कीवर्डहरू -

समाचार

क्लाउड प्रिन्ट बन्द गर्दैं गूगल

गूगलले यो हप्ता देखि आधिकारिक रुपमा क्लाउड प्रिन्टलाई बन्द गर्ने भएको छ । यसले प्रयोगकर्तालाई खासै फरक भने पार्दैन र केही सानो परिवर्तन मात्रै हुनेछ ।

गूगलले क्लाउड प्रिन्टलाई सन् २०१० मा नै सार्वजनिक गरेको थियो । यो क्रोम ओएस डिभाइसको डकुमेन्ट प्रिन्ट गर्नका लागी सार्वजनिक गरिएको थियो । त्यति खेर क्रोम ओएसमा प्रिन्ट गर्न सजिलो थियो ।

सन् २०१७ सालमा कम्पनीले प्रिन्ट गर्ने अप्सन दियो जसले गर्दा नेटवर्कमा रहेको कुनै प्रिन्टरमा जोडेर क्लाउड सँग नजोडिकनै प्रिन्ट गर्न सकिन्छ  ।

समाचार

ओम्नी च्यानलबाट सानिमा बैंकको डिजिटल बैंकिङ शुरू 

सानिमा बैंक ओम्नी च्यानलबाट डिजिटल बैंकिङ्ग सेवा सुरुवात गर्ने पहिलो बैंक भएको छ …

स्मार्टवाच सार्वजनिक गर्दैं वनप्लस 

वनप्लसले आफ्नो पहिलो वाच सन् २०२१ को सुरुमा सार्वजनिक गर्ने भएको छ । यस विषयको जान…

बोलेरै खोल्न सकिने नयाँ फ्रिज ल्याउँदैं एलजी

अब एलजीको नयाँ फ्रिजलाई बोलेरै खोल्न सकिने भएको छ । यसलाई इन्स्टाभ्यू फ्रिज भनिन्छ र…

डिजिटल पेमेन्ट सम्बन्धि प्यानल डिस्कसन आज हुँदैं, यसरी हुनुहोस् सहभागी

शनिबार अर्थात आज डिजिटल पेमेन्ट सम्बन्धि प्यानल डिस्कसन हुने भएको छ । डिजिटल पेमेन्ट…

सामाजिक सञ्जालमार्फत १३ लाख ३९ हजार रुपैयाँ ठगी गर्ने २ जना पक्राउ

सामाजिक सञ्जाल इन्स्टाग्राम र ह्वाट्सएपको माध्यमबाट साथी बनाई १३ लाख ३९ हजार रुपैयाँ…

दुई वर्षभित्र अन्तरिक्षमा आफ्नै स्याटेलाइट स्थापना गर्ने तयारीमा नेपाल

सरकारले आगामी दुई वर्षभित्र अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट) स्थापना गर्ने नीत…

राष्ट्रिय वाणिज्य बैंकले आइसिटी अवार्डको ३ विधाका विजेतालाई बिना धितो १० लाखसम्म ऋण दिने

राष्ट्रिय वाणिज्य बैंकले आइसिटी अवार्डको ३ विधाका विजेतालाई बिना धितो ऋण दिने भएक…

टेलिकमको एनटी टिभी आजदेखी शुरू, यस्तो छ प्याकेज तथा मूल्य

नेपाल टेलिकमले आजदेखि एनटी टिभी ब्राण्डमा फाइबर टू दि होम (एफटिटिएच) मार्फत आईपी…

आइसिटी अवार्डका विजेतालाई ५ हजार डलर बराबरको अमेजन वेब होस्टिङ निःशूल्क 

ह्वावे आइसिटी अवार्ड २०२० का विजेताहरुलाई जेनस सोलुसनले ५ हजार अमेरिकी डलर बराब…

आइसिटी अवार्डको ५ विधाका विजेतालाई २५ हजार बराबरको एपीआई इन्टिग्रेसन सुविधा निःशूल्क 

ह्वावे आइसिटी अवार्ड २०२० अन्तरगतका ५ विधाका विजेतालाई ईसेवाले २५ हजार रूपैयाँ ब…

विद्युतीय सवारीको आयात ८८ प्रतिशतले घट्यो

सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलाई विद्युतीय सवारीले प्रतिस्थापन गर्दै …

ग्यापु र सिभिल मलको न्यु इयर कन्सर्ट

लोकप्रिय नेपाली ईकमर्स कम्पनी ग्यापु मार्केटप्लेस र सिभिल मलको आयोजना १ जनवरी (१७ प…

नेपाल भेन्टिलेटर बैंकलाई फोन पेको झण्डै ६ लाख रुपैयाँ सहयोग 

नेपाल भेन्टिलेटर बैंकले सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने अभियानमा साथ द…

डिशहोमको ‘एकदाम दुईकाम’ अफर, डिशहोम फाइबरनेट जडान गर्दा डिशहोम टिभीको मासिक शुल्क फ्री

डिशहोमले ‘एकदाम दुईकाम’ अफर सञ्चालनमा ल्याएको छ । यस अफर अन्तरगत डिशहोम फाइबरनेट…

अलफर्दान एक्सचेन्ज र इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स् भुक्तानी गर्न सम्झौता

इसेवा मनि ट्रान्सफर र यूएईको ख्यातिप्राप्त रेमिट्यान्स् सेवा प्रदायक कम्पनी अलफर्दान एक्स…