समाचार
काठमाडौँ उपत्यकाका थप ३ स्थानमा ट्राफिक लाइट सञ्चालनमा
काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाई सहज, व्यवस्थित र चुस्त बनाउन थप ३ स्थानमा ट्राफिक लाइट सञ्चालनमा ल्याइएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्य र ललितपुर महानगरपालिकाको सक्रियतामा पुल्चोक र हरिहर भवनको ट्राफिक लाइट नयाँ जडान गरेको र अल्का अस्पताल अगाडीको ट्राफिक लाइट मर्मत गरी सञ्चालनमा ल्याइको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम ढकालले जानकारी दिए ।
उनले उपत्यकाको अन्य स्थानहरूमा पनि स्थानिय तहसँग समन्वय गरी ट्राफिक लाइट जडान गर्न पहल भइरहेको बताए ।
ट्राफिक लाइट सञ्चालन आएका स्थानहरूका ट्राफिक लाइटको पूर्णपालना गरिदिन सम्पूर्ण पैदलयात्री तथा सवारी चालकहरूलाई महाशाखाले विशेष अनुरोध पनि गरेको छ ।
प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा प्राथमिकता दिँदै सम्बन्धित निकायसँग समन्वय गरी विगत ९ वर्षदेखि बिग्रेर रहेका सिंहदरबार, पद्मोदय (अनामनगर जाने चोक), पद्मोदय (सभागृह जाने चोक), पुतलिसडक, नयाँ बानेश्वर, पुरानो बानेश्वर, सुविधानगर, गौरीगाँउ, मुनिभैरव, कालिमाटी चोक, कालिमाटी शालिक, नयां ठिमी चोक, गौशाला, मित्रपार्क, नारायणगोपाल चोक, परोपकार, टंकेश्वर, महापाल (ललितपुर) का ट्राफिक लाइट ट्राफिक महाशाखाको सडक विभागसँग पहल गरी यस अघि नै सञ्चालनमा रहेको महाशाखाका प्रवक्ता एसपी वामदेव गौत्तमले बताए ।
समाचार
प्रभु क्यापिटलको ३ वर्षे निःशूल्क डिम्याट योजना, अनलाइनबाटै डिम्याट खोल्न सकिने
‘प्रभु क्यापिटलसँग जोडौं नाता, पाउँ ३ वर्षसम्म निःशुल्क डिम्याट खाता’ भन्ने नाराका स…
सेल्सबेरीबाट कुनै पनि सामान खरिद गर्दा सेल पेमार्फत भुक्तानी गरे १५ प्रतिशत डिस्काउन्ट
सेल पेले नयाँ अफर ल्याएको छ । सेल्सबेरी डिपार्टमेन्ट स्टोरसँग आफ्ना ग्राहकहरुको सुवि…
एसईई पास भएकालाई टेलिकमको निशूल्क सिम, ३००० एमबी डेटा, तीनसय मिनेट भ्वाइससँगै अन्य सुविधा
सरकारी स्वामित्व रहेको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले एसईई पास भएका …
एनएमबी बैंकले सुरू गर्यो ‘ओम्निच्यानल’, अब अनलाइनबाटै २५ भन्दा बढी सुविधा प्रयोग गर्न सकिने
डिजिटल बैंकिङको वास्तबिक अनुभव प्रदान गर्ने उदेश्यका साथ एनएमबी बैंकले ‘एनएमबी ओम्…
एन आईसी एशिया बैंकको मोबाइल बैंकिङ मार्फत बुबाको मुख हेर्ने दिनमा उपहार किन्दा छुट पाइने
एन आईसी एशिया बैँकले बुबाको मुख हेर्ने दिनलाई लक्षित गरी बुबालाई उपहार किन्दा ३०…
एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा
एसईईको नतिजा प्रकाशित भएको छ । आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले बिसं २०७६…
केहीबेरमा एसईईको नतिजा प्रकाशित हुदै
राष्ट्रिय परिक्षा बोर्डले बिसं २०७६ सालको एसईई परीक्षाको नतिजा केहीबेरमा प्रकाशित ग…
नेपालमै पहिलोपटक आयोजना भएको भर्चुअल ‘टेक कन्क्लेभ’ सम्पन्न
‘कोड फर चेन्ज’ नेपालमै पहिलोपटक आयोजना गरेको भर्चुअल ‘टेक कन्क्लेभ’ सफलताका साथ स…
बिगमार्टमा ईसेवा तथा फोनपे मार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट पाइने
बिगमार्टमा सपिङ गर्दा ईसेवा तथा फोनपे नेटवर्क मार्फत भुक्तानी गर्दा २५ प्रतिशत सम्म छ…
एन आईसी एशिया बैंकद्वारा कार्डमा आधारित अनलाईन भुक्तानी गेटवे सुचारु
एन आईसी एशिया बैंकले आफ्नो डिजिटल फस्ट बैंक बन्ने रणनीति अनुरुप कार्डमा आधारित अन…
सय दिनमा हजार भेन्टिलेटर उपलब्ध गराउने अभियानमा फोनपेको साथ
नेपाल भेन्टिलेटर बैंकले सय दिनमा एक हजार भेन्टिलेटर सरकारलाई उपलब्ध गराउने अभिया…
प्राविधिकतर्फको सहसचिव पदका लागि लिएको परीक्षाको परिणाममा ‘सेटिङ’, परीक्षाको सम्पूर्ण प्रक्रिया रद्द
लोकसेवा आयोगले प्राविधिकतर्फको सहसचिव पदका लागि लिएको परीक्षाको परिणाममा ‘सेटिङ’ भएको शंका लागेपछि लिखित परीक्षाको सम्पूर्ण प्रक्रिया …
निर्मलालाई न्यायको माग गर्दै प्रधानमन्त्रीको प्रोफाइलमा लाखौको कमेन्ट
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्यायको माग गर्…
पचास हजार विद्यार्थीलाई अन्तर्राष्ट्रिय कम्प्युटर कोर्सको नि:शुल्क प्रशिक्षण दिँदै डिजी स्कुल
शैक्षिक गतिविधि ठप्प प्राय रहेको कोभिड–१९ को विषम परिस्थितिमा विद्यालय तहमा कम्प्युट…
भिडियो कल गर्न सकिने डेटिङ एप टिन्डरको फेस टू फेस फिचर
कोरोना भाइरसको कारणले गर्दा सामाजिक दूरी कायम गर्नु परेका अवस्थामा बाहिर गएर कसै…