समाचार
कक्षा ४ देखि १० कक्षा सम्मको पढाई अब डिसहोममै
डिसहोमले लकडाउनमा घरमै बसेका विद्यार्थीहरुका लागि ‘डिशहोम घरमै क्लास’ कार्यक्रम सुरु गरेको छ ।
डिसहोम र डियरवाक लर्निङ सेन्टरको सहकार्यमा बैशाख २० गतेबाट कक्षा ४ देखी कक्षा १० सम्मका विद्यार्थीहरुलाई ध्यानमा राखेर ‘डिशहोम घरमै क्लास’ कार्यक्रम सुरु गर्न लागिएको हो ।
डिसहोमले अंग्रेजी, गणित, नेपाली र विज्ञान विषयका कक्षाहरु आफ्नो च्यानलहरुमा प्रशारण हुने जनाएको छ ।
डिशहोमको च्यानल नम्बर ११४ मा कक्षा १० को, च्यानल नम्बर ११५ मा कक्षा ९, ८ र ७ को तथा च्यानल नम्बर ११७ मा कक्षा ६, ५ र ४ को पाठ्यक्रमहरु बिहान ८ बजेदेखि बेलुकी ८ बजे सम्म प्रशारण हुनेछ ।
यसका साथै विगत ६ महिना भन्दा बढी समय देखि विभिन्न कारणले डिशहोम रिचार्ज नगरेका पुराना ग्राहकहरुको लागि डिशहोमले बैशाख २१ गते देखि लागु हुने गरी ३० दिन सम्मका लागि सम्पुर्ण २०८ च्यानलहरु निःशुल्क उपलब्ध गराएको छ ।
यस सुविधाले लकडाउनको अवधिमाग्राहकहरुको आफ्नो परिवारसंगको बसाईलाई रमाईलो बनाउनअझ बढी सहयोग गर्नेछ भन्ने डिशहोमको आशा रहेको छ ।
समाचार
रिलायन्स जिओले पनि सार्वजनिक गर्यो भिडियो कन्फेरेन्सिङ एप
कोरोना भाइरसले गर्दा विश्वमा भिडियो कन्फेरेन्सिङको प्रयोग बढिरहेको बेला रिलायन्स जि…
अनलाइन कक्षा सञ्चालन नगर्न विद्यालयहरुलाई पोखरा महानगरपालिकाको निर्देशन
पोखरा महानगरपालिकाले आफ्नो क्षेत्रका विद्यालयहरुलाई अनलाइन कक्षा सञ्चालन नगर्न निर्दे…
आइसिटी दिवसको अवसरमा क्यान महासंघको \'गो डिजिटल-गो क्यासलेस\' वेबिनार
सूचना प्रविधि क्षेत्रको एक उत्सवको रुपमा मनाउदै आइएको नेशनल आइसिटी डे(दिवस)को अवसरमा क्यान महासंघले गो डिजिटल शिर्षकमा विभिन्न वेबिनारको आयोजना गर्दैछ ।…
एन आईसी एशिया बैंकले सञ्चालनमा ल्यायो अनलाइनबाटै बिमा खरिद गर्न मिल्ने वेबसाइट
एन आईसी एशिया बैंकले अनलाइनबाटै कोरोना भाइरस सम्बन्धि बिमा लेख खरिद गर्न मिल्ने …
नेपालमै बनेको भेन्टिलेटरको सफल परीक्षण
पाइला टेक्नोलोजीले आफुले बनाएको भेन्टिलेटरको धुलिखेल अस्पतालमा सफल परीक्षण गरेको …
चाँगुनारायण नगरपालिकालमा ड्रोन मार्फत सर्वेक्षण एवं थ्रिडी नक्शाकंन सुरु
भक्तपुरको चाँगुनारायण नगरपालिकामा लकडाउनको समयमा ड्रोन मार्फत् सर्वेक्षण एवं टुडी त…
अब सबैले गूगल मिट निःशूल्क प्रयोग गर्न सकिने
गूगलले आफ्नो भिडियो कन्फेरेन्सिङ टुल गूगल मिट सबैको लागि निःशूल्क उपलब्ध गराएको घो…
विदेशबाट नेपाल फर्किने जनशक्तिलाई रोजगारदातासँग जोड्न विवेकशीलले तयार पार्यो वेबसाइट
विदेशबाट नेपाल फर्किने नेपाली जनशक्तिलाई रोजगारदातासँग जोड्न केही दिन अघि बिमा समितिले औपचारिक सुरुवात गरेको कोरोना भाइरस बिमा लेख आइएमई प…
स्मार्टको कम्बो प्याकः ९८ रुपैयाँमै अनलिमिटेड कल सहित ३ जीबी डेटा
निजि क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले कम्बो प्याक सार्वजनिक गरे…
अब अनलाइनमै नेपाली पुस्तक पढ्न सकिने
डेढ वर्षदेखि अनलाइन अर्डर लिएर घर घरमा पुस्तक पुर्याउँदै आएको थुप्रै डट कमले नेपा…
स्मार्टको लकडाउन अफरः ३८१ रुपैयाँमै ४५ जीबी डेटा
दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले लकडाउन प्याक सार्वजनिक गरेको छ । लकडा…