कीवर्डहरू -

समाचार

म साइबर क्राइमबाट प्रहरी बोलेको हो भन्दै नग्न फोटो र भिडियो माग्नेमा सचेत रहन आग्रह

‘म साइबर क्राइम डिपार्टमेन्ट’ बाट प्रहरी बोलेको हो, भन्दै नग्न फोटो र भिडियो माग्ने क्रम बढ्दै गएको र त्यस्ता क्रियाकलापबाट सचेत रहन नेपाल प्रहरीको साइबर ब्यूरोले आग्रह गरेको छ ।

साइबर ब्यूरोका अनुसार ‘म साइबर क्राइम डिपार्टमेन्ट’ बाट प्रहरी बोलेको हो, तपाईको फेसबुक अकाउन्ट ह्याक भएको छ अश्लिल फोटो तथा भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, हामीले एक पटकका लागि त्यो हुन् रोकिदिएका छौं । तर भेरिफिकेसनको लागि आफ्नो नग्न फोटो र भिडियो पठाउनुहोस् भन्ने गरेका छन् ।
ल्याण्डलाइन, मोबाइल फोनमा प्राइभेट वा कुनै पनि नदेखिने तथा सामाजिक सञ्जाल फेसबुकमा फेक अकाउन्ट बनाई मेसेन्जरबाट कल गरेर नग्न फोटो र भिडियो माग्ने क्रम बढ्दै गएको प्रति ध्यानाकर्षण भएको ब्यूरोले जनाएको छ ।

नग्न फोटो र भिडियो इमेल तथा सामाजिक सञ्जाल फेसबुकको म्यासेञ्जरमा पठाउन लगाउने र त्यसपछि सो इमेल र फेसबुक आइडी, म्यासेन्जर डिएक्टिभेट गर्ने गरेको भन्ने सूचना एवं उजुरी पछिल्लो समय बढ्दै साइबर ब्यूरोका प्रवक्ता नविन्द अर्यालले जानकारी सिएका छन् ।

यसरी प्रविधिको दूरूपयोग गरी गरिएका गैरजिम्मेवार तथा ऐन कानून विपरित कार्य गर्ने प्रति सजग भई त्यसरी झुक्यानमा पार्ने खालका क्रियाकलाप बाट सचेत रहन र आफ्ना कुनै पनि व्यक्तिगत विवरण कसैलाई उपलब्ध नगराउन प्रहरीले अनुरोध गरेको छ ।

साइबर ब्यूरोका अनुसार त्यस्ता कार्यहरु भए गरेको पाईएमा तत्काल आफ्नो अभिभावक, नजिकको प्रहरी कार्यालय वा प्रहरी प्रधान कार्यालय, साईबर ब्यूरोको टेलिफोन नं. ०१- ४२१९०४४, ४२१९०४८, मोबाईल नं. ९८५१२८६७७० वा ई-मेल ठेगाना [email protected] मा सूचना वा जानकारी दिन सकिने छ ।

समाचार

लक्ष्मी बैंकको मोबाइल मनी एपबाटै २ लाखसम्म कर्जा लिन सकिने 

लक्ष्मी बैंकले एफ्वान सफ्ट सँगको सहकार्यमा स्मार्ट फोनलोन सेवा सुरु गरेको छ । स्मार्ट …

फाइभजीको फ्रिक्वेन्सी निर्धारण

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा फाइभजीको फ्रिक्वेन्सी निर्धारण गरेको छ । प्राधिक…

ह्वावेले गेमिङ ल्यापटप र गेमिङ कन्सोल ल्याउँदै, ल्यापटपमा आफ्नै प्रोसेसर प्रयोग गर्ने 

ह्वावेले गेमिङ ल्यापटप र गेमिङ कन्सोलको निर्माणमा काम गरिरहेको छ । यसले ह्वावेलाई …

ह्वावेका सीईओले भने, ‘आइफोन १२ विश्वकै सबैभन्दा राम्रो फाइभजी स्मार्टफोन’

ह्वावेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रेन जेङ्गफेईले आइफोन १२  सिरीजलाई विश्वकै …

काठमाडौँ उपत्यकामा पानी पिउन ‘वाटर एटिएम’, १५ स्थानमा वाटर एटिएम जडान गरिदैं

काठमाडौँ उपत्यकामा तपाईलाई प्यास लाग्यो भने कसरी पानी पिउनुहुन्छ ? राजधानीमा सार्व…

मोबाइल एपलाई प्रभावकारी बनाउँदै यती एयरलाइन्स

यती एयरलाइन्सले सञ्चालनमा ल्याएको मोबाइल एप्स पछिल्लो समय हवाई यात्रुमाझ प्रभावकारी …

पिक्सेलमा मात्र उपलब्ध फोटो एडिटिङ फिचर अब गूगल फोटोजमा

गूगलले फोटोज एपमा नयाँ भिडियो एडिटर फिचर ल्याएको छ । यो फिचरले भिडियो एडिट गर्न…

ओपो र चचियाङ युनिभर्सिटीद्वारा कलर रिसर्च ल्याबको स्थापना

ओपोले चचियाङ विश्वविद्यालयका साथमा ओपो चचियाङ युनिभर्सिटी ज्वाइन्ट ईन्नोभेशन सेन्टर,…

गूगल स्टाडियामा सय भन्दा बढी गेमहरु थपिदै 

गूगलले यस वर्ष आफ्नो क्लाउड गेमिङ सभिर्स स्टाडियामा सय भन्दा बढि गेमहरु थप्ने भएको छ…

१४ लाख थान स्मार्ट लाइसेन्स कार्ड किन्दै यातायात व्यवस्था विभाग

यातायात व्यवस्था विभागले थप १४ लाख थान स्मार्ट लाइसेन्स कार्ड खरीद प्रक्रिया अघि बढाए…

एक अर्ब लगानीमा कन्टेन्ट फिल्टरिङ सिस्टम राख्दै सरकार, यस्तो भन्छन् सरोकारवाला

सरकारले एक अर्ब लगानीमा इन्टरनेटमा आउने सामग्री (कन्टेन्ट) फिल्टरिङ गर्ने सिस्टम राख्न…

माछापुच्छ्रे बैङ्कको आफ्नै मोबाइल वालेट ‘रेमिट्याप’ शुरू, भर्चुअल कार्ड पनि बनाउन सकिने

माछापुच्छ्रे बैङ्कले नेपाली कमर्सियल बैंकिङ्ग इतिहासमा नै बैङ्क पहिलो आफ्नै मोवाइल व…

लर्डबुद्ध एजुकेसन फाउन्डेसन र एक्यानबीच समझदारी, एमबीएको ट्युसन फीमा २५ प्रतिशत छात्रवृत्ति

लर्डबुद्ध एजुकेसन फाउन्डेसन (एलबिइएफ) र द एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल…

सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याइने

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस स्वतन्त्रता तथा वाक स्वतन्त्रतालाई अ…

भ्यालेनटाइन लक्षित रियलमीका गिफ्ट आइटम

प्रेमका लागि महत्वपूर्ण समय मानिएको ‘भ्यालेन्टिन डे’ मा प्रेम गर्नेहरूले आफ्ना पार्टनर…