कीवर्डहरू -

समाचार

नेपाल यातायातमा मुक्तिनाथ बैंकको क्यूआर सेवा, अब क्यूआर स्क्यान गरेरै पैसा तिर्न सकिने 

अब बस चढ्दा पैसा बोक्नुपर्ने झन्झटबाट मुक्ति मिल्ने भएको छ । मुक्तिनाथ विकास बैंकले डिजिटल कारोबारलाई उच्च प्राथमिकता दिदै नेपालको यातायात क्षेत्रमा पनि क्यूआरमार्फत भुक्तानी लिने कार्यको सुरुवात गरेको छ ।

काठमाडौं उपत्यका भित्र संचालनमा रहेको नेपाल यातायात ऐक्सप्रेससँग बैंकले सझौता गरी क्यूआर कोडमार्फत भुक्तानी लिने कार्य आजबाट सुचारु गरेको हो ।

नेपाल यातायातको बसमा यात्रा गर्ने यात्रीहरुले अब बसमा भएको मुक्तिनाथ बैंकको क्यूआर कोड स्क्यान गरी डिजिटल रुपमा भाडा बापतको रकम भुक्तानी गर्न सक्नेछन् ।

यातायात क्षेत्रमा यो व्यवस्था गर्नाले खुद्रा पैसा सटहीको समस्याबाट मुक्ती पाइने, नोटको हिफाजतमा बृद्धि हुने साथै कोरोनाबाट बच्न पनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

क्यूआर सेवाको सुरुवात बैंकका सञ्चालक समितिका अध्यक्ष भरत राज ढकालले गरेका छन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल, नेपाल यातायात समितिका अध्यक्ष गोपाल गुरुङ्ग, बैंकका कर्मचारीहरु, यातायात व्यवसायी तथा ग्राहक वर्गहरुको उपस्थिती रहेको थियो ।

समाचार

विभिन्न क्षेत्रमा रोजगारीको अवसर खुम्चिएको समयमा पठाओमा रोजगारी अवसर बढ्दो 

कोरोना कहरकै कारण अर्थतन्त्रमा परेको असरले विभिन्न क्षेत्रमा रोजगारीका अवसर खुम्चिएक…

बैंक अफ काठमाण्डूका ग्राहकले खल्तीमा आफ्नो खाता लिंक गर्दा सय रुपैयाँ बोनस पाउने

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुले खल्ती डिजिटल वालेटमा आफ्नो बैंक खातालाई ल…

एपीएफद्वारा भन्सार छलीका १० थान मोबाइल सेट बरामद

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-११ भुजौलीबाट आइतबार एपीएफ टोलीले करीब दुई लाख…

वर्ल्डलिङ्कको ‘तहल्का अफर’ ७९९ रुपैयाँमै इन्टरनेट र टिभी

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले ‘तहल्का अफर’ ल्याएको …

आफू माथि लागेको भेदभावको आरोप सेटल गर्न ३.८ मिलियन डलर गूगलले  तिर्ने

गूगलले आफू माथि लागेको भेदभावको आरोप सेटल गर्न ३.८ मिलियन डलर तिर्ने भएको छ । य…

आगामी २३ वर्षमा शतप्रतिशत जनसंख्यामा इन्टरनेट पुर्‍याउने सरकारको लक्ष्य

सरकारले आगामी २३ वर्षमा शतप्रतिशत जनसंख्यामा इन्टरनेट पुर्‍याउने लक्ष्य राखेको छ । र…

३१ जिल्लामा पुग्यो ब्रोडब्याण्ड इन्टरनेट

नेपाल दूरसञ्चार प्राधिकरणले ३१ जिल्लामा निःशुल्क रुपमा इन्टरनेट पुर्याएको छ । प्राधि…

टेस्लाले स-सानो मर्मतको काम अब एक घण्टामै गर्ने, एपबाटै अपोइन्टमेन्ट लिन सकिने

टेस्लाको सर्भिस सेन्टरले गाडी ठोक्किए पछि आएका समस्याहरुलाई एक घण्टामै समाधान गर्ने …

राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्दा नेपाल टेलिकमको सिम सित्तैमा

राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्दा अब नेपाल टेलिकमको सिम सित्तैमा पाइने भएको छ ।…

निजी क्रिप्टोकरेन्सीलाई प्रतिबन्ध लगाउन नयाँ कानून ल्याउँदै भारत, आफ्नै आधिकारिक डिजिटल करेन्सी निकाल्ने तयारी 

भारतले बिटकोइन जस्ता क्रिप्टोकरेन्सीलाई प्रतिबन्ध लगाउन नयाँ कानून ल्याउने भएको छ । …

नेपालमा पनि हाइड्रोजन इन्धन उत्पादन हुने

खेर गइरहेको बिजुली प्रयोग गरी नेपालमा पनि ‘हाइड्रोजन इन्धन’ उत्पादन हुने भएको छ ।…

सिटिजन्स बैंक कर्पोरेट पे प्रणालीमा आबद्ध

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बीच कर्पोरेट पे प्…

कुमारी बैंकको आकर्षक डिजिटल इन्सेन्टिभ योजना, मोबाइल रेजिस्ट्रेसन शुल्कमा १०० रुपैयाँ फिर्ता

कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई लक्षित गरी डिजिटल भुक्तानी प्रणालीलाई प्रो…

नेपाल क्लियरिङ हाउसद्वारा १० थप बैंक तथा वित्तीय संस्थाबाट आरटीजीएस प्रणाली सञ्चालन

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले ८ विकास बैंक र २ फाइनान्स कम्पनीहरुलाई नेपाल राष्ट्…

साओमीले ल्यायो रिमोटले चल्ने वायरलेस चार्जर प्रविधि, अर्काे कोठाबाट पनि चार्ज गर्न सकिने

साओमीले नयाँ रिमोटले चल्ने वायरलेस चार्जर प्रविधि बनाएको छ । यो चार्जरले अर्काे को…