कीवर्डहरू -

समाचार

फेसबुकमा अश्लिल फोटो पठाउने एकजना व्यक्ति पक्राउ 

अश्लिल फोटो तथा सामाग्रीहरु सामाजिक सञ्जालमा पठाउने व्यक्ति पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तनहुँ भानु नगरपालिका ८ घर भई हाल कोठमाडौं बालाजु बस्ने ३८ वर्षिय सविन राज मिश्रलाई बिहीबार पक्राउ गरेको हो ।

उनले तनहुँ भानु नगरपालिका बस्ने १३ वर्षिया एक बालिकाको फोटो प्रयोग गरी फेसबुकमा फेक आईडी मार्फत अश्लिल फोटो तथा सन्देशहरु निज बालिकाको दिदी एवं आफन्तहरुलाई पठाएने गरेका थिए ।

प्राप्त भएको निवेदन एवं सूचनाका आधारमा अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न देखिएको कारण प्रहरीले मिश्रलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सविनाज मिश्रलाई पक्राउ गरी जिल्ला अदालत काठमडौंमा पेश भई सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ । साथै मिश्र २०७६ मंसिर २४ गते विद्युतीय कारोबार ऐन २०६३ को कसुरमा जिल्ला अदालत काठमाडौंबाट एकलाख धरौटीमा छुटेको समेत प्रहरीले जानकारी दिएको छ ।


समाचार

सेलपेबाट मर्चेन्ट पेमेन्ट गर्दा ५० प्रतिशत क्यास ब्याक पाइने

सेलपेका ग्राहकले पहिलो मर्चेन्ट पेमेन्ट गर्दा ५० प्रतिशत अर्थात अधिकतम १००० रुपैँया …

गूगल वानको मोबाइल एपमा अब १५ जीबी स्टोरेज निशूल्क प्रयोग गर्न सकिने

गूगल वानको मोबाइल एपबाट अब १५ जीबी स्टोरेज निशूल्क प्रयोग गर्न सकिने भएको छ । गूग…

एनसेल र हिसानबीच सम्झौता, २५० रुपैयाँमा २० जीबी डेटा सहित अन्य सुविधा 

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले अनलाइन कक्षा तथा सिकाइका लागि वि…

सजिलो मर्मतले आफ्ना प्राविधिकहरुका लागि ल्यायो ‘कोभिड रिलिफ फन्ड’

दैनिक ज्यालादारीमा काम गर्ने मजदुरको ठूलो संख्याले लकडाउन अवधिमा निकै कष्ट झेल्नु …

आजदेखि मेसिन लर्निङ तथा डेटा साइन्स सम्बन्धी भर्चुअल वर्कशप सुरु हुदै

आजदेखि नेपालमा मेसिन लर्निङ र डेटा साइन्स सम्बन्धी वर्कशप हुने भएको छ । मेसिन लर्निङ डेटा साइन्स नेटवर्क नेपाल र माउनटेक सोलुसन प्रालिको सहकार्यमा यो वर्कश…

आजदेखि मेसिन लर्निङ तथा डेटा साइन्स सम्बन्धी भर्चुअल वर्कशप सुरु हुदै

आजदेखि नेपालमा मेसिन लर्निङ र डेटा साइन्स सम्बन्धी वर्कशप हुने भएको छ । मेसिन लर्नि…

स्वाब संकलन गर्न नास्टले बनायो मोबाइल स्वाब क्लेक्सन भेहिकल

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले मोबाइल स्वाब क्लेक्सन भेहिकलको …

अब क्युआर कोड स्क्यान गरी नबिल बैंकबाट रकम झिक्न सकिने

नबिल बैंकले ‘स्क्यान एन्ड वीड्र’ सुविधाको सुरुवात गरेको छ । मंगलबारबाट सुरु गरिएक…

सानिमा बैंकबाट अब चेक बिना नगद झिक्न सकिने

सानिमा बैंकले डिजिटल काउन्टरको सुरुवात गरेको छ । बैंकका अनुसार ग्राहकको सुविधा …

अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाईपास गर्ने एकजना पक्राउ

भक्तपुर मध्यपुर थिमी नगरपालिका ५ ताहाननी घर भई काठमाडौं महानगरपालिका-७ बौद्ध बस्न…

बालवालिकाको लागि इन्टरनेटमा कन्टेन्ट फिल्टर गर्ने कि सचेतना जगाउने ? 

बालबालिका र युवाहरुको क्षेत्रमा काम गरिरहेको संस्था चाइल्ड सेफनेटले युनिसेफसँगको सहकार्यमा इन्टरनेटबाट बालबालिका र युवाहरुलाई हुने उत्पीडनको बारेमा वर्क…

ह्याकरको निशानामा नेप्सेको वेबसाइट, डेटा तान्न निरन्तर प्रयास

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को वेबसाइट ह्याकरको निशानामा परेको छ । पछिल्ल…

अब *४१२# डायल गरी नेपाल टेलिकमका विभिन्न सेवाहरुको रिचार्ज गर्न सकिने

नेपाल टेलिकमका विभिन्न सेवाहरुको रिचार्ज गर्नका लागि युएसएसडी कोड *४१२# प्रयोग गर्…

सबै दूरसञ्चार सेवा प्रदायकलाई अनिवार्य सेक्युरिटी अडिट गर्न दूरसञ्चार प्राधिकरणको निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले सबै दूरसञ्चार सेवा प्रदायकहरुलाई नियमित रुपमा अनिवार्य…

कोरोनाको जोखिम कम गर्न गोयल फाउन्डेसनले सञ्चालनमा ल्यायो सुरक्षा एप 

गोयल फाउन्डेसनले सुरक्षा नामक मोबाइल एप सञ्चालनमा ल्याएको छ । कोरोना भाइरसको जोखि…