कीवर्डहरू -

समाचार

सूचना प्रविधिविज्ञ पदको अन्तरवार्ता यथास्थितिमा राख्न सर्वोच्चको अदालतको आदेश

लोकसेवा आयोगले लिने तयारी गरेको सूचना प्रविधिविज्ञ पदको अन्तरवार्ता यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीश मनोजकुमार शर्माको एक इजलासले सूचना प्रविधिविज्ञ पदको अन्तरवार्ता यथास्थितिमा राख्न बुधबार आदेश दिएको हो ।

कोरोना संक्रमणका कारण अन्तरवार्तामा सहभागी हुन नसक्ने अवस्था रहेको भन्दै हाल तयारी गरिएको सूचना प्रविधिविज्ञ पदको अन्तरवार्ता यथास्थितिमा राख्न लोकसेवा आयोगलाई सर्वोच्चले आदेश दिएको हो ।

रमेशराज सुवेदीले लोकसेवा आयोगलाई विपक्षी बनाउँदै सर्वोच्चमा रिट हालेका थिए । सुवेदी सूचना प्रविधिविज्ञ पदको लिखित परीक्षा पास गरी अन्तरवार्ताका लागि छनौटमा परेका थिए ।

समाचार

मिस यूनिभर्स नेपाल २०२० को लागि मोबाइल एपबाटै आवेदन दिन सकिने

मिस यूनिभर्स नेपालका २०२० लागि ब्रेभ बोल्ड एण्ड ब्यूटिफूल प्रालिले आफ्नो एप मार्फत सम्…

मिसकल गरेकै भरमा अब विद्युत महशुल भुक्तानी गर्न सकिने 

नेपालमै पहिलो पटक सनराइज बैकले आफ्ना ग्राहकहरुलाई लक्षित गरी मिस्ड कल सेवा मार्फत …

‘सामाजिक उद्यमशीलता कोष’ स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गर…

एनएमबी बैंक र टेन्सेन्ट होल्डिंग्सबीच विच्याटबाट भुक्तानी सम्बन्धी सम्झौता

एनएमबी बैंकले चिनियाँ कम्पनी टेन्सेन्ट होल्डिंग्स लिमिटेडसँग सम्झौता गरेको छ । यो स…

सानिमा बैंकका ग्राहकले क्युआर कोड मार्फत भुक्तानी गर्दा सस्तोडिलमा २५ प्रतिशतसम्म छूट

सानिमा बैंकले वडा दशैंको अवसरमा सानिमा ग्राहकहरुका लागि विभिन्न छुटका योजनाहरु …

भूकम्प प्रभावित ११ जिल्लाका स्थानीय निकायहरुले अब इन्टरनेटको शूल्क तिर्नुपर्ने 

भूकम्प प्रभावित ११ जिल्लाहरुमा प्रदान गरिएको निःशूल्क इन्टरनेट सेवाको अवधि सकिएको छ…

नेपालको सबैभन्दा ठूलो अनलाइन सपिङ मेला सुरु, उपभोक्ताले ८० प्रतिशतसम्म छुट पाउने

नेपालको अग्रणी स्थानीय ई(कमर्स सस्तोडिल डटकमले दशैंको अवसर पारेर ’बिग डिल एट सस्तो…

विज्ञान तथा प्रविधिको क्षेत्रमा अनुसन्धान गर्न प्रदेश १ मा ‘मनमोहन अनुसन्धान केन्द्र’ स्थापना हुने

विज्ञान तथा प्रविधिको क्षेत्रमा अनुसन्धान गर्न प्रदेश नम्बर १ मा ‘मनमोहन अनुसन्धान केन्…

एन्ड्रोइड फोन प्रयोगकर्ताहरुलाई माइक्रोसफ्टको चेतावनी, कुनै पनि एप डाउनलोड गर्दा ध्यान दिनुहोस् 

एन्ड्रोइड फोन प्रयोगकर्ताहरुको लागि माइक्रोसफ्टले चेतावनी जारी गरेको छ । माइक्रोसफ्टल…

ट्राफिक प्रहरीको सुरक्षा योजना: एपबाटै चालकको निगरानी

नजिकिँदै गरेको वडादशैं, तिहार तथा छठ जस्ता चाडपर्वलाई लक्षित गरेर महानगरीय ट्राफि…

एनआईसी एशिया बैंकको कार्डमार्फत ईकमर्शमा अनलाइन भुक्तानी गर्दा २५ प्रतिशत क्यासब्याक

एनआईसी एशिया बैंकले वडादशैं, शुभ दिपावली, नेपाल संवत् एवं छठपर्वलाई लक्षित गर्दै …

प्रदेश २ मा छोरीको घरमा निःशूल्क इन्टरनेट जडानको तयारी

प्रदेश- २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत बीमा गराएका २७ हजार छोरी…

२२ अक्टोबरमा सार्वजनिक हुँदै हुवावे मेट फोर्टी 

हुवावेले अक्टोबर २२ मा मेट ४० फोन सार्वजनिक गर्ने भएको छ । भर्चुअल इभेन्ट मार्फत मे…

हुवावेले जारी गर्‍यो ‘बैंकिङ इन्डस्ट्रि राइजेज टु न्यु नर्मल’ शिर्षकको ह्वाइट पेपर 

हुवावे कनेक्ट २०२० मा अन्तर्राष्ट्रिय डाटा कर्पोरेशन (आइडिसी), मार्केट इन्टेलिजेन्स, प…

‘आइएमई पे’ ल्यायो दशैंको किनमेलमा तीस प्रतिशत क्यासब्याक अफर

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रर्विद्र्घत ‘आइएमई पे’…