कीवर्डहरू -

समाचार

पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपको फाइनमा प्रवेश गर्‍यो नेपाली टिम

पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२० को फाइनलमा  नेपाली टिम ‘एबरप्ट स्लेयर’ प्रवेश गरेको छ । पीएमजीसीमा अब नेपाली टिमले  उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२० को फाइनल आगामी जनवरी २१ देखि २४ सम्म सञ्चालन हुनेछ । सुपर विकेण्ड राउण्डमा स्लेयरले १० औं स्थान ओगट्दै ग्लोबल च्याम्पियनशिपको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

यसअघि ‘पब्जी मोबाइल प्रो लिग साउथ एसिया’ को विजेता बनेको एबरप्ट स्लेयर र फस्ट रनरअप भएको ‘द रियल सोल्डर’ (डीआरएस) ग्लोबल च्याम्पियनशिपका लागि छनौट भएका थिए ।

पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२० मा नेपाली टिम एबरप्ट स्लेयर फाइनलमा प्रवेश गरेपनि डीआरएस भने सुपर विकेण्ड चरणबाटै बाहिरिएको थियो ।


यो पनि पढ्नुहोस्ः पब्जी खेलेर नेपाली युवाहरुले जिते ७१ लाख रुपैयाँ


फाइनलमा प्रवेश गरेको एबरप्ट स्लेयरले चार विकेण्डको अवधिमा कूल ४५ खेल खेलमा ३१२ अंक बटुलेको थियो । जसमा किल प्वाइन्ट १३२ र प्लेस प्वाइन्ट १८० प्राप्त गरेको थियो ।

त्यस्तै सुपर विकेण्ड चरणबाटै बाहिरिएको नेपाली टिम डिआरएसले जम्मा ११४ अंक मात्र बटुल्न सफषल भएको थियो । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२० को फाइनल खेल दुबैमा हुँदै छ ।

पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२० को विजेताले २० लाख अमेरिकी डलर अर्थात् आजको विनिमय दर अनुसार करिब २३ करोड ४० लाख नेपाली रूपैयाँ पाउने छ ।

नेपाली टिम पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपको फाइनलमा प्रवेश गरेसँगै नेपाली पब्जी प्रेमी उत्साहित भएका छन् ।

समाचार

जाडो र गर्मी दुबै मौसममा प्रयोग गर्न मिल्ने सीजीका एसीहरु बजारमा

इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले जाडो र गर्मी दुबै मौसममा प्रयोग गर्न मिल्ने, कम विद्युत ख…

नास्टले प्रकाशित गर्‍यो नेपाली वैज्ञानिकहरुको प्रोफाइल (सूची सहित) 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विश्वभर रहेका नेपाली वैज्ञानिक…

लाइसेन्स परीक्षाका लागि अनलाइन फाराम सीमित

चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षाको लागि अनलाइन फाराम भर्न प्राविधिक …

सामसङले चाँडै स्मार्ट ट्रयाकिङ डिभाइस सार्वजनिक गर्न सक्ने

सामसङले चाँडैनै स्मार्ट ट्रयाकिङ डिभाइस सार्वजनिक सक्ने भएको छ । यसको नाम ग्यालेक्सी…

गूगलका कर्मचारीहरुले बनाए युनियन 

गूगलका कर्मचारीहरुले युनियन बनाएका छन् । यस युनियनमा २२६ जना इन्जिनियर र अरु पनि…

कुमारी बैंकद्वारा नौं वटा नयाँ शाखाहरुको भर्चुअल उद्घाटन

कुमारी बैंक लिमिटेडले आफ्ना नौं वटा नयाँ शाखाहरुको भर्चुअल उद्घाटन गरेको छ ।

एप्पलले चीनको स्टोरबाट हटायो ३९ हजार गेमिङ एप

एप्पलले ३९ हजार गेम एपलाई आफ्नो चीनको स्टोरबाट हटाएको छ । एकैदिनमा यति धेरै एप ह…

विज्ञान तथा प्रविधि अध्ययन स‌ंस्थानको ३३ औँ वार्षिकोत्सव सम्पन्न

त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन स‌ंस्थानको ३३ औँ वार्षिकोत्सव सम्पन्…

कोबिट सिंह बानियाँ बने ग्लोबल स्टुडेन्ट आन्टरप्रेनर अवार्ड नेपालको विजेता

पाटन बहुमुखी क्यामपसमा अध्ययनरत कोबिट सिंह बानियाँले ग्लोबल स्टुडेन्ट आन्टरप्रेनर अव…

लाइसेन्सको अनलाइन फाराम भर्ने सर्भरमा समस्या, सोमबार सेवा बन्द

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फाराम भर्ने सर्भरमा समस्या देखिएको छ । …

क्यान महासंघको नुवाकोट शाखा गठन

कम्प्युटर एशोशिएसन नेपाल (क्यान) महासंघको नुवाकोट शाखा गठन भएको छ । क्यान महासंघक…

कोरोनाले बढायो ब्यान्डविथ आयात, ७ महिनामा एक अर्ब ८२ करोड ब्यान्डविथ आयातमा खर्च

कोरोनाका कारण बढेको भर्चुअल गतिविधिले इन्टरनेट ब्यान्डविथ आयातबापत नेपालबाट बाहिर…

तीन फोल्डिङ फोन सार्वजनिक गर्दैं साओमी

साओमीले सन् २०२१ मा तीन ओटा फोल्ड गर्न मिल्ने फोन निकाल्ने भएको छ । यो तीन ओटा फोन…

फिचर फोनमा समेत फोरजीमा आधारित भ्वाइस सेवा परीक्षण गर्दैं नेपाल टेलिकम

नेपाल टेलिकमले फोरजीमा आधारित भ्वाइस सेवा फिचर फोनहरुमा पनि परीक्षण गर्ने भएको छ…

मिडियाटेक विश्वको सबैभन्दा ठूलो स्मार्टफोन चीपसेट विक्रेता बन्न सफल

मिडियाटेक विश्वको सबैभन्दा ठूलो स्मार्टफोन चीपसेट विक्रेता बन्न सफल भएको छ । कम्पनील…