कीवर्डहरू -

समाचार

शरीरमा इनजेक्ट गरेर शल्यक्रिया गर्न मिल्ने नयाँ माइक्रोस्कोपिक रोबोटको विकास 

फाइल तस्वीर


मानव शरिरमा इनजेक्ट गरेर शल्यक्रिया गर्न मिल्ने नयाँ माइक्रोस्कोपिक रोबोटको विकास भएको छ । वैज्ञानिकहरुले सो रोबोटको विकास गरेका हुन् ।

कर्नेल विश्वविद्यालयले यस रोबोटको विकास गरेको हो ।  यसलाई अर्धकन्डक्टरको प्रयोगले बनाइएको छ । यी रोबोटहरुलाई इलेक्ट्रोनिक सिग्नल दिएर हिडाउन पनि सकिन्छ ।

हरेक रोबोटको ४ ओटा खुट्टा हुनछन् जसलाई सोलार सेल सँग जोडिएको छ । त्यो सोलार सेलमा लेजर बीमको प्रयोग गरेर रोबोटलाई हिडाउन सकिन्छ । रोबोटहरु अत्यन्तै सानो आकारका छन् ।

जसको करिब ५ माइक्रन उचाई, ४० माइक्रन चौडाई र ४० देखि ७० माइक्रन लम्बाई रहेको छ । ४ इन्च सिलिकनको वेफरबाटै वैज्ञानिकहरुले लाखौँ रोबोट बनाएका थिए ।

यो रोबोटले गर्दा धेरै सानो कुराहरु पनि देख्न पाइने वैज्ञानिकहरुको विश्वास छ । रोबोटहरु यति सानो छन् जसलाई एकैचोटि सयौँको शङ्ख्यामा सुई द्वारा हाल्न सकिनेछ ।

यिनीहरुले शरीरमा स्टिच गर्ने तथा मानव नशालाई जाँच्न सक्छन् । अहिलेको लागी यिनीहरुलाई मानिसले नै चलाउनुपर्छ तर भविष्यमा यो आफै कृत्रिम दिमागले चल्नसक्ने वैज्ञानिकहरुको विश्वास छ ।

एजेन्सीको सहयोगमा

समाचार

अत्यावश्यक सामानको डेलिभरीमा संलग्न इकमर्शका सञ्चालकहरुलाई पक्राउ

काठमाडौँ उपत्यकामा निशेधआज्ञा जारी गरेको आठौ दिन इकमर्शमा काम गर्ने सञ्चालकहरुलाई प्रहरीले पक्राउ गरेको छ । आज साझ विभिन्न क्षेत्रबाट आधा दर्जन इकमर्श सञ्चाल…

अब नेपालमै हवाई तथा अन्तरिक्ष उड्ययन सम्बन्धि पढाई हुने, पुलचोक क्याम्पसले पायो स्वीकृति

अब नेपालमै हवाई तथा अन्तरिक्ष उड्यन सम्बन्धि पढाई हुने भएको छ । भदौ ९ गते बसेको मन्…

ईकमर्श व्यवसाय सम्बन्धि विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति

सरकारले ईकमर्श व्यवसाय सम्बन्धि विधेयक तर्जुमा गर्न सैद्धानतिक स्वीकृति दिएको छ । भदौ…

कनेक्ट आईपीएसमा लिङ्क गरिएको बैंक खाता भेरिफाई अब अनलाइनबाटै

अब अनलाइनबाटै कनेक्ट आईपीएसमा लिङ्क गरिएको बैंक खाता भेरिफाई गर्न सकिने भएको छ ।…

सरकारले सञ्चालनमा ल्यायो कोभिड डेटा पोर्टल, यस्ता छन् सुविधा

कोभिड १९ अर्थात कोरोना भाइरस लक्षित गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेटा पोर्टल…

लकडाउनमा मर्मतको होम सर्भिस दिँदै निर्माण साथी 

निर्माण तथा मर्मत सम्बन्धि ई-कमर्स कम्पनी निर्माण साथीले घर तथा कार्यालयमा आउने विभिन्…

एनआईसी एशिया बैंकको नयाँ योजना, क्युआर राख्न रिफर गर्दा नगद पाइने

एनआईसी एशिया बैंकले ‘क्युआर रिफर एण्ड अर्न’ योजना ल्याएको छ । यस योजनामा बैंकका क्…

भर्चुअल कक्षामा सहभागी हुन विद्यार्थीलाई त्रिविको अनुरोध

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना विद्यार्थीलाई पठनपाठनका लागि सहभागी हुन आग्र…

भन्सार छली ल्याइएका २ सय ७८ थान मोबाइलका ब्याट्री सहित एकजना पक्राउ

धनगढीबाट भन्सार छली ल्याइएका करिब ३३ हजार ३ सय ६० रुपैयाँ बराबरको २ सय ७८ थान म…

आइसिटी टकको दोश्रो संस्करणमा कम्प्युटर वैज्ञानिक मुनि शाक्यको सहभागिता 

आइसिटी अवार्डसँग सम्वन्धित रहेर आयोजना भइरहेको भर्जुअल आइसिटी टककोे दाश्रो संस्करणमा विभिन्न क्षेत्रका ३ सफल व्यत्तिहरुसँग कुराकानी हुनेछ । आज दिउसो ४ बजेद…

क्लासिक टेकको इन्टरनेट सेवाको रिचार्जमा बोनस अफर, अनलाइन भुक्तानीको सुविधा

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले रिचार्जमा बोनस योजना ल्याएको छ । क…

गाउँका किसानलाई शहरका उपभोक्तासँग जोड्दै ईफार्म, होम डेलिभरीको समेत सुविधा 

विदेशबाट बढ्दो आयात र नेपाली कृषि उपजले राम्रो बजार नपाइरहेको सन्दर्भमा ईफार्मले द…

विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्न एन आइसी एशिया बैंकको सुपर सिक्स योजना

एन आईसी एशिया बैंकले समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रममा विश्वव्य…