समाचार
डिजिटल संवादको १३औं श्रृंखलामा गर्भनेन्समा डेटाको प्रयोग र अवस्थाको बारेमा राउण्ड टेवल छलफल हुदै
हरेक शनिवार आयोजना हुदै आएको डिजिटल संवादमा सूचना प्रविधिका विभिन्न आयामहरु तथा विभिन्न क्षेत्रमा भइरहेको प्रयोग, अभ्यासहरुको बारेमा छलफल हुने गर्दछ । १३औं संस्करणको डिजिटल संवाद कार्यक्रममा डेटा स् डिस्प्युट, डिस्रप्सन र गभनेन्स विषयमा राउण्ड टेवल छलफल आयोजना हुदैछ ।
कार्यक्रममा नेपाल सरकारका विभिन्न निकाय, सस्थाहरुबाट प्रतिनिधित्व रहनेछ । वक्ताहरुमा नेपाल सरकार योजना आयोगका सदस्य सचिव केदार प्रसाद भण्डारी रहनुहुनेछ । यसैगरी नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार वेयांजुको पनि सहभागिता रहनेछ ।
कार्यक्रममा केन्दि«य तथ्यांक विभागका वरिष्ठ निर्देशक रामहरी गैरे स्रोत व्यत्तिको रुपमा रहनुहुने आयोजकले जानकारी दिएको छ । यसैगरी इन्टरप्राइज आर्किटेक्ट विवेक राणा र इकोनोमिस्ट आशुतोषमनि दिक्षित स्रोत व्यत्तिको रुपमा सहभागी हुनुहुनेछ । कार्यक्रमको संयोजन पुर्वमन्त्री गणेश शाहले गर्नुहुनेछ ।
नेपालमा डेटा आर्थत तथ्यांकको अवस्था कस्तो छ ? किन डेटालाई महत्व दिइएन र योजना र विकासमा डेटालाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा कार्यक्रम केन्दि«त रहने आयोजकले जानकारी दिएको छ ।
कार्यक्रम शनिवार ठिक १ बजेदेखि जुम (अनलाइन भिडियो कन्फ्रेन्सिङ प्लाटफर्म) मार्फत सञ्चालन हुने छ । कार्यक्रममा सहभागी हुन यो लिंकमा गएर http://tiny.cc/s6efpz आफ्नो नाम दर्ता गर्नुपर्नेछ । इमेल मार्फत कार्यक्रमको विस्तृत जानकारी र मिटिङ आइडी उपलब्ध गराउने आयोजकले जनाएको छ । यसैगरी लिभिङ विथ आइसिटीको फेसबुक पेजबाट समेत शनिवार १ बजेदखि कार्यक्रमको प्रत्यक्ष प्रशारण हेर्न सकिनेछ ।
समाचार
विद्यार्थीहरुलाई निशूल्क सि र सि प्लस प्लस प्रोग्रामिङ ल्याङवेज सिकाइदै, यसरी हुनुहोस सहभागी
कोरोना महामारीको कारणले शैक्षिक संस्थाहरु बन्द भएको अवस्थामा हजारौं विद्यार्थीहरु घ…
ट्विटरमा अब भ्वाइस पनि ट्विट गर्न सकिने
ट्विटरमा पनि अब भ्वाइस ट्विट गर्न सकिने भएको छ । ट्विटरले यो फिचर परीक्षण गरिरहेको …
युनिभर्सल एसेप्टेन्स सम्वन्धी सचेतनात्मक वेविनार सम्पन्न
कोरोना संकटसँगै भएको लकडाउनका कारण नेपालमा पनि अनलाइनबाट सञ्चालन हुने विभिन्न वेविनारहरु प्रचलनमा छन । यसैक्रममा इन्टरनेट फाउण्डेसन नेपालले युनिभर्सल ए…
सस्तोडिलमा डोल्मा इम्प्याक्ट कोषको थप १ मिलियन डलर लगानी
नेपालको ईकमर्श कम्पनी सस्तोडिलमा डोल्मा इम्प्याक्ट कोषले थप १ मिलियन डलर लगानी गर्ने …
गृह मन्त्रालयको एसएमएस प्रणाली ह्याक
गृह मन्त्रालयको सर्ट म्यासेज सर्भिस (एसएमएस) प्रणाली ह्याक भएको छ । बुधबार दिउँसो कर…
स्वास्थ्यका महत्वपूर्ण संकेत जाँच्न मिल्ने मोबाइल एप बनाउन महाबिर पुनको आह्वान
राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महाबिर पुनले स्वास्थ्यका महत्वपूर्ण संकेत जाँच्न मि…
होम डेलिभरी मार्फत स्मार्ट लाईसेन्स घरमै उपलब्ध गराउने यातायात व्यवस्था विभागको तयारी
यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाईसेन्स) होम डेलिभरी मार्फत…
भ्वाइस तथा डेटा सेवामा टेलिकमले उपलब्ध गराउँदै आएको स्टे कनेक्टेड अफर कायमै
भ्वाइस तथा डेटा सेवामा नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको स्टे कनेक्टेड अफर कायमै…
भूकम्प प्रभावित ४ जिल्लामा थप २ महिनासम्म निशूल्क इन्टरनेट सेवा
नेपाल टेलिकमले भूकम्प प्रभावित ४ जिल्ला नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक र सिन्धुपाल्च…
टेलिकमको एफटिटीएच सेवा सम्बन्धि गुनासो टिपाउन सकिने, यस्तो छ तरिका
नेपाल टेलिकमले एफटिटीएच सेवाको मर्मत सम्बन्धी गुनासो व्यवस्थापन असार १ गतेबाट शुरु…
टेलिकमले आफ्ना सेवाहरुमा लाग्ने बिलम्ब शुल्क मिनाहा गर्ने
नेपाल टेलिकमले आफ्ना सेवाहरुमा लाग्ने बिलम्ब शूल्क असार ७ गतेसम्म मिनाहा गर्ने भएको…
कनेक्ट आईपिएसको दैनिक कारोबार २ अर्ब नाघ्यो
नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले सञ्चालनगर्दै आएको कनेक्ट आईपिएस ई-पेमेन्…
१५ रुपैयाँमा टेलिकमको २०० एमबी डेटा
नेपाल टेलिकमले डे डेटा प्याक सम्बन्धि नयाँ योजना ल्याएको छ । उक्त डे डेटा प्याक अन्त…
लक्ष्मी बैंकले ल्याप्टप कम्प्युटर खरिदको लागि शत प्रतिशतसम्म ऋण दिने
लक्ष्मी बैंकले ल्याप्टप, कम्प्युटर तथा त्यससँग सम्बन्धित उपकरण खरिदको लागि ऋण दिने भएक…
एकै वर्षमा १५ भुक्तानी प्रणाली तथा सेवा प्रदायकले पाए राष्ट्र बैंकबाट अनुमति
नेपालमा पछिल्लो समय डिजिटल कारोबारका सेवा प्रदायकका सेवाहरु बढेसँगै प्रयोगकर्ताहरु पनि बढिरहेका छन । गत जेठ मसान्तसम्म मोवाइल वालेट अर्थात भुत्तानी सेवा…