कीवर्डहरू -

समाचार

प्राधिकरणले जारी गर्‍यो साइबर सुरक्षा विनियमावली, सेवा प्रदायकले अनिवार्य सेक्युरिटी अडिट गर्नुपर्ने

नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति प्राप्त सबै दूरसञ्चार सेवा प्रदायकहरुले सेक्युरिटी अडिट गर्नुपर्ने भएको छ । प्राधिकरणले ‘ साइबर सुरक्षा विनियमावली २०७७’ जारी गर्दै अनिवार्य सेक्युरिटी अडिट गर्नुपर्ने व्यवस्था गरेको हो ।

विनियमावलीमा दूरसञ्चार सेवा प्रदायकले ३/३ महिनामा आन्तरिक सेक्युरिटी अडिट गर्नुपर्ने व्यवस्था रहेको छ । भने प्रत्येक ६ महिनामा सेवा प्रदायकहरुले त्यस्तो सेक्युरिटी अडिट रिपोर्ट दूरसञ्चार प्राधिकरणलाई बुझाउनु पर्नेछ ।

साइबर सुरक्षा विनियमावलीमा जनरल सेक्यूरिटी मापदण्ड तथा प्राक्टिस, पूर्वाधार तथा नेटवर्क सेक्युरिटी, कोर सेक्युरिटी सिस्टम, एप्लिकेसन सेक्युरिटी, डेटा सेक्युरिटी तथा प्राइभेसी, इन्फरमेसन सिस्टम अडिट, क्लाउड सेक्युरिटी, सर्ट रेस्पोन्स, इन हाउस सेक्युरिटी अपरेसन सेन्टरको स्थापना, साइबर सेक्युरिटी सम्बन्धि जनचेतना र क्षमता अभिवृद्धि लगायतका विषय समेटिएका छन् ।

यस्तो छ ‘साइबर सुरक्षा विनियमावली २०७७’


समाचार

एटीएमबाट पैसा निकाल्दा अब शूल्क नलाग्ने, डिजिटल भुक्तानीलाई पनि निःशूल्क बनाइने

एउटा बैंकको एटीएमबाट अर्को बैंकको एटीएम मसिनबाट पैसा निकाल्दा लाग्ने शूल्क स्थायी …

होम डेलिभरी सेवा दिदा अपनाउनु पर्ने मापदण्ड तत्कालै तयार गर्न सरकारी समिति गठन 

कोभिड १९ को विषम परिस्थितिमा होम डेलिभरीलाई ब्यवस्थित गर्नका लागि काठमाडौका प्रमुख…

काठमाडौँ तराई मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउने तयारी

नेपाल दूरसञ्चार प्राधिकरणले निर्माणाधीन काठमाडौँ तराई मधेस द्रुतमार्गमा अप्टिकल फाइ…

अनलाइनबाटै सोह्र श्राद्ध गर्ने व्यवस्था मिलाउन तिलोत्तमा नगरपालिकाको आग्रह

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सोह्र श्राद्ध अनलाइनबाटै गर्न गराउन आग्रह गरेको छ …

कारखानाको सिकाई अब घरबाटै, ५० प्रतिशत छुटमा अनलाइन कक्षा

कारखानाको पढाई अब घरमै हुने भएको छ । कारखानाले ५० प्रतिशत छुटमा विद्यार्थीहरुलाई…

अनलाइन कक्षाको लागि कसको डेटा प्याक सस्तो, नेपाल टेलिकम की एनसेल ? 

कोरोना महामारीको कारण विद्यालयहरु खुल्न सकेका छेनन् । जस कारण हजारौं विद्यार्थीहरु…

ईकमर्श तथा अनलाइन डेलिभरी सेवालाई निरुत्साहित नगर्न विवेकशीले नेपाली दलको आग्रह

विवेकशील नेपाली दलले निषेधाज्ञाको समयमा होम डेलिभरी सेवा दिने ईकमर्शलाई निरुत्सा…

स्थानिय निकायका वेबसाइटहरु डाउन, मेन्टिनेन्स भइरहेको एनआइटिसीको जानकारी 

शुक्रवार वेलुकीदेखि अधिकांश स्थानिय निकायका वेबसाइटहरु बन्द भएका छन । काठमाण्डौं, बिराटनगर महनगरपालिका लगायतका वेबसाइट खोल्दा 'इरर' देखाइरहेको छ । वि…

नेपाल प्रहरी अस्पताललाई नास्टले दियो घुम्ती स्वाब सङ्कलन साधन

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले नेपाल प्रहरी अस्पताललाई घुम्ती …

भदौ १५ गते रति १२ बजेसम्म \'आइसिटी अवार्ड २०२०\' को लागि नोमिनेशन दर्ता गर्न सकिने 

पाचौं संस्करणको आइसिटी अवार्डको लागि विभिन्न ११ विधामा अनलाइन नोमिनेशन जारी छ । यहि भदौ १५ गतेसम्म अवार्डको लागि नोमिनेशन दिन सकिने आयोजकले जनाएको छ …

भायानेटले ४८ घण्टाभित्रै नयाँ इन्टरनेट जडान गरिदिने

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले अब ४८ घण्टा भित्रै इन्टरनेट जडान गर्ने भएको छ…

फेसबुकमा महिला बनी ठगी गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जाल फेसबुकमा महिला बनी गर्ने ठगी व्यक्ति पक्राउ परेका छन् । महानगरीय अपर…

ओप्पो र अमेरिका मोभिलबीच रणनैतिक सहकार्य

ओप्पो र अमेरिका मोभिल (ल्याटिन अमेरिकाको सर्वाधिक ठूलो दूरसञ्चार अपरेटर) ले रणनैत…