हुने

राइड शेयरिङ्ग तथा फुड डेलिभरी एप पठाओ नेपालले ग्राहकहरु र राइडर/चालक साथीहरुलाई…

ललितपुरको नख्खु क्षेत्रमा क्यूआर मार्फत नगद रहित कारोबारको शुरु

ग्लोबल आइएमई बैंक लिमिटेडले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले ललितपुरको…

माघ १४ बाट कोरोना खोप लगाइने, पहिलो चरणमा को-को पर्नेछन् ?

भारतले अनुदान स्वरूप दिएको १० लाख डोज खोप लगाउन १४ गतेदेखि सुरु हुने भएको छ। श…

एक्साइड ब्याट्रीमा पेपरलेस वारेन्टी, एपबाटै वारेन्टीको दावी गर्न सकिने

एक्साइड ब्याट्रीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्गले ग्राहकहरुको सहजतालाई ध्यानमा …

भायानेटको इएमआई अफर, वार्षिक ग्राहक बन्दा मासिक किस्ताबन्दीमा शुल्क तिर्न सकिने

भायानेटले ग्राहकहरुलाई किफायती मूल्यमा उत्कृष्ट इन्टरनेट प्रदान गर्नको लागि इएमआई  अ…

नेपालमै पहिलोपटक ओ टु ओ कमर्स सुरु गर्दै साथीमार्ट

नेपालमा पहिलो पटक अनलाइन टु अफ्लाइन (ओ टु ओ) इकमर्स लन्च गर्ने लक्ष्यका साथ स्थापित …

कृषि बिकास बैंकको विज्ञापन आवेदन शुल्क खल्तीबाटै भुक्तानी गर्न सकिने 

कृषि बिकास बैंकले विभिन्न पदका लागि माग गरेको आवेदनको शुल्क मोबाइलमा खल्ती डिजिट…

सामाजिक सञ्जाल मार्फत ठगी गर्ने गिरोहमा संलग्न एक जना पक्राउ

सामाजिक सञ्जाल मार्फत ठगी गर्ने गिरोहमा संलग्न मध्येका प्रसौनी गाउँपालिका-४ बंजरिया…

सबैभन्दा राम्रो कार्बन क्याप्चर प्रविधिलाई १०० मिलियन डलर दिने एलन मस्कको घोषणा

एलन मस्कले सबैभन्दा राम्रो कार्बन क्याप्चर प्रविधिलाई १०० मिलियन डलर पुरस्कार दिने घो…