समाचार
फोन पे डाइरेक्ट मार्फत पैसा पठाउँदा दैनिक १ लाख र बम्परमा ५ लाख जित्ने मौका
फोन पेले नेपालीको महानचाड दशैलाई लक्षित गरी दशै धनमौका योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तरगत फोन पे डाइरेक्ट प्रयोग गरी बैंक खातामा पैसा पठाउँदा दैनिक १ जनाले एकलाख रुपैयाँ र बम्परमा १ जनाले पाँचलाख रुपैयाँ जित्ने मौका पाउने छन् ।
यो योजना कार्तिक १ गतेदेखि कार्तिक १४ गतेसम्म लागु हुनेछ । यसमा जति धेरै कारोबार गर्यो त्यति नै विजेता हुने सम्भावना रहेको फोनपे जनाएको छ ।
कसरी प्रयोग गर्ने फोन पे डाइरेक्ट ?
फोनपे डाइरेक्ट प्रयोग गर्नका लागि सुरुमा आफ्नो बैंकको मोबाइल बैंकिङ एपमा जानुहोस् । त्यसपछि लगइन गरी ‘सेन्ड मनि’ मा क्लिक गर्नुहोस् ।
सेन्ड मनिमा क्लिक गरेपछि ‘टु रेसिपेन्ट्स मोबाइल नम्बर (फोनपे डाइरेक्ट) मा थिच्नुहोस् । त्यसपछि अब तपाईले केवल मोबाइल नम्बर मात्र राखेर सजिलै पैसा पठाउनुहोस् ।
के हो फोन पे डाइरेक्ट ?
फोन पे डाइरेक्ट मार्फत एक बैंकबाट अर्को बैंकमा पैसा पठाउन सकिन्छ । जसबाट बिना बैंक खाता नम्बर, केवल पैसा पाउने व्यक्तिको मोबाइल नम्बर हालेर पैसा तुरुन्तै अर्को बैंक खातामा पठाउन सकिन्छ ।
समाचार
कनेक्ट आइपीएसको डिजिटल दक्षिणा योजना, हरेक दिन १० विजेतालाई १ हजारको गिफ्ट
दशैँको चाड नगदरहित रुपमा मनाउन र डिजिटल भुक्तानीका माध्यमहरुलाई प्रोत्साहन गर्नका …
फेसबुकमा ‘बलात्कारी संगठन’ नामक ग्रुप चलाउने व्यक्ति पक्राउ
सामाजिक संजाल फेसबुकमा ‘बलात्कारी संगठन’ नामक ग्रुप चलाएको अभियोगमा एक जनालाई श…
दुर्घटना न्यूनीकरणका लागि ‘लाइडर गन’को प्रयोग
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ‘लाइडर गन’मार्फत जाँच शुरु गरेको छ । चाडपर्व…
ह्वावेद्वारा अल सिनारियो इन्टेलिजेन्ट कनेक्टिभिटी सोलुसन्सको शुरुवात
संयुक्त राष्ट्र ब्रोडब्याण्ड आयोग र ह्वावेले बेइजिङमा छैठौं अल्ट्रा–ब्रोडब्यान्ड फोरम (यु…
अब जुमका निःशूल्क प्रयोगकर्तालाई पनि इन्ड टु इन्ड इन्क्रिप्सन फिचर उपलब्ध हुने
जूमका निःशूल्क प्रयोगकर्तालाई पनि अब इन्ड टु इन्ड इन्क्रिप्सन फिचर उपलब्ध हुने भएको छ …
एनआईसी एशियाको डिजिटल उत्सव योजना, डिजिटल भुक्तानीमा ५० प्रतिशतसम्म छुट
एनआईसी एशिया बैंकले बडादशैं, शुभ दिपावली, नेपाल संवत् एवं छठ पर्वलाई उल्लासमय बन…
फोन सम्पर्क गर्न आधा घण्टा पैदल यात्रा
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र ६ दुई वडाका बासिन्दालाई अझै पनि सञ्चार क्षेत्रल…
मकवानपुर प्रहरीले हराएका २५ थान माेबाइल फेला पारेर फिर्ता दियो
जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिभिन्न मितिमा हराएका २५ थान मोबाइल फेला पारी स…
टेलिकमको एप डाउनलोड गर्दा र सिम फोरजीमा स्तरोन्नती गर्दा ५०० एमबी डेटा निशूल्क
कात्तिक १ गतेबाट नेपाल टेलिकम एप पहिलो पटक डाउनलोड गर्दा ५०० एमबी डाटा एक पटकका…
प्रहरी अस्पतालले अब टेलिमेडिसिन मार्फत पनि सेवा दिने
नेपाल प्रहरी अस्पताल महाराजगंजमा टेलिमेडिसिन सेवा शुभारम्भ गरिएको छ । ६५ औं प्रहर…
द भ्वाइस अफ नेपालको मुख्य प्रयोजक ओप्पो
स्मार्टफोन ब्राण्ड ओपोले बहुचर्चित सिंगिङ रियालिटी टीभी शो ‘ओपो द भ्वाइस अफ नेपाल’ …
अब सबै ग्राहकका लागि उपलब्ध भयो टेलिकमको ह्याप्पी लर्निङ प्याक
नेपाल टेलिकमले उपलब्ध गराएको ‘ह्याप्पी लर्निङ प्याक’ अब सबै ग्राहकका लागि उपलब्ध भएक…
फोन पेको ग्यापुसँग फ्ल्यास सेल, खसि किन्दा गज्जबको रकम रिडिम गर्ने मौका
ग्यापु डटकमले फोन पे को सहकार्यमा असोज ३० गते फ्ल्यास सेल गर्ने घोषणा गरेको छ । उप…
नेपालमै बनेको मेडिकल ड्रोनले जित्यो अन्तराष्ट्रिय अवार्ड, पायो ५ हजार डलर पुरस्कार
नेपालमा बनेको मेडिकल ड्रोनले अन्तराष्ट्रिय पुरस्कार जित्न सफल भएको छ । ड्रोन अप्टिमाइ…
करका अधिकांश काम अनलाइनबाटै
करमा दर्ता हुन होस् अथवा विवरण अद्यावधिक गर्न या त कर दाखिला नै । करदाता सेवा कार्…