समाचार
बालबालिकाहरुको दृष्टिकोणमा सुरक्षित इन्टरनेटको प्रयोग बिषयमा आज पहिलो भर्चुअल वर्कशप हुदै
बालबालिकाको क्षेत्रमा काम गरिरहेको संस्था चाइल्ड सेफनेटले युनिसेफको सहकार्यमा आजदेखि भर्चुअल वर्कसप आयोजना गर्दैछ । ‘इभिडेन्स रिभ्यु, रिसर्च र एडभोकेसी अन चाइल्ड अनलाइन प्रोटेक्सन’ विषयमा ६ वटा भर्चुअल वर्कसप सञ्चालन हने चाइल्ड सेफनेटले जनाएको छ ।
यस भर्चुअल वर्कसपमा बालबालिका, अभिभावक, युवा, इन्टरनेट सेवा प्रदायक, सरोकारवाला तथा सरकारसँग छलफल गरिनेछ । भर्चुअल वर्कसपको पहिलो सेसन आज शनिवार आयोजना हुनेछ । साँझ ४ देखि ५.३० बजेसम्म सञ्चालन हुने यस वर्कसपमा बालबालिकाहरुको दृष्टिकोणमा सुरक्षित इन्टरनेटको प्रयोग बिषयमा बालबालिकासँग छलफल हुनेछ ।
कार्यक्रममा सहभागि जनाउन [email protected] मा इमेल गर्नुपर्नेछ भने यो लिंकमा गएर रजिस्ट्रेसन गरेर मिटिङ आइडी प्राप्त गर्न सकिनेछ ।
कार्यक्रमको दोस्रो सेसन साउन ५ गते सोमबार आयोजना हुनेछ । यस सेसनमा अभिभावकको दृश्टिकोणमा बालबालिकाको स्क्रिन समय र साइबर सुरक्षा व्यवस्थापन विषयमा आमाबुबासँग छलफल गरिनेछ । यो सेसन साउन ५ गते साझ ४ देखि ५.३० बजेसम्म सञ्चालन हुनेछ ।
नेपालमा इन्टरनेट र यसको प्रयोग बढेसँगै बालवालिका विभिन्न किसिमले असुरक्षित बनिरहेको र गलत प्रयोगबाट समाजमा विभिन्न किसिमका नकरात्मक असरहरु देखिएको प्रति चाइल्डसेफ नेटले अभिभावक, वालवालिका र सरोकारवालाहरुको ध्यानाकर्षण गराउदै आएको छ । संस्थाले विभिन्न सचेतनामुलक कार्यक्रमहरु, अनलाइन कन्टेन्ट तथा भिडियो सामग्रीहरु प्रशारण, बालवालिका सम्वन्धी विभिन्न सर्वेक्षण गर्दै रिपोर्ट प्रकाशन गर्ने कामहरु गरिरहेको चाइल्ड सेफनेटका अनिल रघुवंशीले बताए ।
कार्यक्रममा सहभागि जनाउन [email protected] मा इमेल गर्नुपर्नेछ भने यो लिंकमा गएर रजिस्ट्रेसन गरेर मिटिङ आइडी प्राप्त गर्न सकिनेछ ।
समाचार
अब एउटा बैंकको एटिएम कार्ड अन्य बैंकको एटिएम मेसिनमा निशूल्क प्रयोग सकिने
अब एउटा बैंकको एटिएम कार्ड अन्य बैंकको एटिएम मेसिनमा निशूल्क प्रयोग सकिने भएको छ …
सूचना प्रविधि सेवा निर्यात गरी प्राप्त हुने विदेशी मुद्रा बैंक खाता वा कार्डमा प्राप्त गर्न सकिने
सूचना प्रविधि लगायत विविध सेवा अनलाइन वा इलेक्ट्रोनिक माध्यमबाट निर्यात गरी प्राप्त …
राष्ट्रिय भुक्तानी स्वीचको स्थापना गरिने, विद्युत्तीय कारोबारलाई प्रोत्साहित गर्ने
नेपालभित्र हुने सबै प्रकारका विद्युत्तीय कारोबारको अभिलेख कायम गरी भुक्तानी प्रणाली…
भुक्तानी सेवा प्रदायकको नयाँ अनुमति दिने कार्य बन्द
नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा सञ्चालक तथा भुक्तानी सेवा प्रदायक संस्थाहरु सञ्चाल…
बालबालिकालाई इन्टरनेटको दुरुपयोगबाट बचाउन अनलाइन वर्कशप
बालबालिकाको क्षेत्रमा काम गरिरहेको संस्था चाइल्ड सेफनेट र युनिसेफको आयोजनामा भर्चु…
नेपालमै पहिलो पटक एचबीओका च्यानल मोबाइलमा, डिशहोमका प्रयोगकर्ताले निःशूल्क हेर्न पाउने
स्याटेलाइट टेलिभिजन वितरक डिश मिडिया नेटवर्क लि ले मोबाइलमै टेलिभिजन हेर्न मिल्ने…
एफटिटिएच सेवामा टेलिकमको अफर, १२ महिनाको प्याक खरिद गर्दा थप २ महिना प्रयोग गर्न सकिने
नेपाल टेलिकमले साउन १ गतेदेखि लागु हुने गरी एफटिटिएच सेवामा नयाँ अफर सार्वजनिक…
अब नेपाल टेलिकमको पोस्टपेड सिम ५ सय रुपैयाँमै पाइने
अब ५ सय रुपैयाँमै नेपाल टेलिकमको पोस्टपेड सिमकार्ड पाइने भएको छ । नेपाल सरकारको…
स्मार्ट टेलिकमको इजाजत पत्रको नवीकरण दस्तुर तिर्ने समय २ महिना थप
स्मार्ट टेलिकमको इजाजत पत्रको नवीकरण दस्तुर आठौ किस्ता तिर्ने समय २ महिना थपिएको छ …
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी हुने एनओसी अब देखि अनलाइनबाटै पाइने
विदेश पढ्न जान चाहने विद्यार्थीले अनलाइनबाटै वैदेशिक अध्ययन अनुमति पत्र (नो अब्जेक्स…
सरकारी निकायहरुलाई माइक्रोसफ्ट विन्डोज सर्भर तत्काल अपडेट गर्न नेशनल सर्टको सुझाब
राष्ट्रिय सूचना प्रविधि आकस्मिक सहायता समूह (नेशनल सर्ट) ले माइक्रोसफ्ट विन्डोज सर्भरल…
नेपाल टेलिकमको सर्भर ह्याक गर्ने कम्प्यूटर अपरेटर पक्राउ
प्रहरीले नेपाल टेलिकमको सर्भर ह्याक गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रि…
अब मोबाइल एपबाटै सिमेन्ट खरिद गर्न सकिने , भुक्तानी पनि अनलाइनबाटै
अब मोबाइल एपबाटै सिमेन्ट खरिद गर्न सकिने भएको छ । यसको लागि सिमेन्ट जगतमै पहिलो …
बिल गेट्स, एलन मस्क, जेफ बेजोस, बाराक ओबामा, एप्पल लगायतका ट्विटर अकाउन्ट ह्याक
बिल गेट्स, एलन मस्क, जेफ बेजोस, बाराक ओबामा, एप्पल लगायतका ट्विटर अकाउन्ट ह्याक भएक…
पठाओका सहसंस्थापक फहिम सलेह मृत भेटिए
राइड शेयरिङ कम्पनी पठाओका सह संस्थापक फहिम सलेह अमेरिकामा मृत भेटिएका छन् । सलेह…