कीवर्डहरू -

समाचार

जेफ बेजोसलाई पछि पार्दैं एलन मस्क बने विश्वकै सबैभन्दा धनी व्यक्ति

जेफ बेजोसलाई पछि पार्दैं एलन मस्क विश्वकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । बिहीबार टेस्लाको शेयरमा वृद्धि भएसँगै इलन मस्क संसारकै धनी व्यक्ति बन्न सफल भएका हुन् ।

टेस्लाको शेयरमा वृद्धि भएसँगै मस्कको सम्पती १९५ अर्ब डलर पुगेको छ । यो समाचार तयार पार्दा सम्म ब्लुमबर्ग बिलिनियर्स इन्डेक्स का अनुसार मस्कको आजको टोटल नेटवर्थ १९५ बिलियन डलर रहेको छ । भने अमेजनका मालिक जेफ बेजोसको टोटल नेटवर्थ १८५ बिलियन डलर रहेको छ ।

त्यस्तै बिल गेट्सको टोटल नेट वर्थ १३४ बिलियन डलर रहेको छ । मस्क संसारको धनी व्यक्ति भएपछि ट्वीटरमा कस्तो अचम्म भन्दै एक ट्वीट गरेका छन् ।

. @elonmusk is now the richest person in the world at $190 billion.

— Tesla Owners of Silicon Valley (@teslaownersSV) January 7, 2021

समाचार

मोबाइल बैंकिङको युजरनेम र पासवर्ड बिर्सिएमा अब आफैले सेट गर्न पाइने

बैंक तथा वित्तिय संस्थाको मोबाइल तथा इन्टरनेट बैंकिङको युजरनेम र पासवर्ड हराएमा व…

विद्युत प्राधिकरणले अदालतको आदेशको अवहेलना गर्दै डेटा सेन्टरको बिजुली काट्योः एनसेल

एनसेलले नेपाल विद्युत प्राधिकरणले अदालतको आदेशको अवहेलना गर्दै आफ्नो पोखरामा रहेक…

अब एउटा बैंकको एटीएम अर्को बैंकको एटीएम मसिनमा प्रयोग गर्दा शूल्क लाग्ने

अब एउटा बैंकको एटीएम अर्को बैंकको एटीएम मसिनमा प्रयोग गर्दा शूल्क लाग्ने भएको छ । …

दिगोको ब्रान्ड अम्बासडरमा मदनकृष्ठ श्रेष्ठ

दिगोले अग्रणी कलाकार मदनकृष्ण श्रेष्ठलाई आफ्नो ब्रान्ड दूत (ब्रान्ड अम्बासडर) घोषणा गरे…

इसेवा मनि ट्रान्स्फर र इन्स्ट्यान्ट क्यासबीच रेमिट्यान्स् भुक्तानी सम्झौता, इसेवामा क्यासब्याक पाइने

पछिल्ला दिनमा आक्रामक ढंगले बजार विस्तार गरिरहेको इसेवा मनि ट्रान्स्फर र विश्वमा रेम…

भर्चुअल क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य पहिलोपटक ४३ लाख रुपैयाँ बढी

भर्चुअल क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य पहिलोपटक ३७ हजार अमेरिकी डलर कायम भएको छ …

ट्रम्पको फेसबुक पेज २४ घण्टाको लागि लक, ट्वीटरले दियो अकाउन्ट नै खारेज गरिदिने चेतावनी

फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक पेज २४ घण्टाका लागि लक गरिदिएको…

अब ईकमर्स दर्ता र वेबसाइट अनिवार्य

ई–कमर्सका रूपमा प्रचलित विद्युतीय व्यापार अनिवार्य रूपमा कानुनअनुसार दर्ता गरेर मात्…

१०० मा फोन गरी ‘ठूलो अपराध गरेर मर्छु’ भन्ने व्यक्ति प्रहरीको नियन्त्रणमा

महानगरीय प्रहरी परिसर ललितपुरको प्रहरी कन्ट्रोलमा फोन गरी अनावश्यक हैरानी दिएको अभ…

डिशहोममा रिलिज भयो चलचित्र टार्गेट नम्बर वान

नेपाली टेलिभिजनमा पहिलोपटक ‘पे पर भ्यू’ (हेरेको आधारमा पैसा) हलिउड तथा बलिउड च…

टेस्लाले चीनमा बनायो विश्वको सबैभन्दा ठूलो सुपरचार्जर स्टेसन

टेस्लाले विश्वकै सबैभन्दा ठूलो सुपरचार्जर स्टेसन साङ्घाई चीनमा सार्वजनिक गरेको छ । य…

लक्ष्मी लघुवित्तको बचत तथा ऋणको किस्ता इसेवाबाट भुक्तानी गर्न सकिने 

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका सदस्यहरूले अबदेखि आफ्नो ऋणको किस्ता तथा बचत…

अमेजनले खरिद गर्‍यो पोडकास्ट नेटवर्क वन्डरी

अमेजनले अमेरिकामा विश्वकै एउटा ठूलो र स्वतन्त्र वन्डरी नामक पोडकास्ट नेटवर्कलाई खरिद…

खल्तीबाट २० रुपैयाँको रिचार्ज गर्दा आइफोन १२ जित्ने अवसर

खल्ती डिजिटल मोबाइल वालेटले आफ्नो भाइबर समुदायमा जोडिने व्यक्तिहरुका लागि ‘खल्तीमा…

साओमीको एमआई ११ चाँडैनै विश्वव्यापी रुपमा सार्वजनिक हुने

साओमीको एमआई ११ चाँडैनै विश्वव्यापी रुपमा सार्वजनिक हुने भएको छ । हाल भने यो फोन…