कीवर्डहरू -

समाचार

वानप्लसका सहसंस्थापक कार्ल पेईले कम्पनी छोडे

वानप्लसका सहसंस्थापक कार्ल पेईले कम्पनी छोडेका छन् । यसको जानकारी उनले वानप्लसको आधिकारिक प्लग पोष्ट मार्फत दिएका छन् ।

उनी सात वर्ष देखि वानप्लसमा कार्यरत थिए । कार्ल पेईले के कारणले कम्पनी छाडनु परेको हो त्यो भने जानकारी भने दिएका छैन्‌न ।

तर उनले नयाँ उद्यम सुरु गर्न लागेको अनुमान लगाइएको छ । उनले ब्लगपोष्ट मार्फत सात वर्षसम्म वानप्लसलाई मात्रै प्राथमिकता दिएको र अब केही समय खालि राखेर आफ्नो परिवार र मित्रजनसँग समय बिताउन चाहेको बताएका थिए ।

केही समय लिएर अब के गर्ने भनेर सोच्ने उनको विचार रहेको छ । उनले आफू सँगकै सहसंस्थापक पीट लाऊलाई पनि धन्यवाद ज्ञापन गर्दै लाऊले प्रदान गरेको साथ र हौसला प्रति आभार प्रकट गरेका थिए ।

पेईले २४ वर्षको उमेरमा वानप्लस सुरु गरेका थिए । वानप्लसको सफलतामा उनको अह्म भूमिका रहेको थियो  ।


समाचार

मोबाइल तथा सामाजिक सञ्जालमा फैलिएको कर्फ्यू लाग्ने सूचना गलतः गृह मन्त्रालय

गृह मन्त्रालयले मोबाइल, सामाजिक सञ्जाल लगायत विद्युतीय माध्यममा फैलिएको कर्फ्यु लाग्न…

ईटहरी प्रहरीले हराएका तथा चोरि भएका ३८ थान मोबाइल सम्बन्धित धनिलाई बुझायो

ईलाका प्रहरी कार्यालय ईटहरीले बिभिन्न ब्राण्डका ३८ थान मोवायल सेट फेला पारी सम्बन्धी…

एनएमबी बैंकका ग्राहकले सामसङको मोबाइल किन्दा विशेष छुट पाउने

एनएमबि बैंक र आइएमएस बीच सम्झौता भएको छ । यससँगै एनएमबि बैंकका ग्राहकहरुले सामसङको मोबाइल एनएमबि बैंकको कार्ड प्…

ई फार्मको भर्चुअल खसी मेलाः भिडियो कल मार्फत बुकिङ, घरमै डेलिभरी

दशैतिहारलाई लक्षित गरि इ फार्मले भर्चुअल खसी मेला गरिरहेको छ। उपभोक्ताले इ फार्मको…

नयाँ नोटको विकल्प डिजिटल दक्षिणा

दशैँ नेपालीको घरदैलोमा भित्रिइसकेको छ । दशैँमा अर्थतन्त्र थप चलायमान हुने गरेकामा…

अबदेखि नयाँ कपडा लगाएन भनेर कचकच नगर्नुः महावीर पुन

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनले झन्डै ४५ वर्षपछि दशैंमा …

सामसङ क्युएलईडी टिभीको प्रि बुकिङ खुल्ला, बुकिङ गर्नेलाई निःशूल्क सामसङको फोन

सामसङ नेपालले क्युएलईडी टिभिको प्रि बुकिङ्ग खुल्ला गरेको छ । यो प्रि बुकिङ असोज २९…

आई पे रेमिटमार्फत् विदेशबाट पैसा पठाउँदा बाइक जित्ने मौका

आई पे रेमिटले नेपालीहरुको महान चाड दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी ‘आई पे र…

महिलाहरुका लागि आकर्षक सुविधा सहित एनसेलको ‘गो सिम’ 

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले महिलाहरुका लागि ‘अघि बढौं’ भन्ने थिममा आकर्षक …

‘हाम्रो नेपाली किबोर्ड’ मा दशैं विशेष स्टिकर, यसरी गर्नुहोस् प्रयोग 

काठमाडौं, २९ असोज । नेपाली भाषामा आफ्ना कुराहरु लेख्न प्रयोग गरिने लोकप्रिय मोबाइ…

एनआईसीको मोबाइल बैंकिङबाट हुने प्रत्येक कारोबारमा १ रुपैयाँ सामाजिक उत्तदायित्वका लागि प्रदान गरिने

एनआईसी एशिया बैंकले वडादशैंको अवसरमा ‘सेलिब्रेट फर कज’ सामाजिक उत्तरदायित्व योजन…

फोन पे डाइरेक्ट मार्फत पैसा पठाउँदा दैनिक १ लाख र बम्परमा ५ लाख जित्ने मौका

फोन पेले नेपालीको महानचाड दशैलाई लक्षित गरी दशै धनमौका योजना सार्वजनिक गरेको छ …

नेपाल टेलिकम हुम्लामा भिस्याट जडान

हुम्लाको सदरमुकाम सिमकोटस्थित नेपाल टेलिकम शाखा कार्यालयमा पहिलो पटक भिस्याट सेवा…

राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट, बैंकका सबै शाखामा पीओएस

राष्ट्रिय वाणिज्य बैंकले दशै तथा तिहार लगायतका पर्वलाई मध्यनजर गर्दै कार्तिक १ गतेबा…

सिटिजन्स बैंकका ग्राहकले डिल आयो डटकममा २५ प्रतिशतसम्म क्यास ब्याक पाउने

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहकहरुले डिल आयो डटकममा २५ प्रतिशतसम्म क्यास …