समाचार
भारतमा थप ४७ चिनियाँ एपमाथि प्रतिबन्ध
सुरक्षाको कारण भन्दै ५९ चिनियाँ एपमा प्रतिबन्ध लगाएपछि भारतले फेरी पनि थप ४७ वटा एपमा प्रतिबन्ध लगाएको छ । थप प्रतिबन्ध लगाएका एपमा यसअघि बन्द गरिएका एपका क्लोन भर्सन रहेका छन् ।
थप प्रतिबन्ध भएका एपहरु नाम भने सार्वजनिक गरिएको छैन् । तर केही एपमा नाम भने सार्वजनिक गरिएको छ । जसमा टिकटक लाइट, हेलो लाइट, शेयरइट लाइट, बिगो लाइभ लाइट, भिवाईएफ लाइट रहेका छन् ।
Ministry of Electronics and Information Technology bans 47 apps which were variants and cloned copies of the 59 Chinese apps that were banned in June. These banned clones include Tiktok Lite, Helo Lite, SHAREit Lite, BIGO LIVE Lite and VFY Lite. pic.twitter.com/oWHmAmoWlr
— ANI (@ANI) July 27, 2020
साथै भारतको सरकारले २७५ चिनियाँ एपहरुलाई समेत प्रतिबन्ध लगाउने तयारी गरेको बताइएको छ । एजेन्सीको सहयोगमा
समाचार
तर्साउने खालको टिकटकको भिडियो इन्टरनेट को नयाँ सेन्सेसन बन्दै
पक्कै पनि धेरैजसो मानिसले टिकटकलाई एक मनोरञ्जनात्मक एपको रुपमा लिने गर्दछन् । यो एपमा हामीले टिकटककरहरुलाई नाँच्नै गाउने, लीप–सीन्क गर्ने आदि कुराहरु …
सुबिसुका ग्राहकहरुलाई ‘रिफरमा अफर’ अफर
नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबल…
डिसहोमको रिचार्ज गर्ने २ जनालाई एक/एक लाख नगद
डिशहोमले ‘डिसहोममा डिलर दाईको डिस्काउन्ट’ नामक योजना अन्तर्गत लाईभ लक्की ड्रमार्फत २…
टेक वेबिबार नेपालको १९ औँ श्रृंखलामा टेक प्रोजेक्ट म्यानेजमेन्टको बारेमा सिकाइदै
टेक वेबिबार नेपालको १९ औँ श्रृंखलामा टेक प्रोजेक्ट म्यानेजमेन्टको बारेमा जानकारी द…
अब अनलाइनबाटै गरिमा विकास बैंकको खाता खोल्न सकिने
अब गरिमा विकास बैंकको खाता अनलाइनबाटै खोल्न सकिने भएको छ । बैंकले अनलाइनबाट नै…
आविष्कार केन्द्रले बनायो घामबाट तरिकारी तथा फलफूल सुकाउन मिल्ने बाकस
राष्ट्रिय आविष्कार केन्द्रले घामबाट तरिकारी, फलफूल सुकाउन र मासुको सुकुटी बनाउन मि…
आगामी बिहीबारबाट मेसिन लर्निङ र डेटा साइन्स सम्बन्धी वर्कशप सुरु हुदै, यसरी हुनुहोस सहभागी
आगामी बिहीबारबाट नेपालमा मेसिन लर्निङ र डेटा साइन्स सम्बन्धी वर्कशप हुने भएको छ । …
एडब्लुएस सार्क मीटअप २०२० आयोजना हुँदै
आज शनिबार, साउन १० गतेको दिन “एडब्लुएस सार्क मीटप २०२०” क्रार्यक्रम हुन गईरहेको छ । साझ पाचँ बजे देखि सुरु हुने यस क्रार्यक्रम तीन घण्टाको हुनेछ । यो क्रा…
नयाँ बसपार्कमा अब हरेक बसमा जीपीएस सिस्टम, अनलाइनबाट पनि टिकट काट्न सकिने
कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण चार महिनादेखि बन्द रहेको नयाँ बसपार्क प्रविधिक…
हिज्जे परीक्षण, फन्ट रूपान्तरण, युनिकोड टाइपिङ लगायतका काम अब एकै ठाउँमा
हिज्जे परीक्षण, फन्ट रूपान्तरण, शब्दकोश, युनिकोड टाइपिङ, अन्य सन्दर्भ सामग्री एकै ठाउँ…
सेलपे र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच सम्झौता, घरबाटै बिमा प्रिमियमको भुक्तानी गर्न सकिने
भुक्तानी सेवा प्रदायक संस्था सेलपे र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच सम्झौता भएको छ । …
प्रदेश नं १ मा मुख्यमन्त्री ड्यासबोर्ड \'सिएम ड्यासबोर्ड\' सञ्चालनमा
प्रदेश नं १ मा मुख्यमन्त्री ड्यासबोर्ड 'सिएम ड्यासबोर्ड' सञ्चालनमा आएको छ । आज एक कार्यक्रमकाबीच मुख्यमन्त्री शेरधन राईले ड्यासबोर्डको उद्घाटन गर्नुभएक…
यस्तो छ टेलिकमको प्रिपेड तथा पोस्टपेड सिमकार्ड प्रयोग गर्ने अवधि
नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड तथा पोस्टपेड सेवाका सिमकार्ड प्रयोग गर्ने अवधि …
एनसेलको नयाँ सजिलो सिम, सय रुपैयाँ मेन ब्यालेन्स खर्चमा बोनस डेटा पाइने
मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नयाँ थिम ‘प्लस’ अन्तर्गत आकर्षक नयाँ स्टार्टर प्याक…
आइएमई घरमै योजनामा १ लाख पाउने भाग्याशाली विजेताको घोषणा, आइएमई पेबाटै प्रदान गरियो रकम
आइएमई सेवाग्राही मंगल बहादुर रोकाया आइएमई घरमैको विजेता घोषित भएका छन । सफ्टवेय…