समाचार
ओएसआरले ल्यायो भिडियो पसल एप, रिलिज भएकै दिन फिल्म हेर्न मिल्ने
ओएसआर डिजिटलले अब नेपाली फिल्म रिलिज भएकै दिन अनलाइनमा राख्ने भएको छ । यसका लागि दर्शकले अनलाइनबाट रकम भुक्तानी गरेर फिल्म हेर्न सक्छन् ।
ओएसआर डिजिटलले अनलाइनमा यसरी फिल्म हेर्न मिल्ने एप भिडियो पसल ल्याएको छ । आइओएस र एन्ड्रोइड दुवै प्लाटफर्ममा एप उपलब्ध छ ।
भिडियो पसलको एप्समार्फत अनलाइन दर्शकले हलमा सार्वजनिक प्रदर्शन भएकै दिनमा हेर्न पाउने ओएसआर डिजिटलले जनाएको छ ।
भिडियो पसललाई सुरुवातमा नेपाल बाहिर मात्रै डाउनलोड गर्न मिल्ने बनाइएको छ ।
दर्शकले एकपटक पैसा तिरेपछि हप्ताभरि जुनसुनै समयमा पनि फिल्म हेर्न पाउने छन् ।
सुरुवाती चरणमा पछिल्लो समय रिलिज भएका फिल्म 'क्याप्टेन', 'ब्रेकअप' 'प्रसाद' अपलोड भइसकेको र अन्य फिल्म पनि भिडियो पसलमा राखिने क्रममा रहेको ओएसआरले जनाएको छ ।
समाचार
विराटनगरकाे आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेलामा ४० भन्दा बढी स्टल
विराटनगर / विराटनगरमा आगामी शुक्रबारदेखि दुईदिने आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला हुँदै छ ।
आइसिटीद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनका…
लक्ष्मी बैंकले सल्लेरीमा गर्यो नयाँ शाखा विस्तार
काठमाडौं। लक्ष्मी बैंकले सोलुखुम्बुमा शाखा सञ्जाल विस्तार गरेको छ।
<…
सिद्धार्थ बैंकका २ नयाँ शाखा
काठमाडौं। सिद्धार्थ बैंकले २ नयाँ शाखा विस्तार गरेको छ।
डिजिटल लर्निङका १० रोचक तथ्यहरु
१. मोबाइल डिभाइस, ट्याब्लेटको प्रयोगबाट अध्ययन गर्दा ४३ प्रतिशतले प्रोडक्टिभिटी बढेको ग्रोथ इन्जिनियरिङ नामक संस्थाले गरेर अध्ययनले देखाएको छ ।
जथाभावी विज्ञापन प्रसारण नगर्न सञ्चारमन्त्रीको आग्रह
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जथाभावी विज्ञापन प्रसारण नगर्न सञ्चार माध्यामहरुलाई सचेत गराएका छन् ।
…उपत्यकामै छैन गुणस्तरीय दूरसञ्चार सेवा
उपत्यकामै ग्राहक गुणस्तरीय टेलिफोन सेवाबाट बञ्चित रहेको अध्ययनले देखाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल तथा इन्टरन…
विराटनगरमा वैशाख २७ र २८ मा आइसिटी स्टार्टअप मेला, तयारी अन्तिम चरणमा
लिभिङ विथ आइसिटीको आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको आइसिटी अवार्डको प्रि-इभेन्ट क्याम्पियनको रुपमा देशका विभिन्न स्थानमा ‘फ्युज मेसिन्स आइसिटी स्टार्टअप…
माछापुच्छ्रे बैंकको झापा र मोरङमा शाखा रहित बैंकिङ सेवा
काठमाडौं। माछापुच्छ्रे बैंकले झापाका १३ र मोरङमा १ स्थानमा गरी १४ वटा शाखा रहित बैंक…
थप ७ सहरमा ओयो
काठमाडौं।
ओयो ओयो होटल्स एन्ड होम्सले धुलिखेल, नगरकोट, चितवन, बिराटनगर, हेटौंड…
फर्पिङमा सिद्धार्थ बैंकको नयाँ शाखा
काठमाडौं। सिद्धार्थ बैंकले फर्पिङमा नयाँ शाखा स्थापना गरेको छ।
आइसिटी स्टार्टअप मेलाको शीर्ष प्रायोजकमा फ्युज मेसिन्स नेपाल
काठमाडाैं । आइसिटी अवार्ड २०१९ को तयारी स्वरुप देशका विभन्न स्थानमा हुन लागेको प्रदेशस्तरीय आइसिटी स्टार्टअप तथा इन्नोभेसन मेलाको शीर्ष प्रायोजन काठमाडाैं । नेपालमा स्थानीय साझेदार संस्थाहरुसँग सहकार्य गरिरहेको सूचना तथा सञ्चार प्रविधि विषयमा विशेषज्ञ संस्थाका रुपम…