कीवर्डहरू -

समाचार

सेलपेका ग्राहकले अब फोनपेको क्युआर मार्फत भुक्तानी  गर्न सक्ने

भुक्तानी सेवा सञ्चालक फोनपे र भुक्तानी सेवा प्रदायक संस्था सेलपेबीच सहकार्य भएको छ । यस सहकार्य अन्तर्गत सेलपेका ग्राहकहरुले फोनपे नेटवर्कका सम्पूर्ण मर्चेन्टहरुमा भुक्तानी गर्न सक्ने छन् ।

सेलपेका ग्राहकहरुले उक्त मर्चेन्टहरुमा भुक्तानी गर्दा उपलब्ध ग्राहक योजनाहरुको फाइदा उठाउन सक्नुका साथै हरेक क्यूआर भुक्तानीमा रिवार्ड पोइन्ट समेत पाउनेछन् ।

उक्त सम्झौतापत्रमा सेलकमका प्रबन्ध निर्देशक पवन प्रधान तथा फोनपे पेमेण्ट सर्भिसका तर्फबाट एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले हस्ताक्षर गरेका हुन् ।

डिजिटल कारोबार प्रवर्द्धन गर्न फोनपे र सेलपे बीच  सहकार्य भएको हो । साथै यस सहकार्यले सेलपे तथा फोनपेको एक अर्काका सेवाहरु विच अन्तरआवद्धता भई ग्राहकहरुले फाईदा लिन सक्ने छन् ।

यस सहकार्य अन्तर्गत सेलपेका ग्राहकहरुले फोनपे नेटवर्कमा आवद्ध रहेका करिब १ लाख ६० हजार बढी मर्चेण्टहरुमा भुक्तानी गर्न सक्ने छन् । सेलपेका ग्राहकहरुले उक्त मर्चेण्टहरुबाट कुनै पनि सामान वा सेवा खरिद गर्दा सेलपे एप्पबाट उक्त मर्चेण्टमा रहेको फोनपे क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् ।

सेलपेको मोबाइल एप डाउनलोड गरी आफ्नो बैंक खाता लिङ्क गरेर एपबाटै विभिन्न भुक्तानी गर्न तथा रकम ट्रान्सफर गर्न सकिन्छ ।

समाचार

सानिमा बैंकका ग्राहकलाई एनसेलको निःशुल्क सीम कार्ड र डेटा प्याकेज

सानिमा बैंक र एनसेल आजियाटा लिमिटेडबीच सानिमा बैंकको मोबाइल एप (सानिमा सजिलो …

प्रविधिमैत्री बन्दैं नयाँ बसपार्क, अब कम्प्युटर प्रणाली मार्फट बसको टिकट 

शनिबार दिउँसो ४ः०० बजे ना ६ ख ६३०१ नं को बसमा दाङ जानका लागि गोँगबुको नयाँ बस…

भिभोको सेल्स कार्निभल शुरू, स्मार्टफोन खरिदमा आकर्षक छूट र उपहार

स्मार्टफोन ब्राण्ड भिभोले नेपालमा आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा यस वर्षको सबैभन्दा…

खोप लगाउन कोही नागरिक वञ्चित नहुने

स्वास्थ्य मन्त्रालयले सबै नागरिकले कोरोनाविरुद्धको खोप पाउने बताएको छ । स्वास्थ्य मन्त्र…

निजी क्षेत्रले कोरोना खोप आयात गर्न नपाउने !

सरकारले कोरोनाभाइरसको खोप तत्काल निजी क्षेत्रलाई ल्याउन दिन नहुने स्वास्थ्य मन्त्रालयद्…

फ्युचर आइफोनका लागि आफ्नै सेलुलर मोडेम विकास गर्दैं एप्पल

एप्पलले फ्युचर आइफोनका लागी आफ्नै सेलुलर मोडेमको विकास गरिरहेको छ । ब्लुमवर्गका अन…

धुलिखेल नगरपालिकाले शुरु गर्‍यो अनलाइन कर भुक्तानी सेवा

धुलिखेल नगरपालिकाले सेवाग्राहीलाई सहज बनाउन अनलाइन कर भुक्तानी सेवा शुरुआत गरेक…

तुल्सीपुरमा अब विद्युतीय माध्यमबाट घर नक्सा पास

दाङको तुलसीपुर उपमहानगरपालिकामा विद्युतीय माध्यमबाट घर नक्सा पास हुने व्यवस्थाको श…

ट्वीटरले अब प्रयोगकर्ताहरुलाई सिधैं स्न्यापच्याट र इन्स्टाग्राममा ट्वीट सेयर गर्न दिने

ट्वीटरले अब प्रयोगकर्ताहरुलाई सिधै स्न्यापच्याट र इन्स्टाग्राममा ट्वीट सेयर गर्न दिने भए…

आविष्कार केन्द्रले बनायो हेलिकोप्टरमा कोरोनाका बिरामी बोक्न मिल्ने आइसोलेसन च्याम्बर 

राष्ट्रिय आविष्कार केन्द्रले हेलिकोप्टरमा सुरक्षित तरिकारले कोरोनाका बिरामीहरु बोक्न …

उपत्यकामा पनि खुल्न थाले शिक्षण संस्था

पछिल्लो समय नेपालमा कोरोनाको संक्रमणको दर कम भएसँगै अरु क्षेत्रसंगै शैक्षिक संस्थाह…

‘सबै नेपालीलाई कोरोना खोप’

अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले सरकार नागरिकको जीवन र जीविका रक्षा दुवैलाई उच्च प्र…

दरबारमार्गमा एटीएम मेसिन तोडफोड गरिरहेको अवस्थामा एकजना पक्राउ

काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको एटीएम मेसिन तोड…

ओपोद्वारा ‘ओ फ्यान्स फेस्टिभल’ को घोषणा

स्मार्टफोन ब्राण्ड ओपोले ‘ओ फ्यान्स फेस्टिभल’ एसएमएस क्याम्पेनको घोषणा गरेको छ । सुरुव…

अब कनेक्ट आइपीएसबाटै मेटलाइफको प्रिमियम तिर्न सकिने 

अब कनेक्ट आइपीएसबाटै मेटलाइफको प्रिमियम तिर्न सकिने भएको छ । ग्राहकहरुको सहजताका …