समाचार
ग्यापु मार्केटप्लेस र सिभिल मलबीच सम्झौता, मलका सामान अब ग्यापुबाटै खरिद गर्न सकिने
ई-कमर्श कम्पनी ग्यापु मार्केटप्लेसले सिभिल मलसँग सम्झौता गरेको छ । यो सम्झौतासँगै सिभिल मलका सामान अनलाइन मार्फत ग्यापुबाट खरिद गर्न सकिने छ ।
अब भर्चुअल सिभिल मल ग्यापु मार्केटप्लेसमा उपलब्ध हुनेछ । सिभिल मलका भएका १५० भन्दा बढी पसलका सामानहरु ग्यापु डटकमबाट किन्न सकिने छ । यसमा चारलाख भन्दा बढी एसकेयु (भण्डारण इकाई) उपलब्ध हुने जनाइएको छ ।
अनलाइन मार्फत खरिद गर्दा ईसेवा, फोनपे, प्रभु पे, आइएमई पे, सेल पे, कनेक्ट आईपीएस तथा देश विदेशका बैंकका कार्डबाट रकम भुक्तानी गर्न सकिने छ ।
लकडाउनपछि सिभिल मलका पसलहरुमा ६० प्रतिशतसम्म छुट दिइएको छ । यो छुट ग्यापू मार्फत खरिद गर्दापनि पाउन सकिने छ । सिभिल मल र ग्यापुबीच २ वर्षको लागि सम्झौता भएको छ ।
समाचार
लोन प्रक्रियालाई अटोमेटेड र डिजिटाइज गर्न एक्सेल डेभलपमेन्ट बैंक र एसबी सोलुसनबीच सम्झौता
एक्सेल डेभलपमेन्ट बैंक र एसबी सोलुसन बिच बैंकको आन्तरिक लोन प्रक्रियालाई अटोमेटेड …
नि:शुल्क जब पोर्टल रोजगारी सञ्जालको नयाँ भर्सन सार्वजनिक, यसरी खोज्नुहोस् रोजगारी
नेपालमा रहेको रोजगारीको समस्यालाई अनलाइन मार्फत सहजीकरण तथा समाधान गर्ने उदेश्यले…
कोरोना संक्रमितलाई खाना तथा औषधि बोक्ने सिस्टर रोबोट अब बुटवलमा
रोबोटिक्स एशोशिएसन अफ नेपाल, रोबोनट्लेस, कन्तिबिर र ओजोटेकले विकास गरेको 'सिस्टर …
स्न्यापच्याटले टिकटकको जस्तै नयाँ फिचर ल्याउँदै
स्न्यापच्याटले टिकटकको जस्तै नयाँ फिचर ल्याउने भएको छ । यो फिचरको प्रयोगले आफ्नो स्न्य…
नेटफ्लिक्सको एन्ड्रोइड एपमा अब गति नियन्त्रण गर्न सकिने फिचर
नेटफ्लिक्सको एन्ड्रोइड एपमा अब गति नियन्त्रण गर्न सकिने भएको छ । अब युट्युबमा जस्तै ने…
कर्मचारी सञ्चय कोषको ऋण अब कनेक्ट आइपीएसबाट तिर्न सकिने
कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्ताले लिएका सबै कर्जा तथा सापटीको साँवा तथा ब्याज …
मेसिन लर्निङ तथा डेटा साइन्स सम्बन्धी पाँचदिने भर्चुअल वर्कशप सम्पन्न
राष्ट्रिय स्तरको तेस्रो मेसिन लर्निङ तथा डेटा साइन्स सम्बन्धी पाँचदिने भर्चुअल वर्कशप स…
२१औ शताब्दीको खनिज तेल : \'डाटा\'
भिडियो शेयरिङ एप टिकटकलाई अमेरिकामा माइक्रोसफ्टले खरिद गर्ने भएको छ । केही दिन अघि मात्रै अमेरिकी राष्ट्रपति डोनाल्…
नबिल बैंक दोस्रो पटक पनि यूरोमनीद्वारा ‘नेपालको उत्कृष्ट बैंक’ घोषित
बेलायतको प्रतिष्ठित पत्रिका यूरोमनीले लगातार दोस्रो पटक पनि नबिल बैंक लिमिटेडलाई …
हुवावे बन्यो विश्वकै नम्बर वान स्मार्टफोन उत्पादक
हुवावे विश्वकै नम्बर वान स्मार्टफोन उत्पादक कम्पनी बन्न सफल भएको छ । क्यानालिस नामक व…
प्याब्सनको आक्षेपयुक्त भाव झल्कने शब्दावलीको प्रयोगप्रति टेलिकमको असहमति
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आफ्नो वेबसाइटमा राखेको ई–…
मेरो सेयरको अकाउन्ट नविकरण अब इसेवाबाटै
सेयर कारोबार गर्ने तथा आइपिओमा लगानी गर्ने लगानीकर्ताले ‘मेरो सेयर’ एकाउन्ट नविकर…
बैंक अफ काठमाण्डू लिमिटेडको कर्मचारी संघद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग हस्तान्तरण
बैंक अफ काठमाण्डू लिमिटेडको कर्मचारी संघले राष्ट्रिय आविष्कार केन्द्रलाई दुई लाख एका…
१३ औं वार्षिकोत्सवको अवसरमा आइटी ट्रेनिङको लागि ब्रोडवेको २६ प्रतिशत छात्रवृत्ति
ब्रोडवे इन्फोसिसले आफ्नो वार्षिकोत्सवको अवसरमा सबै कोर्षहरुमा २६ प्रतिशत छात्रवृत्ति द…