कीवर्डहरू -

समाचार

अटोमेटेड ड्राइभिङ कार बनाउन माइक्रोसफ्टसँग सहकार्य गर्दै भोल्सवागेन

भोल्सवागेन ग्रुपले अटोमेटेड बनाउनका लागी माइक्रोसफ्टसँग सहकार्य गर्ने भएको छ ।

माइक्रोसफ्टसँग सहकार्य गर्दा कार निर्माणको प्रक्रिया अझै चाँडो हुने कम्पनीको विश्वास रहेको छ ।

यो भन्दा अघि पनि कम्पनीले कनेक्टेड कारका लागी क्लाउड कम्प्युटिङ गर्न माइक्रोसफ्टकै सहयोग लिएको थियो ।

भोल्सवागेनले माइक्रोसफ्टको एजुरे क्लाउड कम्प्युटिङलाई स्वत ड्राइभिङ उपकरणसँग मिलाएर अटोमेटेड ड्राइभिङ प्लेटफर्म बनाउने लक्ष्य राखेको छ ।

भोल्सवागेनले डिजिटल मोबिलीटीका लागी नयाँ प्रयत्नहरु गरिरहेको छ । गत साल देखि कम्पनीले कार सफ्टवेयर युनिटको मद्दतले आफ्नै भीडब्लुओएस अपरेटिङ सिस्टम बनाइरहेको छ ।

त्यही पनि कम्पनीले पूर्ण रुपले अटोमेटेड कार बनाउन अझै पनि केही समय लाग्ने अनुमान लगाइएको छ ।

सेल्फ ड्राइभिङ टेक बनाउन धेरै मात्रामा डेटा व्यवस्थापन गर्नुपर्ने हुँदा भोल्सवागेनलाई माइक्रोसफ्टको कम्प्युटेसन, एआई र डेटा व्यवस्थापनमा सहयोग चाहिएको हो ।


समाचार

विश्वव्यापी चीप अभावलाई समाधान गर्न बाइडेन प्रशासनले कार्यकारी आदेश जारी गर्ने

जो बाइडेन प्रशासनले विश्वव्यापी चीप अभावलाई समाधान गर्न कार्यकारी आदेश जारी गर्ने भ…

मास्टरकार्डले अब आफ्नो नेटवर्कमा क्रिप्टोकरेन्सी सपोर्ट गर्ने 

मास्टरकार्डले यो वर्ष देखि केही क्रिप्टोकरेन्सीहरुलाई आफ्नो नेटवर्कमा सपोर्ट गर्ने भएको…

ग्लोबल इन्नोभेसन ड्राइभ गर्न ह्वावे फाइभजी टेक्नोलोजी ट्रान्सफर गर्न तयार

ताइयुआनमा इन्टेलिजेन्ट माइनिङ इनोभेशन प्रयोगशालाको उद्घाटन समारोहमा ह्वावेका संस्था…

काठमाडौंका ३ ठाउँमा वाटर एटिएमको सेवा शुरु

काठमाडौंको शंखधर पार्क, बालाजु र स्वयम्भुमा वाटर एटिएम सेवा शुरु भएको छ । बिहिबा…

बाल साइबर सुरक्षाबारे श्वेतपत्र प्रकाशित

सुरक्षित इन्टरनेट दिवस २०२१ को अवसरमा चाइल्डसेफनेट र युनिसेफ नेपालले बालबालिका र…

ग्यापुको भ्यालेनटाइन अफर, भ्यालेनटाइन सप्ताहभर आकर्षक सेल

ग्यापु मार्केटप्लेसले भ्यालेन्टाइन सप्ताहको अवसरमा 'भ्यालेन-टाइम' अफर सार्वजनिक गरेको…

युट्युबको गोपनीयता नीति सार्वजनिक

गूगलले बल्ल युट्युबको गोपनीयता नीति सार्वजनिक गरेको छ । एप्पलले पनि डिसेम्बर देखि …

एनआईसी एशियाको नयाँ योजना, तारे होटलमा भ्यालेनटाइन डेको दिन डिनर गर्ने अवसर

एन आई सी एशिया बैङ्कले भ्यालेन्टाइन्स डेका लागि ‘सेलिब्रेट लभ वीथ एनआईसी एशिया बैङ्…

माइक्रोसफ्टले डिफेन्डर मार्फत सम्भावित ह्याकिङ बारे नोटिफिकेसन दिने 

माइक्रोसफ्टले चाँडैनै अफिस ३६५ का एडमिनहरुलाई सम्भावित ह्याकिङ क्रियाकलापको बारेमा…

प्रमाणपत्र धितो राखेर कर्जा दिन हच्किन्छन् बैंकहरू

कोभिड महामारीका बीच सरकारले गत असोजमा युवा स्वरोजगारलाई प्रोत्साहन गर्न ५ प्रतिशत …

वानप्लसका पूर्व सह संस्थापकको ‘नथीङ’ ब्राण्डले चाँडैनै वायरलेस ईयरफोन सार्वजनिक गर्ने

वानप्लसका पूर्व सह संस्थापक कार्ल पेईको नयाँँ स्र्टाटअप ‘नथीङ’ ले चाँडैनै वायरलेस ई…

क्वालकमले सार्वजनिक गर्याे विश्वकै पहिलो १० गिगाबाइटको ५ जी मोडेम

क्वालकमले विश्वकै पहिलो १० गिगाबाइटको ५ जी मोडेम सार्वजनिक गरेको छ । मोडेमको नाम…

नागरिक एपबाटै सामाजिक सुरक्षा कोषको सेवा लिन सकिने

सामाजिक सुरक्षा कोषमा सूचीकृत भएर नियमित योगदान गरिरहेका योगदानकर्ताले नागरिक ए…

बैंक अफ काठमाण्डूको परिमार्जित ईन्टरनेट बैंकिङ्ग सेवा, यस्ता छन सुविधा 

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकलाई प्रदान गर्दै आईरहेको ईन्टरनेट बैंकिङ्ग स…

एप्पलले यी म्याकबुक मोडेलमा दिदै छ निःशुल्क ब्याट्री रिपलेसमेन्ट सुविधा

एप्पलले म्याकबुकको केही मोडेलहरुका लागी निःशुल्क ब्याट्री परिवर्तन गरिदिने भएको छ ।…